यी सुन्दरी ईनिस्पेक्टरले समातिन राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने गुण्डालाई, ब्यापारी र स्थानियले केही राहत महशुष

यी सुन्दरी ईनिस्पेक्टरले समातिन राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने गुण्डालाई, ब्यापारी र स्थानियले केही राहत महशुष
बालुवा सेटिङमा घुस लिएको आरोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ असईसहित ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएपछि कोटेश्वरका हालका इन्चार्ज राजु लामालाई हटाएर इन्सपेक्टर एलिजा गिरीलाई पठाइएको हो । गिरी सो क्षेत्रमा इन्चार्ज भएर पुगेपछि सो क्षेत्रको अहिले छुट्टै रौनक छ । कुनै बेला समाचार वाचिकाको रुपमा काम गरेकी एलिजाले केही म्युजिक भिडियोमा पनि काम गरेकी थिइन् । २०७० सालवाट प्रहरीसेवामा प्रव...

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन ! २०७६ साल असार ३१ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन ! २०७६ साल असार ३१ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आज श्री शाके १९४१ बि.स. २०७६ साल असार ३१ गते मंगलबार इश्वी सन् २०१९ जुलाई १६ तारीख आषाढ शुक्लपक्ष पूर्णिमा तिथी पूर्वाषाढा नक्षत्र वैधृति योग गर करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मित्र योग सुर्य उत्तरायण ग्रीष्म ऋतु गुरुपूर्णिमा, पूर्णिमा व्रत, गुरु व्यास पूजा ,दक्षिणामूर्ति पूजा, मन्वादि ,दिल्ला पुन्ही, मानस व्रत प्रारम्भ ,भक्तपुरमा वीरनदी स्नान २५ः४६ देखि २८ः४५ बजेसम्म खण्डग्रास चन्द्रग्रहण...

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व भिसीविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व भिसीविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक ‘स्पेशिफिकेशन’ र सोही कागजमा सङ्लग्न खरीद सम्झौताका शर्त अनुरुप काम नगरेको पाइएको छ । खरीद प्रक्रियामा उल्लेख भएका व्यवस्था उल्लङ्घन गरी ब...

जिउदो श्रीमानलाइ मरी सक्यो भन्दै हिड्ने यी सुन्दरी ट्याक्सी ड्राइभर, जस्को पिडा सुन्दा तपाई रुनु हुन्छ (भिडियो)

जिउदो श्रीमानलाइ मरी सक्यो भन्दै हिड्ने यी सुन्दरी ट्याक्सी ड्राइभर, जस्को पिडा सुन्दा तपाई रुनु हुन्छ   (भिडियो)
रुपनी जि.एम, काठमाण्डौ  । गएको हप्ता भक्तपुर क्यान्सर अस्पतालमा एक जना क्यान्सर पीडितको रिर्पोटिङ्ग गरि फर्किर्दै थिएँ । अस्पतालको गेटबाट बहिरिदै गर्दा मेरो आखाँ ट्याक्सि चलाएर एक जना बिरामीलाई अस्पताल भित्र छोड्दै गरेको महिलामाथि पर्न गयो । आफ्नो काम सकेर झोला बोकी म घरतिर फर्कदैं गरेको मान्छे उनलाई ट्याकि चलाएको देखेपछि धेरै पहिला नै उनी जस्तै महिलासंग कुराकानी गर्ने मेरो ईच्छा उनैबाट शुरुवात गर...

आज राति नेपालको आकाशमा लाग्ने छ यति लामो चन्द्रग्रहण, खुल्ला आँखाले हेर्न सकिने

आज राति नेपालको आकाशमा लाग्ने छ यति लामो चन्द्रग्रहण, खुल्ला आँखाले हेर्न सकिने
आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास  चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले राससलाई जानकारी दिनुभयो । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो ।  उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टक...

भोलिबाट युएईमा रहेका कामगर्ने नेपालीले श्रीमती, आमाबुवा, छोराछोरी लान पाउने दुतावासले पनि जारि गर्यो यस्तो विज्ञाप्ति

भोलिबाट युएईमा रहेका  कामगर्ने नेपालीले श्रीमती, आमाबुवा, छोराछोरी लान पाउने दुतावासले पनि जारि गर्यो यस्तो विज्ञाप्ति
युएई । युएईमा रहेका नेपालीहरुले आफन्तलाई बोलाउँदा दुतावासले दिने एनओसी सर्टिफिकट अब नपाउँने भएका छन् । युएईमा बस्ने नेपालीहरुले परिवारका सदस्यलाई युएई बोलाउँदा नेपाली दूतावासवाट अब्जेक्सन सर्टिफिकेट (एनओसी) को सर्टिफिकट लिनुपर्ने प्रावधान थियो । त्यो सर्टिफिकट दिने कामवाट दुतावास पन्छिएको छ । छोरी छोरी युइएमा भएका आमाबुवा वा आफन्त भिजिट भिषामा युएई जाँदा दुतावासवाट एनओसी सर्टिफिकट लिनु पर्ने प्राव...

देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भरिएकोले कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भरिएकोले  कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुलेखानीको ...

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन ! २०७६ साल असार ३० गते सोमबार, आज तपाइको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन ! २०७६ साल असार ३० गते सोमबार, आज तपाइको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
आज श्री शाके १९४१ बि.स. २०७६ साल असार ३० गते सोमबार इश्वी सन् २०१९ जुलाई १५ तारीख आषाढ शुक्लपक्ष चतुर्दशी तिथी मूल नक्षत्र ऐन्द्र योग गर करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा लुम्ब योग सुर्य उत्तरायण ग्रीष्म ऋतु - ज्यो.पं. सरोज घिमिरे दशमी मेष राशि - चु, चे, चो, ला, लि, लु, ले, लो, अ : भौतिक शुःख साधन प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्...

नेपालमा भारतले नाकाबन्दी गर्दा खुलेर सहयोग गर्ने, बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा निधन

नेपालमा भारतले नाकाबन्दी गर्दा खुलेर सहयोग गर्ने, बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा निधन
बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हाल्नु भएको थियो । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफूले लिनुभएको थियो । सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य हुनुभएका एर्सादलाई त्यसपछि भ्...

बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई आवश्यक राहत र घाइतेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने

बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई आवश्यक राहत र घाइतेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने
सरकारले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई आवश्यक राहत उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्काल अत्यावश्यक राहतका कार्य तदारुकताका साथ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले...