प्रविधि Archives - Page 3 of 41 - Etajakhabar

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपहार !

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपहार !
गोरखा, २० फागुन- अहोरात्र स्वास्थ्य सेवामा खटिरहेका गोरखाका विभिन्न गाउँका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट उपहार दिइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले नेपाल प्रजनन स्वास्थ्य सेवा केन्द्र (एनएफसिसी) र विभिन्न सङ्घसंस्थाको सहयोग र समन्वयमा स्वयंसेविकालाई मोबा...

होलीको अवसरमा स्मार्टफोन किन्दा स्मार्ट टिभी उपहार

होलीको अवसरमा स्मार्टफोन किन्दा स्मार्ट टिभी उपहार
काठमाडौं, १९ फागुन- ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले होलीको अवसर पारेर मोबाइल खरिदमा उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यहि फागुन २० गते शुक्रबारदेखि चैत्र १५ गतेसम्म लागूहुने गरि मोबाइल खरिदमा विभिन्न उपहार योजना ल्याएको हो । होलीको बह...

सस्तो मुल्यमा माइक्रोम्याक्सको पि ६८१ बजारमा, यस्ता छन् बिशेषता

सस्तो मुल्यमा माइक्रोम्याक्सको पि ६८१ बजारमा, यस्ता छन् बिशेषता
फागुन १९ गते- भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले पी ६८१ सार्वजनिक गरेको हो । पी ६८१ एण्ड्रोइड ६.० मार्समेल्लो सञ्चालन प्रणालीमा आधारित फोन हो । ८ इञ्चको एचडी स्क्रिनसहितको यसमा थ्रीजी कनेक्टिभिटीको सुविधा पनि उपलब्ध...

फेसबुकका कारण यसरी डुबिन् विमला, आठ महिनामै ४८ लाख स्वाहा !

फेसबुकका कारण यसरी डुबिन् विमला, आठ महिनामै ४८ लाख स्वाहा !
चितवन, १९ फागुन- पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडित समेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१...

चिया बेच्ने युवाले बनाए हेलिकोप्टर

चिया बेच्ने युवाले बनाए हेलिकोप्टर
फागुन १६ गते– रुकुम महोत्सवमा हेलिकोप्टर हेर्नेको भीड छ । रातो र सेतो रङले सिँगारिएको हेलिकोप्टर उड्ने तयारीमा छ जस्तै लाग्छ । पुच्छरमा नेपालको राष्ट्रिय झन्डा, पिठ्युमा ठूलो र पुच्छरमा सानो पंखा पनि छ, तलपट्टि स्ट्यान्ड । झ्याल–ढोका पनि छन् । वेला–वेला पंखा घुमाइन्छ  । तर, उडाइ...

टेलिसेन्टर सुचारु नहुँदा सेवाग्राही मर्कामा, सेवा नारामै सीमित

टेलिसेन्टर सुचारु नहुँदा सेवाग्राही मर्कामा, सेवा नारामै सीमित
जाजरकोट, १६ फागुन- जिल्ला हुलाक कार्यालयमार्फत सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा नारामै सीमित भएको छ । स्थापना कालदेखि नै टेलिसेन्टर सेवा विद्युत्को अभावमा प्रभावकारी नहुँदा सेवाग्राहीले सेवा नपाएको गुनासो गदै आएका थिए । सरकारले जिल्ला हुलाकमार्फत जिल्लावासीलाई इन्टरनेट, फोट...

सरकारी कार्यालयबाट दिने भुक्तानी आजदेखि अनलाइन मार्फत

सरकारी कार्यालयबाट दिने भुक्तानी आजदेखि अनलाइन मार्फत
फागुन १५ गते- सरकारी कार्यालयबाट दिने भुक्तानी सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । पहिलो चरणमा आजदेखि सिंहदरबारभित्र रहेका कार्यालयबाट हुने भुक्तानी अनलाइन मार्फत दिने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत गरिनेछ । कोष तथ...

फेवा किनारबाट पोखराको सराङकोटमा केबलकार सरर, यसरी बन्दैछ केबलकार

फेवा किनारबाट पोखराको सराङकोटमा केबलकार सरर, यसरी बन्दैछ केबलकार
पोखरा, १४ फागुन- पोखराको सराङकोटमा निर्माण हुन लागेको अन्नपूर्ण केवलकार परियोजनाको लागि लगानी जुटेको छ । सनराईज बैंक लिमिटेडको अगुवाइमा सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले केबलकारका लागि आवश्यक ६६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हन् । बिहीबार ऋण लगानीका लागि अन्नपूर्ण केवलका...

बजाजको नयाँ मोडल पल्सर एनएस १६० ‘पावर टू प्ले’ सार्वजनिक

बजाजको नयाँ मोडल पल्सर एनएस १६० ‘पावर टू प्ले’ सार्वजनिक
फागुन १३ गते- एचएच बजाजले नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ । नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६०.३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको कम्पनीले जनाएको छ । यो मोटरले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४.६ एनएमको अधिकतम टर्क उत्पन्न...

नेपाल टेलिकमले ल्यायो शिवरात्री अफर, मोबाइल डाटा निकै सस्तोमा उपलब्ध

नेपाल टेलिकमले ल्यायो शिवरात्री अफर, मोबाइल डाटा निकै सस्तोमा उपलब्ध
काठमाडौं, १२ फागुन- नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यस्तै रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनस...