प्रविधि – Page 2 – Etajakhabar

अब फोरजी सेवा देशैभर!

अब फोरजी सेवा देशैभर!
[slockerpro id="1"]काठमाडौं, माघ ६ - संसदको विकास समितिले एक वर्षभित्रै देशैभर चौथो पुस्ताको इन्टरनेट सेवा फोरजी पुर्‍याउन निर्देशन दिएको छ। समितिले दुर सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणबाट अनुमति पाएको एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्न निर्देशन दि...

यसैबर्ष स्लोभाकियाले उड्ने कार ल्याउँदै, यस्तो हुनेछ उड्ने कार

यसैबर्ष स्लोभाकियाले उड्ने कार ल्याउँदै, यस्तो हुनेछ उड्ने कार
माघ ५ गते- अब उड्ने कार समेत बजारमा आउने भएको छ । स्लोभाकियाको एरोमोबाइल कम्पनीले सन् २०१७ भित्रै उड्ने कार ल्याउने तयारी गरेको हो । यो कार सडकबाट उडेर विमानकारुपमा परिणत हुने र सडकमा अवतरण भएर कारका रूपमा आउनेछ । उड्ने कार सडकमा १ सय २० किलोमिटर प्रतिघण्टा र हावामा २ सय देखि...

बेनीको न्यू वेस्ट पोइन्टका विद्यार्थीले उडाए ड्रोन

बेनीको न्यू वेस्ट पोइन्टका विद्यार्थीले उडाए ड्रोन
[slockerpro id="1"]म्याग्दी, ५ माघ- न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् । प्रदर्शनीमा विद्या...

भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने

भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने
[slockerpro id="1"] काठमाडौं – मोबाइलमा भ्वाइस (कुराकानी) र इन्टरनेट (डाटा) सेवा बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने भएको छ । मोबाइलमा मनोरन्जन सेवा, मोबाइल बैंकिङ, लोकेसन ट्याकिङसहितको सेवाका लागि अनुमति लिनुपर्ने खबर अन्नपूर्ण पोष्टमा छ । नेपाल दूरसञ्चार प्राधिकरण...

अब गुगलले दिँदैछ ड्रोनमार्फत् इन्टरनेट सेवा, १ जिबीको फाईल १ सेकेण्डमै डाउनलोड हुने

अब गुगलले दिँदैछ ड्रोनमार्फत् इन्टरनेट सेवा, १ जिबीको फाईल १ सेकेण्डमै डाउनलोड हुने
[slockerpro id="1"] माघ ३ गते- गुगलले एक विशेष प्रकारको ड्रोन परीक्षण गरिसकेको छ । उक्त ड्रोनको सहयोगले ५ जी वायरलेस इन्टरनेटको सुविधा उपलब्ध गराइने बताइएको छ । त्यसमा इन्टरनेटको स्पीड ४ जीको तुलनामा ४० गुणा बढी हुनेछ । उक्त ड्रोनमार्फत १ जीबीको फाइल १ सेकेन्डमै डाउनलोड गर...

मार्चदेखि ‘दक्षिण एसियाली स्याटलाइट’

मार्चदेखि ‘दक्षिण एसियाली स्याटलाइट’
[slockerpro id="1"]काठमाडौं, माघ २ - दक्षिण एसियाली मुलुकका लागि अन्तरिक्षमा राख्न लागिएको भू उपग्रह (स्याटलाइट) को काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भारतले नेपाललाई प्रयोगका लागि आवश्यक तयारी थाल्न नेपाललाई आग्रह गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। यसैवर्षक...

लगानी कोषले पनि थाल्यो मोबाइल एप्स सेवा, पोखराबाट शुभारम्भ

लगानी कोषले पनि थाल्यो मोबाइल एप्स सेवा, पोखराबाट शुभारम्भ
[slockerpro id="1"]काठमाडौँ, १ माघ- नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ । पोखराबाट आजदेखि थालिएको उक्त सेवाको शुभारम्भ अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले गरे । कोषले सञ्चालन गर्ने विभिन्न कार्...

‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्दै ललितपुरमा सुरु भयो मोबाइल एक्स्पो

‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्दै ललितपुरमा सुरु भयो मोबाइल एक्स्पो
[slockerpro id="1"] काठमाडौं । ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर मोबाइल एक्स्पो आयोजना गर्न लागेको छ । आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ वर्षलाई उत्सवमय बनाउन...

साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार

साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार
धुलिखेल, २८ पुस- तीव्र गतिमा विकास भइरहेको मुलुकको सूचना, सञ्चार तथा प्रविधि (आइसिटी) लाई थप प्रभावकारी बनाउन लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपाल प्रविधि पत्रकार मञ्चको दुईदिने अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आइसिटीको क्...

के तपाईंलाई थाहा छ ? फेसबुक मेसेन्जर एपभित्रै मज्जाले गेम पनि खेल्न मिल्छ

के तपाईंलाई थाहा छ ? फेसबुक मेसेन्जर एपभित्रै मज्जाले गेम पनि खेल्न मिल्छ
पुस २८ गते- धेरैलाई थाहा नहोला । फेसबुकले मेसेन्जर एपभित्र पनि केही गेम खेल्न मिल्ने बनाएको छ । म्यासेन्जरमा कुराकानी गर्ने साथीसँग दुईजना मिलेर गेम खेल्न सकिन्छ । यसका लागि कसैसँग मेसेन्जरमा कुराकानी सुरु गर्नपर्ने हुन्छ । त्यसपछि, @fbchess play टाइप गरी सेण्ड गर्नुपर्ने हुन्छ ...