टर्च बालेर भवन सिलन्यास फोटो फिचर सहित

टर्च बालेर भवन सिलन्यास फोटो फिचर सहित
ताजा खबर, नेपालगञ्ज ०४ पुष । झमक्क साझ परीसकेको थियो । चिसोले गर्दा कृषि मन्त्रीको पर्खाइमा बसेकाहरु विस्तारै आ आफ्नो घरतिर लाग्न थाले । दिउसै भवन सिलन्यास गर्न आउने भनिएको कृषि मन्त्रि गौरीशकर चौधरी अबेला आइपुगे । राष्ट्रिय विउ विजन कम्पनि लिमिटेड मुख्य शाखा कार्यालय बाँके द्घारा निर्माणधिन विउ भण्डारण गोदामको सिलन्यास गर्न ६ बजे मात्र आइपुगे पछि हतार हतार अधेरोमै भएपनि टर्च लाइट बाल्दै गोदाम घरक...

आमाले आँखाभरी आँसु पार्दै भनिन् ‘हराएको छोराको एक पटक मात्रै बोली सुन्न पाए हुन्थ्यो’

आमाले आँखाभरी आँसु पार्दै भनिन् ‘हराएको छोराको एक पटक मात्रै बोली सुन्न पाए हुन्थ्यो’
ताजा खबर खोटाङ । घरको पेटीमा गुन्गुनाउँदै गरेकी एक वृद्धाको आवाज सुनिन्थ्योे, ‘त्यसको बोली मात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो १’ उनी आँखाभरि आँसु पारेर भन्दै थिइन््, “पैसा कमाएर आमाबुबाको दुःख हेर्ला भनेको त ऊ आफँै सम्पर्कमा छैन । जसरी भएपनि घर फर्केर आइदिए हुन्थ्यो १” खोटाङको उत्तरपूर्वी गाविस निर्मलीडाँडा–१ पेलुङका कुमार कटवाल विसं २०६३ मा पैसा कमाउने सिलसिलामा उमेर बढाएर मलेसिया गएका थिए । उनी अ...

कमाउन गएका श्रीमान लास बनेर फर्केपछि (भिडियो सहित)

कमाउन गएका श्रीमान लास बनेर फर्केपछि (भिडियो सहित)
ताजा खबर काठमाडौं । भनिन्छ मानिसलाई धमिरो र मलीलो एकै पटक लाग्छ । हुने हार दैव नटार भनेझै यि अवला नारीहरुलाई आफ्ना श्रीमानले त छाडेर गए गए अझ त्यसमा साहुले गरेको ज्यादती सुन्दा कम कट्टक्क भएर आउँछ । प्रसं हो धनुषाको यदुका ९ की बबिता साह सोनारको । उनका श्रीमानले विदेश जाँदा साहुका नाममा जग्गा पास गरिदिए र १ लाख श्रण लिए  बन्धकी । दुई वर्ष कुवेत बस्दा पनि कमाउन सकेनन् । सन २०१५ अक्टोवर १० मा कुवेतमै...

चर्चाको शिखर चुम्दै गायक सबिन लिम्बु, यस्ता छन् उनका हिट गीतहरु (भिडियो)

चर्चाको शिखर चुम्दै गायक सबिन लिम्बु, यस्ता छन् उनका हिट गीतहरु (भिडियो)
ताजा खबर काठमाडौँ । म भन्दा नि धेरै माया दियौ होला र त, किन रुन्छ मन माया सम्झेर, लगायतका चर्चित गीतका गायक तथा संगीतकार हुन् सबिन लिम्बु । गायक लिम्बु आफ्नो जादुमयी संगीत र सुमधुर स्वरका कारण पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा छन् । ११ वर्षको दौडानमा ४० भन्दा बढी गीत गाइसकेका उनले छानेर राम्रा गीतहरुमा मात्रै काम गर्दै आएका छन् । उनका दुई वटा एल्बम पनि प्रकाशनमा छन् । द...

शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न,२० गते देखि विभिन्न तालिम शुरु हुने

शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न,२० गते देखि विभिन्न तालिम शुरु हुने
ताजा खबर रबिन्द्र यादव / नवलपरासी ,पुस,१ । शिव  शक्ति बाल तथा युवा विकाश मञ्चको आयोजनामा आज गरिब, तथा जेहेन्दार १२ जना विधार्थिलाई कापि ,कलम,झोला,कपडा लगाएतका शैक्षिक सामाग्रि वितरण कार्यक्रम कावासोति १५ मा रहेको चण्डेश्वरि माविमा सम्पन्न भएको छ । शिब शक्ति बाल तथा युवा विकाश मञ्चका अध्यक्ष तिर्थ राज काफलेको अध्यक्षतामा भएको कार्यक्रममा चण्डेश्रि माविका प्रध्यानाध्यापक लक्ष्मि न्यौपानेको प्रमुख आ...

यो वर्षपनि नेपाली नै उत्कृष्ट

यो वर्षपनि नेपाली नै उत्कृष्ट
ताजा खबर,कुबेत ३० मंसिर । यो वर्षपनि नेपाली युवा जिवन थापा उत्कृष्ट कर्मचारी घोषित भएका छन् । कुवेतमा सम्पन्न ईम्पोलोई अफ द यिएरमा स्यागंजाका ति नेपाली युवाले झन्डै २५० उत्कृष्ट ईम्पोलोईलाई पछि पार्दै नगद सहित प्रमाण पत्र हात पारे । युकेको व्रान्ड कोष्टाले हरेक वर्ष उत्कृष्ट कर्मचारीलाई सम्मानस्वरुप उक्त  पुरुस्कार प्रदान गर्ने गर्दछ । ईन्डिया , फीलीपिन्स ईजिप्ट , ईथोपिया , वंगलादेश र श्रिलकांका ...

नेपालगन्जमा हुण्डाईको थ्री एस सेन्टर

नेपालगन्जमा हुण्डाईको थ्री एस सेन्टर
ताजा खबर नेपालगन्ज २८ मंसिर । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको नयाँ थ्री एस सेन्टर नेपालगञ्जमा सञ्चालनमा ल्याएको छ । सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उदेश्य सहित स्थापना भएको जनाएको छ । नेपालगन्ज स्थित हिम अटो डिस्ट्रिव्युटरको संयोजकतोमा नयाँ थ्री एस सेन्टरको सोमबार एक कार्यक्रमका बीच लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकर श्रेष्ठ र श्रेष्ठ परीव...

आज मिती २०७३ साल मंसिर २८ गते मङ्गलवार:- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

आज मिती २०७३ साल मंसिर २८ गते मङ्गलवार:- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल मंसिर २८ गते मङ्गलवार नेपाल सम्बत ११३७ थिँल्लाथ्व,सन् २०१६ डिसेम्बर १३ तारिक शुक्लपक्ष चतुर्दशी तिथि विहान ८ वजेर ३३ मिनेटसम्म, रोहिणी नक्षत्र राती १० वजेर २७ मिनेटसम्म, साध्ययोग, वणिज करण, आनन्दादियोग मातंग, सूर्य वृश्चिक राशीमा, चन्द्रमा वृष राशीमा । मेषः– आर्थिक कारोवारमा सर्तक रहनु होला । बोलेर भन्द...

दुई करोड बराबरको सम्पत्ति सामाजिक क्षेत्रमा

दुई करोड बराबरको सम्पत्ति सामाजिक क्षेत्रमा
रामपुर (पाल्पा), २६ मङ्सिर । सामाजिक तथा धार्मिक क्षेत्रमा निःस्वार्थ भावले सहयोग गर्ने व्यक्ति कमै हुन्छन् । मान्छेले सकेसम्म आफ्नो धन, सम्पत्ति सामाजिक, धार्मिक क्षेत्रमा खर्च गर्न चाहन्नन् । तर रामपुरका सुब्बा लोकनाथ उपाध्याय रेग्मी भने सामाजिक तथा धार्मिक क्षेत्रको विकासका निम्ति सहयोग गर्ने कार्यमा कहिल्यै पछि हट्नुहुन्न । उहाँ अहिले उमेरले ९४ वर्ष पुग्नुभयो । उहाँको चिन्ता परिवारको भन्दा ...

कर शक्तिबारे युवाको प्रदर्शन (फोटो फिचर सहित)

कर शक्तिबारे युवाको प्रदर्शन (फोटो फिचर सहित)
ताजा खबर,नेपालगन्ज २६ मंसिर । पश्चिम नेपालका सात वटा जिल्लाबाट नेपालगन्जमा भेलाभएकायुवाहरुले आईतबार दिउँसो नेपालगन्जमाजनताले तिर्ने कर बमोजिमको सार्वजनिक सेवाकालागि सार्वजनिकप्रदर्शनी गरेका छन् । कर शक्तिभएको र प्रत्येकनागरिकले कर तिर्ने भएकाले सार्वजनिक सेवाहरु प्रभावकारी बनाउन राज्यको ध्यानाकर्षण गराउनकालागिप्लेकार्डसहितको प्रदर्शनीगरिएको हो ।   कार्डसिटमा प्रभावकारी सेवाकालागि म...