आयो अगाडी र पछाडी एउटै गुणस्तरको क्यामेरा भएको मोबाइल, अब मज्जाले खिच्नुस् सेल्फी

आयो अगाडी र पछाडी एउटै गुणस्तरको क्यामेरा भएको मोबाइल, अब मज्जाले खिच्नुस् सेल्फी
असोज १२ गते- सेल्फीका पारखीहरुका लागि जेडटिईले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रालिले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा उपलब्ध गराएको छ । दशै क्यास ब्याक अफरसहित ब्लेड एस ७...

३२ जिल्ला सदरमुकाममा ‘अप्टिकल फाइबर नेटवर्क’ सुरु गर्दै टेलिकम

३२ जिल्ला सदरमुकाममा  ‘अप्टिकल फाइबर नेटवर्क’ सुरु गर्दै टेलिकम
काठमाडौँ, १२ असोज । मध्यपहाडी ९पुष्पलाल० मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ । सोसम्बन्धी सम्झौतामा आज सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणसँगक...

राष्ट्रिय आविष्कार केन्द्रलाई कुमुदिनी होम्स्को सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई कुमुदिनी होम्स्को सहयोग
पोखरा, १२ असोज - संचार प्रविधि विज्ञ महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् उमाविले आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी विद्यालयका संचालक समिति अध्यक्ष अशोक पालिखेले नगद सहयोग पनलाई प्रदान गरेका हन् । सो विद्यालयमा अ...

फोन र नेटमा नेपालीको खर्च एक खर्ब

फोन र नेटमा नेपालीको खर्च एक खर्ब
काठमाडौं, असोज १२ - नेपालीले दूरसञ्चार सेवा उपभोगका लागि वार्षिक एक खर्ब रुपैयाँ खर्च गर्ने गरेका छन्। उनीहरूले फोन गर्न तथा इन्टरनेट चलाउन यो रकम खर्च गरेका हुन्। नेपालमा दूरसञ्चार सेवा सञ्चालनरत कम्पनीले अघिल्लो आवमा सेवा बिक्रीबापत एक खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको दूरसञ्...

गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदै, जन्मदिनको अवसरमा सार्वजनिक गर्यो यस्तो डुडल

गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदै,  जन्मदिनको अवसरमा सार्वजनिक गर्यो यस्तो डुडल
एजेन्सी - विश्वकै सबैभन्दा ठूलो र द्रुत गतिको सर्च इन्जिन गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदैछ । जन्मदिनको अवसरमा उसले बेलुन फुकेर अरु अल्फाबेट बनेको बेलन बनाएको छ जुन निरन्तर आकाशमा उडीरहेको देखाइएको छ । गुगलले गुगलले सेप्टेम्बर २७ तारिखलाई आफ्नो जन्मदिन भनेपनि अरु ६ वटा द...

टेलिफोनमै मासिक डेढ करोड खर्च

टेलिफोनमै मासिक डेढ करोड खर्च
म्याग्दी, ९ असोज । जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक रु एक करोड ३५ लाख खर्च गरेको पाइ...

इन्जिनियरिङ अध्ययन संस्थानमा सूचना प्रविधि केन्द्र स्थापित

इन्जिनियरिङ अध्ययन संस्थानमा सूचना प्रविधि केन्द्र स्थापित
ललितपुर, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियामा प्रविधि विकास र अुनसन्धान कार्यमा त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले आफ्नो पहिचान मजबुत बनाइरहेको अवस्थामा यसलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ । यहाँ आज आयोजित नेपाल तथा गणतन्त्र कोरिया ...

के तपाईँ सार्वजनिकस्थानमा गलत गर्दै हुनुहुन्छ ? सावधान, अब देख्नेछ क्लाेज सर्किट क्यामेराले

के तपाईँ सार्वजनिकस्थानमा गलत गर्दै हुनुहुन्छ ? सावधान, अब देख्नेछ क्लाेज सर्किट क्यामेराले
काठमाडौँ, ८ असोज । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ । काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्न...

दसैंको अवसरमा आकर्षक छुट र सुविधा सहित मोबाइल एक्स्पो सुरु

दसैंको अवसरमा आकर्षक छुट र सुविधा सहित मोबाइल एक्स्पो सुरु
काठमाडौँ, ७ असोज । नेपालीको महान् चाड विजयादशमीका अवसरमा आकर्षक छुट र यथेष्ट सुविधा सहितको सामसुङ ग्यालेक्सी जे २ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मोबाइल एक्स्पोको आज उद्घाटन गर्दै आफूले सञ्चारमन्त्री हुँदा ल्याएको हातह...

याहु चलाउने ५० हजार जनाको ईमेल विवरण चोरी भएकाे खुलासा

याहु चलाउने ५० हजार जनाको ईमेल विवरण चोरी भएकाे खुलासा
असाेज ७ गते– याहुमेल चलाउनुहुन्छ ? कतै तपाईको ईमेल ह्याक त भएको छैन ? टेक्नोलोजी जायन्ट याहूले आफ्ना ५० करोड युजर्सको ईमेल विवरण चोरी भएको खुलासा गरेको छ । अमेरिकी कम्पनी याहुले सन् २०१४ मा आफ्ना ५० करोड सदस्यको ईमेल ह्याक गरी त्यसमा राखिएका सूचना र तथ्यांकहरु चोरी भएको जनाएक...