जापानमा नेपाली परिकार बेचेको पैसाले यस्तो अक्षयकोष स्थापना

जापानमा नेपाली परिकार बेचेको पैसाले यस्तो अक्षयकोष स्थापना
फलेवास । जापानमा नेपाली परिकार बिक्री गरेको रकम सङ्कलन गरी पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित एक विद्यालयकी पूर्वविद्यार्थीले रु सात लाख रकमको अक्षयकोष स्थापना गरेकी छन्। शिवालय माविमा अध्ययनरत विद्यार्थीले भूकम्पपीडित, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने...

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु
न्यूयोर्क – अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको खबर आजको कान्तिपुरमा छ । साउथवेस्ट मिनिसोटा स्टेट युनिर्भर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए । आइतबार मात्र उनको शव फेला परेको थिय...

बेलायतमा बिचित्र प्रतिभाका नेपाली सम्मानित

बेलायतमा बिचित्र प्रतिभाका नेपाली सम्मानित
बेलायत। पर्वत वेलफेयर सोसाइटी यूकेको नयां वर्ष २०७४ सालको शुभकामना साँझ कार्यक्रममा बिचित्र प्रतिभाका धनी बिगत सात बर्ष देखि बेलायत, वकिङ बस्तै आउनु भरका अरुण सागर खत्री क्षेत्रीलाई सम्मान गरियो। उक्त समारोहमा प्रमुख अतिथी गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय संयोजक कुल आचार्य, ब...

मलेसियाबाट १८ नेपालीको उद्धार

मलेसियाबाट १८ नेपालीको उद्धार
काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र...

जापानी राजकुमारी हिताचीद्वारा नेपाल र नेपालीको शीर उच्च रहेको भन्दै प्रशंसा

जापानी राजकुमारी हिताचीद्वारा नेपाल र नेपालीको शीर उच्च रहेको भन्दै प्रशंसा
जापान । जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाएकी हुन । एसियाका उद्यमशील महिला सह...

मलेसियास्थित नेपाली दूतावासले केही नेपालीलाई उद्धार गरी स्वदेश फर्कायो

मलेसियास्थित नेपाली दूतावासले  केही नेपालीलाई उद्धार गरी स्वदेश फर्कायो
काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको जनाइएको छ ।...

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख
म्याग्दी, ४ वैशाख । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा रु ११ लाख सहयोग गरेका छन् । म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली ब...

कतारमा बस्दै आएका मण्डलको मृत्यु

कतारमा बस्दै आएका मण्डलको मृत्यु
गौशाला, ३ वैशाख । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ । पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण म...

रोजगारीका क्रममा जापान पुगेका बागलुङेले गरे गाउँका लागी एक करोडको अक्षयकोष स्थापना

रोजगारीका क्रममा जापान पुगेका बागलुङेले गरे गाउँका लागी एक करोडको अक्षयकोष स्थापना
बागलुङ, २ वैशाख । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा शुक्रव...

अमेरिकाको डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट आयोजन हुँदै

अमेरिकाको डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट आयोजन हुँदै
काठमाडौँ, ३० चैत । नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको विभिन्न दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव–२०१७ हुने भएको छ । भिन्तुना इन्टरनेसनलको आयोजनामा यही वैशाख ३ (अप्रिल १६) मा अमेरिकाको वासिङ्गटन डिसी र वैशाख १६ (अप्रिल २९) मा बाल्टिमो...