रवि लामिछानेको पक्षमा कांग्रेस उभियो, सभापति देउवाले रविलाई पठाए पत्र

रवि लामिछानेको पक्षमा कांग्रेस उभियो, सभापति देउवाले रविलाई पठाए पत्र
काठमाडौं, २ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको घटनामा छानविनका लागि भन्दै पक्राउ परेका रवि लामिछानेलाई भेट्न नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु हिरासतमा पुगे । उनले घटनाको निश्पक्ष छानविन हुनुपर्ने भन्दै प्रहरी प्रशासनलाई पनि त्यस्तै अभिब्यक्ति दिए । तर उनी रविलाई भेट्न गएको विषयलाई लिएर बाहिर भने एउटा प्रसंग चर्चामा ल्याइएको छ । प्रहरी हिरासतमा रहेका रविको पक्षमा नेपाली कांग्रेस ...

केखी दिन देखि हिरासतमा रहेका रवि लामिछानेले पठाए आफ्ना समर्थकलाई यस्तो सन्देश

केखी दिन देखि हिरासतमा रहेका  रवि लामिछानेले पठाए आफ्ना समर्थकलाई यस्तो सन्देश
काठमाडौं । केहि दिन देखि न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिजिनका चर्चित प्रस्तोता रवि लामिछानेले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सन्देश जारी गरेका छन् । आफ्नी श्रीमती निकिता पौडेलको सामाजिक सञ्जाल फेसबुकमार्फत रविले आफ्ना समर्थकलाई सम्बोधन गरेर सन्देश जारी गरेका हुन् । आफूलाई साथ दिन आएका शुभचिन्तकलाई धन्यवाद दिँदै उनले आफूलाई भेट्न चाहनेहरुले बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म...

रविको नाममा हुलहुज्जत किन? सुनपानीले चोखो हो?

रविको नाममा हुलहुज्जत किन? सुनपानीले चोखो हो?
काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको प्रकरणले संसदमा प्रवेश पाएको छ। पुडासैनीले साउन २१ गते चितवनमा आत्महत्या गरेपछि टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको प्रसंग निकाल्दै सांसद महेश्वरजंग गहतराजले दोषी जोकोही भए कारबाही हुनुपर्ने बताए । ‘पत्रकार शालिकराम पुडासैनीको घटनालाई लिएर रवि लामिछानेसहित पक्राउ परेपछि हुलहुज्जत गर्ने काम भइरहेको छ’, उनले भने, ‘अनुसन्धान गर्ने र दोषी प्रमाणित गर्...

रविको पक्राउ पछि तात्यो सामाजिकसंजाल, समर्थकले भने ‘रविलाई न्याए दिन हामी सिंगापुरबाट ५२ जना नेपाल आउदै छौ’

रविको पक्राउ पछि तात्यो सामाजिकसंजाल, समर्थकले भने ‘रविलाई न्याए दिन हामी सिंगापुरबाट ५२ जना नेपाल आउदै छौ’
चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउ परेसंगै उनका समर्थक विरोधमा उत्रिएका छन् । पत्रकार शालिकराम पुडाशैनीको आ८त्मह८त्या प्रकरणमा रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । हिँजो बुधवार पुडाशैनीले आ८त्मह८त्या गर्नु अघिको भिडियो वाहिरिएसंगै लामिछानेका समर्थकले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै विरोध जनाएका थिए । प्रहरीले धमाधम रवि लगायत...

त्रिभुवन विमानस्थलमा दिनहु सुन तस्कर हुन् थालेपछि आइजीपी खनालको अकस्मात छड्के चेक, देखे यस्तो बिजोग (तस्बिरसहित)

त्रिभुवन विमानस्थलमा दिनहु सुन तस्कर हुन् थालेपछि आइजीपी खनालको अकस्मात छड्के चेक, देखे यस्तो बिजोग (तस्बिरसहित)
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ । विमानस्थलको निरीक्षणका क्रममा आज प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक...

सालिकरामको भिडियो हेरेपछि आक्रोशित भए रमेश प्रसाई, भने रवी लामिछानेलाइ कानुन संसोधन गरेर भए पनि रविलाई जेल हाल्नु पर्छ (भिडियो)

सालिकरामको भिडियो हेरेपछि आक्रोशित भए रमेश प्रसाई, भने रवी लामिछानेलाइ कानुन संसोधन गरेर भए पनि रविलाई जेल हाल्नु पर्छ (भिडियो)
पत्रकार शालिकराम पुडासैनीले आ८त्मह८त्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भए पछि पीडित परिवारका सदस्यले किटानी जाहेरी दिए भिडियोमा उल्लेख भएका ब्यक्तिलाई प८क्राउ गर्ने प्रहरीले जनाएको छ । पुडाशैनीले आ८त्मह८त्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने , दीपक बोहोरा लगायतका ब्यक्तिले आफुलाई म८र्न बाध्य पारेको बताएका छन् । उनले भिडिय...

नेपाली सेनाले १५ बर्षिय युवतीलाई स्तनमा करेन्ट लगाई ह*त्या गरेको त्यो कालो दिन !

नेपाली सेनाले १५ बर्षिय युवतीलाई स्तनमा करेन्ट लगाई ह*त्या गरेको त्यो कालो दिन !
फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकर दुरुपयोग गरेको भेटिएको छ । चर्चित मैना सुनुवार ह*त्या का*ण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुननै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा रिट दायर गरेको फेला परेको हो । गत वर्ष भदौमा सेनाले दायर गरेको रिट सर्वोच्चमा प्रारम्भिक कारबाहीको अवस्था...

नेइमार विरुद्ध आफ्नै क्लब पिएसजीका समर्थक उत्रिए मैदानमा, ‘गो अवे–गेट लस्ट’ भन्दै धपाए मैदानबाट !

नेइमार विरुद्ध आफ्नै क्लब पिएसजीका समर्थक उत्रिए मैदानमा, ‘गो अवे–गेट लस्ट’ भन्दै धपाए मैदानबाट  !
स्टार ब्राजिली फरवार्ड नेयमारविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ ।साविकको विजेतासमेत रहेको पीएसजीले फ्रेन्च लिग वानको पहिलो खेलमा निम्सलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीलाई जिताउन एडिन्सन काभनी, केलियन एमबाप्पे र एन्जल डि मारियाले गोल गरे । खेलको २४औ मिनेटमा काभनीको पेनाल्टी गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्र...

टिका सानुलाई कस्ले के भन्यो ? धरधरी रुँदै आइन् मिडियामा, अन्तर्वार्तामा रोकिएन टिकाको आशु (भिडियो)

टिका सानुलाई कस्ले के भन्यो ? धरधरी रुँदै आइन् मिडियामा, अन्तर्वार्तामा रोकिएन टिकाको आशु (भिडियो)
गीत संगीतका क्षेत्रमा लागेका कलाकारहरुका लागि यो वर्ष सायद नराम्रो बर्षका रुपमा रह्यो भन्दा पनि फरक नपर्ला । गीत चर्चित हुनासाथ गायकहरु विवादमा आउन थालेका छन् । गलबन्दी बोलको गीतवाट सुरु भएको यो शिलशिला अहिले टीका सानु सम्म आइपुगेको छ । सम्झना भण्डारीको गीतलाई टीका सानुले गाएको भनेर सामाजिक सञ्जालमा निकै टीका टिप्पणी गरिएको छ । त्यस्तो टिप्पणीवाट चिन्तित भएकी टीकाले कार्यक्रम इन्द्रेणी समाजमा आएर ...

केहि बेर अघि भक्तपुरमा एउटा बसले ३ वटा बसलाई ठक्कर दियाे, १६ जना घाइते

केहि बेर अघि भक्तपुरमा एउटा बसले ३ वटा बसलाई ठक्कर दियाे, १६ जना घाइते
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुिन आज बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं। को बस आफै अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं को तीनवटा बसलाई ठक्कर दिँदा ठक्कर दिने सवारी साधनमा यात्रारत १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पठाइएको र ...