प्रवास – Page 2 – Etajakhabar

राहदानीको नवीकरण शुल्क घटाइने

राहदानीको नवीकरण शुल्क घटाइने
काठमाडौँ, २ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको बताउनुभएको छ । ‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका प्रधानमन्त्री दाहालले अबुधाबीस्थ...

मलेसियामा नेपालीको रहस्यमय मृत्यु, शव ल्याइँदै

मलेसियामा नेपालीको रहस्यमय मृत्यु, शव ल्याइँदै
[slockerpro id="1"] कञ्चनपुर, १ माघ- वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ । मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका...

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड
काठमाडौँ, २९ पुस । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सरकार सक्रिय रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २४ औँ साधारणसभामा मन्त्री गुरुङले वैदेशिक रोजगारको विकृति अन्त्य गर्न सरकारसँग हातेमालो गर्न व्यवसायीलाई आ...

मलेसियामा इलामेलीको मृत्यु

मलेसियामा इलामेलीको मृत्यु
इलाम, २८ पुस । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिनुभयो । मलेसियाको पो...

इन्डोनेसियामा ९ नेपाली पक्राउ (नामसहित)

इन्डोनेसियामा ९ नेपाली पक्राउ (नामसहित)
काठमाडौं – इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा (भिसा) एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ । मानव तस्करले एक सताअघि इन्डोनेसिया पुर्याइएका उनीहरुसँग इन्डोनेसियाका भिसा लगायत अन्य कागजपत्र नभएका कारण त्यहाँको मासास्कर अध्यागमनले आइतबार पक्रा...

जापानमा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला, जाे २ बर्षअघि मात्रै जापान पुगेका थिए

जापानमा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला, जाे २ बर्षअघि मात्रै जापान पुगेका थिए
पुस २७ गते- जापानको टोकियोमा काठमाडौंका एक युवाले आत्महत्या गरेका छन् । अध्ययनका लागि २ वर्ष अघि जापान पुगेका काठमाडौं पकनाजोल घर भई हाल टोकियो च्योउदा वार्डमा बस्ने ३२ वर्षिय जोन लामाले आत्महत्या गरेका हुन् । उनको शव झुण्डिएको अवस्थामा उनी बस्दै आएको कोठामा फेला परेकाृ थियो । ...

नेपालको पर्यटन प्रवद्र्धन गर्न थाइल्याण्ड सरकारको साथ

नेपालको पर्यटन प्रवद्र्धन गर्न थाइल्याण्ड सरकारको साथ
काठमाडाैं, २६ पुस- थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावास र फुकेतस्थित अवैतनिक नेपाली कन्सुलेटले गत पुस २१ गते संयुक्तरुपमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रम समन्वय गर्न फुकेतस्थित गैरआवासीय नेपाली सङ्घ र थाई नेपाली सङ्घले पनि सहयोग गरेका थ...

सात महिनादेखि भारतीय जेलमा बीस नेपाली

सात महिनादेखि भारतीय जेलमा बीस नेपाली
कञ्चनपुर, २६ पुस । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् । मजदुरीे गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशा...

नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड

नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड
काठमाडौँ, २५ पुस- नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गर्नुभए...

अष्ट्रेलीयन युवतीमाथी सिड्नीमा आक्रमण गर्ने दुई नेपाली युवकलाई युवतीका प्रेमीले लिए यसरी बदला, युवकद्धय पक्राउ (भिडियो)

अष्ट्रेलीयन युवतीमाथी सिड्नीमा आक्रमण गर्ने दुई नेपाली युवकलाई युवतीका प्रेमीले लिए यसरी बदला, युवकद्धय पक्राउ (भिडियो)
काठमाडौँ । अष्ट्रेलीयाको सिड्नीमा रहेको म्याकडोनल्ड रेष्टुरेन्टमा भएको झडपमा सलग्न दुई नेपाली पक्राउ परेका छन् । अष्ट्रलिया घुम्न गएका दुई नेपाली युवाहरु पवन श्रेष्ठ र नोर्वु शेर्पाले म्याकडोनल्ड रेष्टुरेन्टमा युवतीमाथि हातपात गरेपछि सुरु भएको झगडाले ठूलो रुप लिएपछि तत्कालै प्र...