प्रविधि – Etajakhabar

नेपालमै पहिलोपल्ट अब पोखरामा एशियाली मापदण्डका बसहरु बन्ने

नेपालमै पहिलोपल्ट अब पोखरामा एशियाली मापदण्डका बसहरु बन्ने
माघ ९, पोखरा- निजी क्षेत्रको लगानीमा पोखरामा युनिक बडी विल्डर्स सञ्चालनमा आएको छ । पोखराको चाउथेमा १० रोपनी जग्गामा सञ्चालनमा आएको विल्डर्सको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले एक कार्यक्रमका बीच बिहीबार उद्घाटन गरे । उक्त अवसरमा बोल्दै उनले यातायातका साधनको ...

हुलाकलाई सामुदायिक सूचना केन्द्र बनाइने: सञ्चारमन्त्री

हुलाकलाई सामुदायिक सूचना केन्द्र बनाइने: सञ्चारमन्त्री
हेटौँडा, ८ माघ- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको सूचना केन्द्रको आज उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मन्त्री...

सञ्चार मन्त्रालयको बेरुजु फछ्र्योट प्रगति उन्नाइस प्रतिशत

सञ्चार मन्त्रालयको बेरुजु फछ्र्योट प्रगति उन्नाइस प्रतिशत
काठमाडाँै, ८ माघ- सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रालयबाट भएका महत्वपूर्ण कार्य तथा उपलब्धि हरेक १५ दिनमा जानकारी दिने व्यवस्था मिलाएको जनाएको छ । मन्त्रालयले पुस १ गतेदेखि पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । चालु आव २०७३/७४ को पुस मसान्तसम्म रु छ अर्ब ४१ करोड ८...

त्रिविका प्राध्यापकद्वारा कपी जाँचको फेसबुक लाइभ

त्रिविका प्राध्यापकद्वारा कपी जाँचको फेसबुक लाइभ
माघ ८ गते– परीक्षाको गोपनियता भंग गर्दै त्रिभुवन विश्वविद्यालयका एक प्राध्यपकले विद्यार्थीको कपी जाँच गर्दै गरेका लाइभ तस्विर शृङ्खलाबद्ध रुपमा फेसबुकबाट सार्वजनिक गरेका छन्। शुक्रबार बिहान कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पशु विज्ञान (भेटनरी) अन्तर्गतको स्नातक तहको प्रवेश प...

यस्तो देश जहाँ फेसबुक चलाउन पाइदैन

यस्तो देश जहाँ  फेसबुक चलाउन पाइदैन
[slockerpro id="1"]काठमाडौ  - पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या निकै बढेको छ। नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाउने हो भने सानोतिनो आन्दोलन नहोला भन्न सकिन्नँ। तर विश्वमा यस्ता देश छन् जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ। केही यस्ता देशमा फेसबुकमाथि लगाइएको प्रतिबन्ध ...

अब हावाबाटै चार्ज हुने मोबाइल, पर्दैन बिजुली खाेज्दै हिँड्न

अब हावाबाटै चार्ज हुने मोबाइल, पर्दैन बिजुली खाेज्दै हिँड्न
वैज्ञानिकहरूले हावाबाट चार्ज गर्न मिल्ने मोबाइलको परिकल्पनामा लागेका छन् । लगभग अन्तिम चरणको परीक्षणमा रहेको यो प्रविधिअनुसार वाइफाई सिग्नलबाट प्राप्त भएको शक्तिलाई जम्मा गरेर ब्याट्री चार्जमा लगाइनेछ । यो प्रविधि भएका मोबाइल सेट सन् २०२० सम्ममा बजारमा आउन सक्ने बताइएकाे छ । ...

हावाबाट पानी सङ्कलन प्रविधि बिग्रिदा तीनजुरे क्षेत्रमा संकट

हावाबाट पानी सङ्कलन प्रविधि बिग्रिदा तीनजुरे क्षेत्रमा संकट
[slockerpro id="1"] तेह्रथुम, ६ माघ । गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रका विभिन्न बस्तीमा खानेपानीको चरम अभाव खड्किन थालेको छ । सो क्षेत्रमा पर्ने तेह्रथुम र सङ्खुवासभाका सीमावर्ती टुटेदेउराली, घुर्मिसे, आरआर गार्डेन, तीनजुरे पाथीभरा र पाँचपोखरी लगायत बस्तीमा...

अब फोरजी सेवा देशैभर!

अब फोरजी सेवा देशैभर!
[slockerpro id="1"]काठमाडौं, माघ ६ - संसदको विकास समितिले एक वर्षभित्रै देशैभर चौथो पुस्ताको इन्टरनेट सेवा फोरजी पुर्‍याउन निर्देशन दिएको छ। समितिले दुर सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणबाट अनुमति पाएको एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्न निर्देशन दि...

यसैबर्ष स्लोभाकियाले उड्ने कार ल्याउँदै, यस्तो हुनेछ उड्ने कार

यसैबर्ष स्लोभाकियाले उड्ने कार ल्याउँदै, यस्तो हुनेछ उड्ने कार
माघ ५ गते- अब उड्ने कार समेत बजारमा आउने भएको छ । स्लोभाकियाको एरोमोबाइल कम्पनीले सन् २०१७ भित्रै उड्ने कार ल्याउने तयारी गरेको हो । यो कार सडकबाट उडेर विमानकारुपमा परिणत हुने र सडकमा अवतरण भएर कारका रूपमा आउनेछ । उड्ने कार सडकमा १ सय २० किलोमिटर प्रतिघण्टा र हावामा २ सय देखि...

बेनीको न्यू वेस्ट पोइन्टका विद्यार्थीले उडाए ड्रोन

बेनीको न्यू वेस्ट पोइन्टका विद्यार्थीले उडाए ड्रोन
[slockerpro id="1"]म्याग्दी, ५ माघ- न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् । प्रदर्शनीमा विद्या...