प्रवास – Page 24 – Etajakhabar

यूएईमा एक नेपालीले गरे झुन्डिएर आत्महत्या

यूएईमा एक नेपालीले गरे झुन्डिएर आत्महत्या
मान बहादुर के.सी. 'मुस्कान'  यूएई, बैदेशिक रोजगारीको शिलशिलामा यूएईको फुजैराहमा कार्यरत एक नेपालीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका छन् । रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ९ बिशाल नगर घर भई करिब ५ बर्ष देखि ताज महल रेस्टुरेन्ट फुजैराहमा कार्यरत ३१ वर्षीय हिमाल ब...

लिफ्ट दिने बहानामा ४ जना भारतीय युवाद्धारा नेपाली युवती भारतमा बलात्कृत

लिफ्ट दिने  बहानामा ४ जना भारतीय युवाद्धारा नेपाली युवती भारतमा बलात्कृत
काठमाडौं, जेठ १९ - एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् । आइतबारराती बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीया युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ। युवतीले बाटो खलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका नेपाल समाचार...

डेनमार्कमा पनि सगरमाथा दिवस मनाइयो

डेनमार्कमा पनि सगरमाथा दिवस मनाइयो
काठमाडौँ, १८ जेठ । डेनमार्कको कोपेन हेगनस्थित नेपाली दूतावासले आइतबार सगरमाथा दिवस र सगरमाथाको शिखरमा प्रथम मानव पाइला पुगेको उपलक्ष्यमा यहाँ एक स्वागत समारोहको आयोजना ग¥यो । नेपाली दुतावासका अनुसार डेनिस तथा नेपाली समुदायको उपस्थिति रहेको सो कार्यक्रममा अध्यागमन कानुनविद् एज ...

वैदेशिक रोजगार ऐन कामदारका पक्षमा संशोधन गर्न सुझाव

वैदेशिक रोजगार ऐन कामदारका पक्षमा संशोधन गर्न सुझाव
काठमाडौँ, १८ जेठ । वैदेशिक रोजगार ऐन संशोधन गर्दा वैदेशिक रोजगारीमा जाने कामदारको हितलाई प्राथमिकता दिनुपर्ने यहाँ आयोजित कार्यक्रम वक्ताले जोड दिएका छन् । मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आयोजना गरेको ‘वैदेशिक रोजगार ऐन–२०६४ मा समायुनुकूल परिमार्जन’ विषयमा नागरिक समाजस...

अस्ट्रेलियाद्वारा मान्यताप्राप्त शिक्षा नेपालमा

अस्ट्रेलियाद्वारा मान्यताप्राप्त शिक्षा नेपालमा
काठमाडौँ, १७ जेठ । यसै शैक्षिकसत्रदेखि नेपालमा अस्ट्रेलियाद्वारा मान्यताप्राप्त कुलिनरी एकेडेमी (कलेज) सञ्चालनमा आउने भएको छ । करिब दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गैरनेपाली सङ्घ अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले राजधानीको मैतीदेवीमा ‘प्यासिफिक हस्पिटालिटी एन्ड कुलिन...

जापानमा सङ्कलित चार लाख अग्निपीडितलाई हस्तान्तरण

जापानमा सङ्कलित चार लाख अग्निपीडितलाई हस्तान्तरण
गुल्मी, १७ जेठ । गुल्मीको बडागाउँ गाविसका अग्निपीडितको लागि सहयोग रकम थपिँदै गएको छ । गाविसका वडा नं १ र २ का अग्निपीडितको लागि बडागाउँ गाविस–४ जेगाँ निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत विष्णु पचभैया र शान्तिपुर गाविस–९ रेमी निवासी हाल रोजगारीको सिलसिलामा जापानमा का...

पत्रकारद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एकलाख

पत्रकारद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एकलाख
वासिङटन डिसी (अमेरिका), १६ जेठ । अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सविता न्यौपानेले धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एक लाख एक हजार सहयोग प्रदान गर्नुभएको छ । आफ्नी छोरी वियङ्साको एघाराँै जन्म दिनका अवसरमा न्यौपाने दम्पतीले सो रकम दिने घोषणा गरेको हो । फाउन्...

विदेशबाट रकम पठाउँदा बैंकबाट पठाए सरकारले सहुलियत दिने

विदेशबाट रकम पठाउँदा बैंकबाट पठाए सरकारले सहुलियत दिने
काठमाडौँ, १५ जेठ । औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह हुने कार्यलाई प्रोत्साहन गर्न बैंकमार्फत विप्रेषण प्राप्त भएको प्रमाणसहित घरजग्गा खरिद गरेमा रजिस्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट दिइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज व्यवस्थापिका–संसदमा आर्थिक वर्ष २०७३÷७४ को बजेट प्...

बेरोजगारीले युवा विदेश पलायन बढ्यो

बेरोजगारीले युवा विदेश पलायन बढ्यो
बर्दिवास, ११ जेठ । गाउँमा रोजगारीको सम्भावना नदेखेपछि जिल्लाका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ । गाउँमा काम नपाइने, पुँजीको अभाव र विभिन्न आन्दोलनका कारण युवा बिदेसिने क्रम ह्वात्तै बढेको हो । युवा विदेशिन थालेपछि गाउँका बस्ती युवाविहीन भएका छन् । गाउँमै बसेर केही उ...

कतारमा मृत्यु भएका घर्ती परिवारलाई सहयोग

कतारमा मृत्यु भएका घर्ती परिवारलाई सहयोग
कतार, १० जेठ । एक महिना अगाडि कतारमा निधन हुनुभएका बेनी–१३, सोटा म्याग्दीका दिलबहादुर घर्ती मगरको परिवारलाई कतारबाट सङ्कलित काजकिरिया खर्चस्वरुप रु ३३ हजार १४२ सहयोग प्रदान गरिएको छ । गैरआवासीय नेपाली सङ्घ कतारका मजदुर विभागका संयोजक प्रेम रसाइलीले मृतक परिवारलाई नेपालबाट पाउन...