पाथिभरा माताले हामी सबैको रक्षा गरुन ! २०७६ साल साउन ३ गते शुक्रबार, आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन ! २०७६ साल साउन ३ गते शुक्रबार, आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आज श्री शाके १९४१ बि.स. २०७६ साल साउन ३ गते शुक्रबार इश्वी सन् २०१९ जुलाई १९ तारीख श्रावण कृष्णपक्ष तृतिया तिथी धनिष्ठा नक्षत्र आयुष्मान योग वणिज करण चन्द्रमा मकर राशिमा १३ः५६ बजे सम्म पश्चात कुम्भ राशिमा आनन्दादि योगमा धाता योग सुर्य दक्षिणायन वर्षा ऋतु स्वामी श्रीप्राणनाथजी धाम सवारी भएको दिवस - ज्यो.पं. सरोज घिमिरे मेष राशि - चु, चे, चो, ला, लि, लु, ले, लो, अ : सभासम्मेलनमा सरीक हुने अवसर प्...

धनगढीमा भर्खरै भएको शक्तिशाली विस्फोटमा घाइते हुनेमा विप्लवका कार्यकर्ता पनि सिमा नाका बन्द गरेर प्रहरीको सर्च अप्रेशन

धनगढीमा भर्खरै भएको शक्तिशाली विस्फोटमा घाइते हुनेमा विप्लवका कार्यकर्ता पनि सिमा नाका बन्द गरेर प्रहरीको सर्च अप्रेशन
धनगढी, २ साउन । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका–३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । विहिवार साँझ धनगढीको निलम होटल अगाडि विस्फोट भएको प्रदेश नम्बर सातका प्रहरी प्रमुख डीआईजी तारणी लम्सालले बताएका छन् । तर के वस्तु विस्फोट गराइएको हो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुस...

धनगढीमा विष्फोट, पाँच घाइते

धनगढीमा विष्फोट, पाँच घाइते
कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा आज साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । आज साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । विष्फोटमा परी बझाङ घर भएका रामसिंह र ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र यादव घाइते भएको जनाइएको छ । घाइतेलाई उ...

बुटवलको सिद्दार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, आखिर कसले गर्यो ?

बुटवलको सिद्दार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, आखिर कसले गर्यो ?
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । अज्ञात समुहले बुद्धका मुर्ति तोडफोड गरेको हो । रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ । शान्तिका प्रतिक बुद्धको मुर्ति कसले र किन तोडफोड गर्यो भन्ने खुलेको छैन । तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले मुर्ति तोडफोड ...

पाथिभरा माताले तपाइको मनोकांक्षा पुरा गरुन ! २०७६ साल साउन २ गते बिहिबार, आज तपाइको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल !

पाथिभरा माताले तपाइको मनोकांक्षा पुरा गरुन ! २०७६ साल साउन २ गते बिहिबार, आज तपाइको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल !
आज श्री शाके १९४१ बि.स. २०७६ साल साउन २ गते बिहिबार इश्वी सन् २०१९ जुलाई १८ तारीख श्रावण कृष्णपक्ष द्वितिया तिथी श्रवण नक्षत्र प्रीती योग तैतिल करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा ध्वज योग सुर्य दक्षिणायन वर्षा ऋतु - ज्यो.पं. सरोज घिमिरे मेष राशि - चु, चे, चो, ला, लि, लु, ले, लो, अ: नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर...

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द भएको घोषणा

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द भएको घोषणा
काठमाडौं : टेलिभिजन कार्यक्रम 'जनतासँग प्रधानमन्त्री' बन्द भएको छ। राजधानीमा बुधबार आयोजित एक समारोहका बिच सञ्चालक मनोज पाण्डेले कार्यक्रम बन्द भएको घोषणा गरे।एक वर्षअघि आजकै दिन सुरु भएको 'जनतासँग प्रधानमन्त्री' कार्यक्रम नेपाल टेलिभिजनबाट पहिले पाक्षिक र पछि साप्ताहिक रुपमा प्रसारण हुँदै आएको थियो। कार्यक्रम 'कथा नेपाल' ले प्रस्तुत गर्दै आएको थियो। गत वर्ष भब्य रुपमा सुरु भएको कार्यक्रमको...

सालीसँग ‘प्रेम’ बसेपछि पत्‍नीको ह… त्या, दिदीलाई पन्छाउन भनि भेनाजुलाई राखेकी थिईन् यस्तो प्रस्ताव

सालीसँग ‘प्रेम’ बसेपछि पत्‍नीको ह… त्या, दिदीलाई पन्छाउन भनि भेनाजुलाई राखेकी थिईन् यस्तो प्रस्ताव
कास्की : पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक निवासी २७ वर्षीया लक्ष्मी नेपालीको ह... त्या उनकै पतिबाट भएको रहस्य खुलेको छ। लक्ष्मीको ह... त्यामा संलग्न भएको अभियोगमा उनका पतिसहित चारजनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो। पत्नीलाई ह... त्या गरेर जंगलमा फालेपछि मुख्य ह...त्यारा प्रहरीमा उजुरी गर्न पुगेको पत्ता लागेको छ। पत्नीको ह... त्याका मुख्य योजनाकार रमेश नेपालीसहित चारजनालाई प्रहर...

सरकारले पूर्व–पश्चिम विद्युतीय रेल मार्ग ः बर्दिवास–बुटवल खण्डको डिपिआर शुरु हुँदै

सरकारले पूर्व–पश्चिम विद्युतीय रेल मार्ग ः बर्दिवास–बुटवल खण्डको डिपिआर शुरु हुँदै
सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाउने भएको छ । यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने भन्दै नयाँ डिपिआर निर्माण गर्न लागिएको हो । यस रेलमार्गमा चार वटा प्याकेजमा अध्ययन भइरहेको विभागले जनाएको छ । चारै खण्डमा अध्ययनको काम झण्डै अन्तिम ...

मनकामना माताले सबैको मनोकामना पुरा गरुन ! २०७६ साल साउन १ गते बुधबार, आज तपाइको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मनकामना माताले सबैको मनोकामना पुरा गरुन ! २०७६ साल साउन १ गते बुधबार, आज तपाइको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
आज श्री शाके १९४१ बि.स. २०७६ साल साउन १ गते बुधबार इश्वी सन् २०१९ जुलाई १७ तारीख श्रावण कृष्णपक्ष प्रतिपदा तिथी उत्तराषाढा नक्षत्र विष्कुम्भ योग वालव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा वज्र योग सुर्य दक्षिणायन वर्षा ऋतु श्रावण संक्रान्ति शास्त्रोक्त दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लूतो फाल्ने सांस्कृतिक दिवस, थारू समुदायको गुरिया पर्व ,बैतडी, गुजरमा बनारसी साउने मेला प्रारम्भ,(ज्यो.पं. सरोज ...

विरोधीहरुका मुखमा बुजो लगाउदै १४ महिनापछि ओली र प्रचण्डबीच भर्खरै भयो यस्तो सहमति

विरोधीहरुका मुखमा बुजो लगाउदै १४ महिनापछि ओली र प्रचण्डबीच भर्खरै भयो यस्तो सहमति
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकताले पुर्णता पाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच आजको बैठकमा सहमति जुटेसँगै एकता भएको १४ महिनापछि नेकपाको एकताले पुर्णता पाएको हो । आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई सहयोगी नेतासहितको अध्यक्षद्वयको बैठकमा केन्द्रीय सदस्यको कार्यबिभाजनमा सहमति जुटेको हो । एकताक...