जाडोमा सुन्दर देखिन यसरी बचाउँनुस् छालालाई

जाडोमा सुन्दर देखिन यसरी बचाउँनुस् छालालाई
ताजा खबर । छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग भएकाले यो सुन्दरताको प्रतिबिम्ब पनि हो । त्यसैले छालाको सही हेरचाह नै सुन्दर व्यक्तित्वको रहस्य बन्न सक्छ । जाडो मौसममा छालामा विभिन्न समस्या देखा पर्ने हुँदा स्याहार गर्न अलि गा¥हो हुन्छ । शिशिरयाममा रुखो बाहिरी मौसमको प्रत्यक्ष भार छालाले थेग्नुपर्ने हुँदा छालाको नरमपना खोसिन्छ । यो नरमपना आकर्षक मुलायम स्वरुपका लागि जरुरी हुन्छ । हातखुट्...

‘जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी

‘जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी
ताजा खबर काठमाडौँ । नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन् । तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन् । जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया दिएका छन् । “निकै मज्जाले हँसायो, दर्शकहरुले निकै मनोरञ्जन लिएको पाएँ,” उनले भने । आफ्नो साथीले फिल्मको निकै प्रशं...

आज मिती २०७३ साल मंसिर १८ गते शनिवारः- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

आज मिती २०७३ साल मंसिर १८ गते शनिवारः- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल मंसिर १८ गते शनिवार नेपाल सम्बत ११३७ थिँल्लाथ्व, सन् २०१६ डिसेम्बर ३ तारिक शुक्लपक्ष चौथी तिथि राती १० वजेर ४९ मिनेटसम्म, उत्तरषाढा नक्षत्र अहोरात्र, वृद्धियोग, वणिजकरण, आनन्दादियोग राक्षस, सूर्य वृश्चिक राशीमा, चन्द्रमा मध्यान्ह १२ वजेर २९ मिनेटसम्म धनु उप्रान्त मकर राशीमा । मेषः– धर्म कर्म तिर मन जानेछ...

माओवादी बैंठकमा प्रचण्ड विरुद्ध खनिए टोपबहादुर रायमाझी (गोप्य अडियो टेप सहित)

माओवादी बैंठकमा प्रचण्ड विरुद्ध खनिए टोपबहादुर रायमाझी (गोप्य अडियो टेप सहित)
ताजा खबर काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेता टोपबहादुर रायमाझीबिच पाँच नम्बर प्रदेश टुक्र्याएकोमा चर्काचर्की भएको गोप्य अडियो सार्वजनिक भएको छ । पार्टीको मंगलबार बसेको पोलिटव्युरो वैठकमा सुरुमा माओवादी अध्यक्ष प्रचण्डले ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गरेपछि टोपबहादुर रायमाझीले त्यसको प्रतिवाद गरेका छन् । त्यसपछि रायमाझीले तत्का...

कसको दबाबमा छोडिन् गायिका संगीता मगर प्रीतिले गायक राम्जी खाँडलार्इ (हेर्नुहोस भिडियो)

कसको दबाबमा छोडिन् गायिका संगीता मगर प्रीतिले गायक राम्जी खाँडलार्इ (हेर्नुहोस भिडियो)
ताजा खबर काठमाडौँ । हिम सम्झौता डिजिटलको प्रस्तुतिमा हाम्रो माया छुट्यो दबाबमाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा स्वर रामजी खाँड र संगीता मगर 'प्रिती'को रहेको छ भने अर्जुन गुरुङ अनि संगीता मगरले नै गीत लेखेका हुन् । एकिन्द्र सारा शंकरको निर्देशनमा तयार गीतको म्युजिक भिडियोको सम्पादन भने अमर शाक्यले गरेका छन् । भिडियोमा रंजिता गुरुङ र धुर्व हिमालीको अभिनय छ । भिडियो: https:/...

चौथो राष्ट्रिय महिला सम्मेलन सम्पन्न (तस्विर सहित)

चौथो राष्ट्रिय महिला सम्मेलन सम्पन्न (तस्विर सहित)
ताजा खबर काठमाडौँ । एक्सनएड नेपालले महिलाको न्यायीक, आर्थिक, सामाजिक र राजीनितीक अधिकार सुनिश्चित गर्नको लागि युथ एड्भोकेसी नेपाल, राष्ट्रिय महिला अधिकार मंच, होमनेट नेपाल लगायतका संघ संस्थाहरुको सहकार्यमा राजधानीमा मंसिर १४ र १५ गते २ दिने चौथो राष्ट्रिय महिला सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा वोल्दै महिलाको दृष्टिकोणवाट नागरिकताको प्रावधान विवेधकारी भएकोले त्यसलाई सच्याउने पर्ने कार्यक्रमकी प्र...

चकलेटी मोडल केके को तिमीलाई आफ्नो ठानु (भिडियो )

चकलेटी मोडल केके को तिमीलाई आफ्नो ठानु (भिडियो )
ताजा खबर काठमाडौँ  ।  गित संगत भने पछि कसलाई मन नपर्ला सबै लाई मन पर्छ यसै क्रममा लामो समय देखी प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरि सांगीतिक क्षेत्रमा केही रामो काम गर्ने अठोटका साथ एक दर्जन गीतहरुमा आफ्नो संगीत दिई सकेका र थुप्रै गित लेखी सकेका अत्यन्तै संगीतलाई माया गर्ने पछिल्लो पुस्तका संगीत प्रेमी व्यक्ति हुन् राजु कुमार श्रेष्ठ । यसै गरि गित संगीतमा आफ्नै शब्द/संगीत र स्वर पनि भरि...

को हुन् ति सुन्दरी म चिन्दिन, तर मेरो गीत जन्माएर गइन् :- गायक सुनिल गिरी

को हुन् ति सुन्दरी म चिन्दिन, तर मेरो गीत जन्माएर गइन् :- गायक सुनिल गिरी
ताजा खबर काठमाडौँ । को होला त्यो मसँग आँखा जुधाउने गीतबाट नेपाली सांगीतिक क्षेत्रमा चर्चामा आएका गायक हुन् सुनिल गिरी । सुनिल आफ्नो सानो मेहेनत र परिश्रमले मात्रै नभई वर्षौसम्मको आफ्नो निरन्तरता र अभ्यासका कारण आज यो स्थानसम्म आइपुग्न सफल भएको बताउँछन् । आफ्नो पहिलो र अविष्मरणीय गीत ह्वाइट गुम्बामा देखिउकी सुन्दर युवतीलाई देखेपछि उनले अचानक रचेका थिए । जुन गीतले सुनीलको जीवनमा नै विशेष अर्थ ...

ट्युमरलाई जितेर नयाँ जीवन पाएँ :- गायिका मौसमी गुरुङ् (भिडियो)

ट्युमरलाई जितेर नयाँ जीवन पाएँ :- गायिका मौसमी गुरुङ् (भिडियो)
काठमाडौँ । च्यांवा ओ च्यांवा, कहिलेकाँही, अलीअली लगायतका करिब २ सय भन्दा बढी गीत तथा ३ वटा एल्बम निकालीसकेकी चर्चित गायिका मौसमी गुरुङ् अहिले पनि उस्तै गरी नै ब्यस्त छिन् जति उनी आफ्नो संर्घषको समयमा थिइन् । ट्यूमर जस्तो गम्भिर रोगलाई जीतेर नयाँ जीवन पाएकी यि सुन्दरी गायिका पछिल्लो समय परिवारलाई पनि केही समय दिएर बँचेको समय मात्रै कामका लागी खर्चिने गरेको बताउँछिन् । उनका विाषयमा उनले नै ताज...

२०७३ साल मंसिर १४ गते मङ्गलवार:- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

२०७३ साल मंसिर १४ गते मङ्गलवार:- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल मंसिर १४ गते मङ्गलवार, नेपाल सम्बत ११३७ कछलागा, सन् २०१६ नोभेम्बर २९ तारिक कृष्णपक्ष औसी तिथि अपरान्ह ५ वजेर १ मिनेटसम्म, अनुराधा नक्षत्र राती १२ वजेर १ मिनेटसम्म, सुकर्मयोग राती ५ वजेर ५५ मिनेटसम्म, नागकरण अपरान्ह ५ वजेर १ मिनेटसम्म, आनन्दादियोग वज्र, सूर्य वृश्चिक राशीमा,चन्द्रमा वृश्चिक राशीमा । मेषः– समयले साथ द...