फोनको पासवर्ड भुल्नुभयो ? अब चिन्ता छैन, यसरी गर्नुस् अनलक

फोनको पासवर्ड भुल्नुभयो ? अब चिन्ता छैन, यसरी गर्नुस् अनलक
स्मार्टफोनको पिन वा पासवर्ड भुल्नुभने डाटा डिलिट हुने गरी अनलक गर्ने असुरक्षित प्रक्रियामा जानसक्नुहुन्छ । Forgot Password option मा क्लिक गर्नुहोस्, त्यसपछि त्यहाँ Gmail id and password recover गर्न भनिन्छ । यदि Gmail id समेत भुलेको भए एन्ड्रोइड फोन Rooted गर्नुहोस् । सबै स्मार्टफोन Root गर्ने प्रक्रिया फरक हुन्छ । रुट गर्न गुगल गर्नुहोस्, त्यसका लागि  mobile मा TWRP Recovery हुनु जरूरी हुन्छ । ...

चार बुँदे सहमति भएपछि अनशन तोडियो

चार बुँदे सहमति भएपछि अनशन तोडियो
सप्तरी, २५ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माँग राखी विगत अठार दिनदेखि आमरण अनशनमा बस्नुभएका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आज अनशन तोड्नुभएको छ । अध्यक्ष तिवारी र स्वास्थ्यमन्त्री गगन थापाबीच चार बुँदे सहमति भएपछि उहाँले अनशन तोड्नुभएको हो । मन्त्री थापाले सगरमाथा अञ्चल अस्पताल हाताभित्र अनशनमा बस्नुभएका अध्यक्ष तिवारील...

आर्थिक समृद्धि र विकास अबको आवश्यकता :– मन्त्री जोशी

आर्थिक समृद्धि र विकास अबको आवश्यकता :– मन्त्री जोशी
पोखरा, २४ मङ्सिर । जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले राष्ट्रका लागि आर्थिक समृद्धि र विकास आवश्यक भएको बताउनुभएको छ । कास्कीको भरतपोखरी बरभोटेनीस्थित चण्डी माध्यामिक विद्यालयलाई बालमैत्रीपूर्ण विद्यालय बनाउने शुभारम्भ कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले राजनीतिक रुपमा विभाजित बने पनि दलहरू विकास निर्माण, सामाजिक तथा आर्थिक समुन्नतिका लागि एकाकार बन्नुपर्ने बताउनुभयो । देश राजनीतिक ग...

गायिका प्राश्ना शाक्यले यसरी खोलीन् आफ्नो जीवनको रोचक पक्ष (भिडियो)

गायिका प्राश्ना शाक्यले यसरी खोलीन् आफ्नो जीवनको रोचक पक्ष (भिडियो)
ताजाखबर, काठमाडौँ । प्राश्ना शाक्य नेपाली सांगीतिक क्षेत्रमा चर्चित नाम हो । करिब डेढ दशक अघि ‘आवाज देउ’ ‘गाउले जीवन’ लगायत गीत गाएर धरानबाट एकाएक चर्चामा आएकी यि सुन्दरी गायिका गायनकै क्रममा केही समय हराए पनि उनी अहिले फेरी गायन र पत्रकारीतामा सक्रिय छिन् । बि.स .२०५८ मा धँनबाट राजधानी छिरेकी उनले ०६० मा ‘आवाज’ एल्वम निकालेर सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाइन् । करिब ३ दर्जन फिल्ममा पार्श्व...

धुर्मुस सुन्तलीको “ज्योति” हेर्न उर्लियो जनसागर (फोटो फिचर)

धुर्मुस सुन्तलीको “ज्योति” हेर्न उर्लियो जनसागर (फोटो फिचर)
मंसिर २३ गते- बालमैत्री देश निर्माणको अभियान लिएर अघि बढेका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को फिल्म “ज्योति” हेर्न जनसागर उर्लिएको छ । हिमाली जिल्ला रसुवामा समेत बालमैत्री फिल्म “ज्योति” हेर्न आम नागरिकको ओइरो लागेको हो । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे हुँदै फिल्म देखाउन रसुवा पुगेका धुर्मुस सुन्तलीलाई जाडोको पर्वाह नगरी साँझको समयमा समेत १० हजारभन्दा बढी...

१ वर्षमा नै ३० वटा भिडियो खेलेकी सुन्दरी कृष्टिना भन्छिन् ‘दिलिप मेरो बेष्ट’ (भिडियो)

१ वर्षमा नै ३० वटा भिडियो खेलेकी सुन्दरी कृष्टिना भन्छिन् ‘दिलिप मेरो बेष्ट’ (भिडियो)
ताजा खबर काठमाडौँ । सुन्दरी मोडल कृष्टिना थापा यतिबेला मोडलीगं र गीत संगीतको क्षेत्रमा चर्चामा छिन् । मोडलीगंमा लागेको छोटो समयमा नै मोडल थापाले करिब ३ दर्जन जति भिडियोमा अभिनय गरिसकेकी छिन् । बोल्न लजाउने तर प्रष्टवक्ता समेत रहेकी यि सुन्दरीलाई मन पर्ने कलाकार दिलीप रायमाझी हुन् । यिनै सुन्दरीसँग गरिएको रमाइलो कुराकानी हेरौँ भिडियोमा नै । https://youtu.be/KtBvKDMyiys

मोटरसाइकलमा सवार दुई व्यक्ति मोटरसाइकल र १० किलो सुन छोडी भागेपछि……..

मोटरसाइकलमा सवार दुई व्यक्ति मोटरसाइकल र १० किलो सुन छोडी भागेपछि……..
काठमाडौँ, १८ मङ्सिर । प्रहरीले बौद्धको फुलबारी क्षेत्रबाट तस्करी भइरहेको १० किलो सुन बरामद गरेको छ । गएराति गस्तीमा रहेको प्रहरी देख्नासाथ मोटरसाइकलमा सवार दुई व्यक्ति मोटरसाइकल छोडी भागेपछि जाँच गर्दा सो सुन बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिनुभयो । बा ५५ प १७७२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलको भित्रि भागमा लुकाइराखेको अवस्थामा सो ...

म्याग्दी यातायात सेवाका जिप तोडफोड

म्याग्दी यातायात सेवाका जिप तोडफोड
म्याग्दी, १८ मङ्सिर । पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरवाङले बेनी– दरबाङ सडकखण्डमा भोलिदेखि सञ्चालन गर्न ल्याएको दुईवटा जिप पर्वत बेनीमा तोडफोड भएको छ । दरबाङमा भोलि उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारीका साथ ल्याउन लागेको जिपमध्ये दुईवटा जिपको अगाडिको सिसा, झ्याल लगायतमा क्षति पुगेको छ । म्याग्दी आउने क्रममा गएराति करिब १० बजे ८÷९ जनाको समूहमा आएका युवाले तोडफोड गरेको प्रालिका अध्यक्ष श...

ठुला दलले सडकमा टायर बाल्ने होइन– राज्यमन्त्री बानियाँ

ठुला दलले सडकमा टायर बाल्ने होइन– राज्यमन्त्री बानियाँ
हेटौँडा, १८ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख दल सडकमा ढुङ्गामुढा र टायर बालेर होइन संसद्मा संसदीय प्रक्रियाबाट संविधान संशोधनको प्रस्तावमा छलफल गर्नु पर्ने बताउनु भएको छ । राज्यमन्त्री बानियाँले नेपाली काँग्रेस मकवानपुरद्वारा आज उहाँको सम्मानमा आयोजित एक स्वागत कार्यक्रममा राष्ट्रमा अहिले संविधानको कार्यान्वयनलाई चुनौती थपिएको बेलामा प्रमुख ...

जाडोमा सुन्दर देखिन यसरी बचाउँनुस् छालालाई

जाडोमा सुन्दर देखिन यसरी बचाउँनुस् छालालाई
ताजा खबर । छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग भएकाले यो सुन्दरताको प्रतिबिम्ब पनि हो । त्यसैले छालाको सही हेरचाह नै सुन्दर व्यक्तित्वको रहस्य बन्न सक्छ । जाडो मौसममा छालामा विभिन्न समस्या देखा पर्ने हुँदा स्याहार गर्न अलि गा¥हो हुन्छ । शिशिरयाममा रुखो बाहिरी मौसमको प्रत्यक्ष भार छालाले थेग्नुपर्ने हुँदा छालाको नरमपना खोसिन्छ । यो नरमपना आकर्षक मुलायम स्वरुपका लागि जरुरी हुन्छ । हातखुट्...