जापानमा थापाको यसरि भयो निधन !

जापानमा थापाको यसरि भयो निधन !
गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिनुभयो । दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । गङ्गा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुग्नुभएको थियो । उहाँको अ...

जापानमा एक नेपालीको यसरि भयो दुखद निधन

साउदीबाट १७ वर्ष पछि दुतावासको पहलमा फर्किंदा …

साउदीबाट १७ वर्ष पछि दुतावासको पहलमा फर्किंदा …
काठमाडौं । गायक सुरेन गौतमले फेरी अर्को सांगीतिक कोसेली “परदेश साउदीको १७ वर्ष” बोल को गीतको भिडियो लिएर आएका छन् । यस गीतमा विदेशिनु परेको परिस्थिति र दुतावासको पहल मा १७ बर्ष पछि फर्किन सफल भएका टेकबहादुर राकसकोटीको कथालाई उतारेका छन् जसलाई राकेश महर्जन र पाल्सन तामांगले जीवन्त अभिनय मार्फत प्रस्तुत गरेका छन् | यो गीत ले टेकबहादुर जस्ता धेरै नेपाली दाजु भाइको प्रतिनिधित्व गर्ने गायक सुरेन बताउछन...

अमेरिकामा एक नेपालीको यसरि भयो दुखद निधन !

अमेरिकामा एक नेपालीको यसरि भयो दुखद निधन !
बाल्टिमोर -अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा काठमाडौँको बालाजु स्थायी घर भएका कृष्ण चन्द्र पौडेल र शर्मिला पौडेलका ३५ वर्षीय छोरा कपिल पौडेल रहेका छन् । बुधबार बिहानै कपिलका घरभेटी नविन अफिस निस्कँदै गर्दा सामान्य अवस्थामा सुतिरहेका कपिल आफुँ अफिसबाट फर्किँदा पनि उही अवस्थामा देखेपछि उठाउँदा नबोलेपछि तुरुन्त प्रहरीलाई खबर गरिएको हो । पछि प्रहरीले कपिललाई बेलाउ...

६ बर्ष कतार काम गर्दा केहि गर्न नसकेका कृष्णले, चितवनमा बेकरी खोलेर गरे दोब्बर कमाइ

६ बर्ष कतार काम गर्दा केहि गर्न नसकेका कृष्णले, चितवनमा बेकरी खोलेर गरे दोब्बर कमाइ
छ वर्ष कतार र छ महिना अफ्रिका बसाइँपछि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोच बोकेर स्वदेश फर्किएका गोरखा शहीद लखन गाउँपालिका–१ ठेवाटारका कृष्णबहादुर दराईलाई शुरुमा बेकरी व्यावसाय शुरु गर्छुभन्दा परिवारले साथ दिएनन् । तर उहाँले आँट गरेर चितवनको इच्छाकामना–४ लेवटारमा बेकरी व्यावसाय शुरु गर्नुभयो । शुरुमा उहाँलाई व्यवसाय सञ्चालन गर्न निकै कठिन भयो । छ वर्ष कतारमा रहँदा मुस्किलले रु १२ लाख कमाउनुभएको...

अफगानिस्तानमा निधन भएका कृष्णको श’व प्रचण्डको ठाडो आदेशमा हेलिकप्टर चितवन पुग्यो श’व, आजै गरियो अन्त्येष्टि

अफगानिस्तानमा निधन भएका कृष्णको श’व प्रचण्डको ठाडो आदेशमा हेलिकप्टर चितवन पुग्यो श’व, आजै गरियो अन्त्येष्टि
अफगानिस्तानको काबुलमा नौ दिनअघि ब म वि स्फोटमा मा रिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको श व चितवन ल्याइएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको श वलाई रोल्पा लगिएको जनाइएको छ । थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस...

रोजगारीका लागि मलेसिया पुगेका एक नेपालिको यसरि भयो दुखद निधन

रोजगारीका लागि मलेसिया पुगेका एक नेपालिको यसरि भयो दुखद निधन
नेपालबाट बैदेशिक रोजगारको लागि मलेसिया पुगेका एक नेपालीको निधन भएको छ । उनलाई अचानक बिरामी भै छटपटाउन थालेपछि हस्पिटल लागिएको थियो । हस्पिटलमा लगेपछि उनको निधन भएको हो ।नेपालमा भोजपुर जिल्ला राम प्रसाद गाउपलिका ७ का गोरिमान बघलकोती (अर्पन) को निधन भएको हो । अर्पन लामो समय देखि मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका थिए । मलेसियामा रहंदा उनले सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। डाक्टरका अनुसार ...

अमेरिकामा दुर्घटनामा निधन भएका ३ नेपालीको गरियो अन्तिम संस्कार

अमेरिकामा दुर्घटनामा निधन भएका ३ नेपालीको गरियो अन्तिम संस्कार
काठमाडौँ । अमेरिकामा मृ त्यु भएका तीन नेपालीको दाहसंस्कार गरिएको छ । मृ त्यु भएका गोविन्दप्रसाद खनाल, शान्तादेवी खनाल, र श्रद्धा खनाल ओझाको दाहसंस्कार मिजुरीको स्प्रिङ्फिल्डस्थित गोर्मेन ९शार्फ फ्युनरल होममा गरिएको हो मृतकका आफन्तहरुले जनाएका छन् । न्युयोर्क र कन्सासबाट पूरोहित बोलाएर गोविन्द र शान्ता बैष्नव, तथा श्रद्धाको हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिएको सेतले जनाएको छ । बुबा गोविन्द...

विश्वकै अन्तिम विन्दु पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको गहिराइ नापिदै

विश्वकै अन्तिम विन्दु पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको गहिराइ नापिदै
अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको गहिराइ नाप्ने काम भएको छ । सामान्यतया सगरमाथाको उचाइ नापिन्छ तर कविको मन न हो नापियो गहिराइ पनि ! आकर्षक शैलीका साथ धारावाहिक रूपमा लगातार कवि...

निबर्तमान अध्यक्ष श्रेष्ठले हस्तान्तरण नगर्दा एनआरएन यूएईमा किचलो

निबर्तमान अध्यक्ष श्रेष्ठले हस्तान्तरण नगर्दा एनआरएन यूएईमा किचलो
यूएई । गैर आबासीय नेपाली संघ (एनआरएनए), यूएईका निबर्तमान अध्यक्ष रमेश श्रेष्ठले निर्बाचित नयाँ कार्यसमितीलाई कार्यभार हस्तान्तरण नगर्दा एनआरएन यूएईमा बिबाद शुरु भएको छ । एनआरएन यूएईसँग सदस्यता शुल्क सहित अहिले २ लाख दिराम भन्दा बढी पैसा रहेकोले श्रेष्ठले हस्तान्तरण गर्न नमानेको बताईएको छ । श्रेष्ठले कार्यभार हस्तान्तरण गर्नु अघि आफु निकटका केही ब्यक्तिहरुलाई कार्यसमितिमा मनोनित गर्नु पर्ने शर्त रा...