२ सय २७ कामदार विदेशी जेलमा, कुन देशमा कति नेपाली ? : अभियोग यस्ता छन्

२ सय २७ कामदार विदेशी जेलमा, कुन देशमा कति नेपाली ? : अभियोग यस्ता छन्
काठमाडाै   – ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् । हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्...

तीन वर्षदेखि शव साउदीमा अलपत्र : शरीरका हड्डी मात्रै अस्पतालमा

तीन वर्षदेखि शव साउदीमा अलपत्र : शरीरका हड्डी मात्रै अस्पतालमा
चितवन -  चितवन खैरहनी नगरपालिका–१३ का सोमप्रसाद सिलवाल पाँच वर्षअघि ड्राइभिङ भिसामा रोजगारीका लागि साउदी अरब गएका थिए । उनको भिसाअनुसार दुई वर्ष काम सकेर नेपाल फर्किन एक महिना समय बाँकी थियो । एक दिन साँझ सोमप्रसादसँगै चितवनकै टीकाराम सापकोटा र प्युठानका सतिउल्लाहले मियाँ सँगै बस...

सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग

सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग
जापान । सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ । सहिद परिवारको सम्मानार्थ नेपालीभूमि रक्षाका लागि लड्ने क्रममा सहिद भएका नेपालीलाई राहतस्वरुप चलाइएको अभिया...

सप्तरीका युवाद्वारा मलेसियामा आत्महत्या

सप्तरीका युवाद्वारा मलेसियामा आत्महत्या
सप्तरी – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका सप्तरीका एक युवाले आत्महत्या गरेका छन् । करिब तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको कटैया गाविस–१ का २५ वर्षीय अशोक माझीले गत बुधबार राति आत्महत्या गरेको परिवारजनले जानकारी दिएका हुन् । यो खबर आजको नयाँ पत्र...

बेल्जियममा नेपालको पर्यटन प्रवर्द्धन गर्न पोस्टर अभियान

बेल्जियममा नेपालको पर्यटन प्रवर्द्धन गर्न पोस्टर अभियान
काठमाडौं, चैत १० । नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवर्द्धन गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच बुधबार राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गरेका छन् । ब्रसेल्सस्थित नेप...

वैदेशिक रोजगार अधिकांश युवाको अन्तिम विकल्प, जाँदा सीप सिकेर मात्रै जाऔं

वैदेशिक रोजगार अधिकांश युवाको अन्तिम विकल्प, जाँदा सीप सिकेर मात्रै जाऔं
चैत ४ गते- स्वेशमै रोजगारीको उपाय नभएपछि बैदेशिक रोजगारमा जानु हरेक नेपाली युवाहरुको अन्तिम बिकल्प बनेको छ । सुरक्षित बैदेशिक रोजगारका लागि हरेक क्षेत्रबाट पहल हुनु पर्ने सरोकारवालाहरुले बताएका छन् । बैदेशिक रोजागरमा जादा सबै सुचना बुझेर मात्रै जानु पर्नेमा सरोकारवालाहरुले जोडदि...

मलेसियामा सन्तोष सिंहको रहस्यमय मृत्यु

मलेसियामा  सन्तोष सिंहको रहस्यमय मृत्यु
धनुषा - यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एकजनाको मृत्यु भएको छ । धनुषा जिल्लाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो । धनुषाको उत्तरी क्षेत्र हंसपुर कठपुल्लाका म...

कतार गएका एक व्यक्ति ८ वर्षदेखि बेपत्ता

कतार गएका एक व्यक्ति ८ वर्षदेखि बेपत्ता
धनुषा, ४ चैत । वैदेशिक रोजगारीमा ८ वर्षअघि कतार गएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाअन्तर्गत रमदैया भवाडी बस्ने नरेशकुमार यादव विगत ८ वर्षपूर्व विदेश गएका थिए । यादव विदेश गएको ३ ...

परिक्षा दिन सिंगापुरका विद्यार्थी पोखरामा

परिक्षा दिन सिंगापुरका विद्यार्थी पोखरामा
पोखरा, ३ चैत- पोखराको पुम्दीमा सामुदायिक भवन निमार्णका लागि सिंगापुरका विद्यार्थीहरु काम गर्दै छन् । उनीहरु प्रायोगातमक परिक्षाका लागि नेपाल आएर डाँडा खन्ने र सम्याउने काममा जुटेका हुन् ।  सिंगापुरको युनाइटेड वल्र्ड कलेज साउथ इस्ट एसियाका दश जना विद्यार्थी सामाजिक कार्य अन्तर्गत...

११ महिनादेखि साउदीको जेलमा यातना भोग्दै २९ वर्षीय इलामे युवा

११ महिनादेखि साउदीको जेलमा यातना भोग्दै  २९ वर्षीय इलामे युवा
इलाम, ३ चैत । यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् । दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई...