अचानक तीनकुनेमा यस्तो परिबर्तन भएपछि सर्वसाधारण खुसि !

अचानक तीनकुनेमा यस्तो परिबर्तन भएपछि सर्वसाधारण खुसि !
सञ्चिता घिमिरे - तीनकुने बस्दै आउनुभएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म कुर्नुपरेको उहाँको अनुभव छ । सोही चोकमा ट्राफिक बत्ती जडान भएसँगै सडक वारपार गर्न सहज भएको उहाँले सुनाउनुभयो । आफूमात्रै नभएर सन्तान समेत ‘डिस्प्ले’ मा हेरेर यति समय बाँकी छ भन्दै वारपार गर्न थालेको खड्काले बताउनुभयो । उहाँले भन्नु...

सरकारले ल्यायो कडा नियम, अब बैङ्किङ प्रणालीबाट मात्रै फेसबुक, युट्युबमा विज्ञापन

सरकारले ल्यायो कडा नियम, अब बैङ्किङ प्रणालीबाट मात्रै फेसबुक, युट्युबमा विज्ञापन
फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई वैधानिक बनाउने तयारी सुरु गरेको हो । सामाजिक सञ्जालबाट हुने कारोबारलाई पारदर्शी र निश्चित प्रणालीमा आबद्ध गराउने उद्देश्यअनुरूप यस्तो प्रक्रिया अ...

अब एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा १० पैसा मात्रै, हुने भयो निकै सस्तो !

अब एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा १० पैसा मात्रै, हुने भयो निकै सस्तो !
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो । अन्तरआबद्धता निदेर्शिकाअनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग ...

शिक्षा मन्त्रीले नै दिएको कम्प्युटर अलपत्र

शिक्षा मन्त्रीले नै दिएको कम्प्युटर अलपत्र
काठमाडौं, २७ पुष । बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत ती सामग्री प्रदान गर...

धेरैलाई थाहा नभएको एप्पल कम्पनीका बारेमा यी कुराहरू । जान्नुहोस्

धेरैलाई थाहा नभएको एप्पल कम्पनीका बारेमा यी कुराहरू । जान्नुहोस्
एजेन्सी । ‘एप्पल’ विश्वमै यस कम्पनीको नाम र पहिचान नै छुट्टै रहेको छ । विश्वै राज गरिरहेको कम्पनी हो एप्पल । एप्पलको यो सफलतामा एप्पलका सहसंस्थापक स्टिभ जब्सको ठूलो योगदान छ । उनले एप्पलको प्रविधिलाई क्रान्तीको रुपमा प्रयोग गरेर विश्वव्यापी बनाए । आई प्याडबाट सुरु भएको यो प्रविधि क्रान्तीले आज निकै ठूलो छलाङ मारेको छ । स्टिभ जब्सले, स्टिभ वाजनिएकसंग मिलेर सन १९७६ मा एप्पल कम्पनी स्थापना गरेका थ...

सरकारले देशका दश स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गर्दै !

सरकारले देशका दश स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गर्दै !
सरकारले देशभरका १० स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गर्ने भएको छ । पुल निर्माणको स्थान, सम्भावना, खर्चलगायतका विषयमा अहिले अध्ययन भइरहेको सडक विभागले जनाएको छ । पुल निर्माणका लागि आवश्यक अध्ययन सकिएपछि ठेक्का सम्झौता गरिने सडक विभागको पुल महाशाखाले जनाएको छ । चितवनको नारायणी नदी र पोखराको विजयपुरमा पुल निर्माणको टुङ्गो लागेको महाशाखा प्रमुख दिपक भट्टराईले बताउनुभयो । अरु आठ स्थानको भने टुङ्गो लाग...

बैंक ह्याकिङ्ग प्रकरण कृषि विकास बैंक ह्याक गरी एक करोड लिएर भागेका अर्का एजेन्ट प क्राउ

बैंक ह्याकिङ्ग प्रकरण कृषि विकास बैंक ह्याक गरी एक करोड लिएर भागेका अर्का एजेन्ट प क्राउ
काठमाडौं, २० पुष । विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट प क्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरणमा संलग्न मोरङको रङ्गेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौँको बसुन्धाराबाट प क्राउ गरिएको महानगरीय अपराध निय न्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । ह्याकिङका मुख्य योजनाकार भने अफ...

बीएण्डसीमा अर्बौको लगानीमा नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा, अब भारत, सिंगापुर र अमेरीकाका हस्पिटलसँग प्रतिस्पर्धा हुने !

बीएण्डसीमा अर्बौको लगानीमा नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा, अब भारत, सिंगापुर र अमेरीकाका हस्पिटलसँग प्रतिस्पर्धा हुने !
विष्णु नेपाल÷सुरेन्द्र भण्डारी - “कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन । न आत्तिनु ।” डा वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम मिश्रलाई सम्झाउनुभयो । विर्तामोड– ८ गरामुनिका २९ वर्षीय मिश्रले बरर आँखाबाट आँशु झार्नुभयो । “म यहीँ छु । मेरो त घाँटी नै का टिएको थियो । मलाई एकपटक हेर त ! ?” समाजसेवी दुर्गा प्रसाईंले उहाँलाई आँशु पुछिदिँदै थप ...

फेसबुकमा ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ को वास्तविकता, भाइरस हो की शुभकामना ?

फेसबुकमा ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ को वास्तविकता, भाइरस हो की शुभकामना ?
काठमाडौं– सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । त्यो म्यासेज अहिले सबैको म्यासेन्जर बक्समा आइरहेको छ । भाइरस जस्तै देखिएका कारण अहिले त्यस्तो म्यासेज देखेकाहरु डराइरहेका छन् । यो म्यासेज अझै केही दिन यसरी नै भाइरल हुनेछ । तपाईंलाई आएको उक्त म्यासेजमा क्लिक गर्नुभयो भने घण्टी भएको ठाउँ खुल्छ । त्यसलाई पनि क्लिक गरेमा नयाँ वर्ष २०२० को शुभकामना प्राप्त हुन्छ । ...

फेसबुकको म्यासेन्जरमा ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भाइरल, खोल्नु भए हुने छ खतरा !

फेसबुकको म्यासेन्जरमा ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भाइरल, खोल्नु भए हुने छ खतरा !
काठमाडौं– सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । यो म्यासेज अझै केही दिन यसरी नै भाइरल हुनेछ । तपाईंलाई आएको उक्त म्यासेजमा क्लिक गर्नुभयो भने घण्टी भएकाे ठाउँ खुल्छ । त्यसलाई पनि क्लिक गरेमा नयाँ वर्ष २०२० को शुभकामना प्राप्त हुन्छ । यो म्यासेजलाई तपाइले अन्य साथीहरुलाइ पनि पठाउने व्यवस्था मिलाइएको छ । जसका लागि तपाइले बक्समा कुनै साथीको नाम लेख्नुभयाे भने उक...