मुटुमा करेन्ट पठाई नयाँ प्रविधिबाट बिरामी बचाइयो

मुटुमा करेन्ट पठाई नयाँ प्रविधिबाट बिरामी बचाइयो
काठमाडौं, जेठ ४ - पहिलो पटक मुटुमा करेन्ट पठाएर अर्थात् इम्प्लान्टेबल कार्डियाक डिफिब्रिलेटर (आइसिडी) प्रविधिको प्रयोग गरेर एक बिरामीको सफल उपचार गरिएको छ । मुटुको धड्कन बन्द भएको अवस्थामा नियन्त्रण र काम गर्ने उक्त नयाँ प्रविधिबाट पनौतीका ५८ वर्षीय केशव गौतमको सफल उपचारपछि बचाएको सिरमेमोरीयल अस्पताल बनेपाले जनाएको छ । ‘करिब दुई घण्टाको शल्यक्रियापछि गौतमको शरीरमा हामीले सफल रुपमा आइसिडि प्...

नम्बरी जग्गा दाइजाे नपाउँदा बिहे भाँडियो

नम्बरी जग्गा दाइजाे नपाउँदा बिहे भाँडियो
पर्सा जेठ ४ - पर्साको लखनपुर ४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन ३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते विवाह गर्ने तय भएको थियो । विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पुरा गरिसकेका थिए। जन्तिका लागि बेहुलीको घरमा खानाका परिकार पनि पाकिसकेका थिए। तर राती अबेरसम्म कुर्दा न जन्ती आए न बेहुला नै । दाइजोमा जग्गा नपाएको भन्दै बेह...

किन प्रचण्ड विरुद्धअदालतमा अवहेलना मुद्दा ?

किन प्रचण्ड विरुद्धअदालतमा अवहेलना मुद्दा ?
काठमाडौं, जेठ ४ - एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सोमबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। दाहाललाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्न मागसहित अधिवक्ता दिनेश त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका हुन्। दाहालले गत शनिवार एक अभिव्यक्तिमार्फत् द्वन्द्वकालीन मुद्दामा अदालतले गरेका निर्णयको अवज्ञा गरिएको दाबी त्रिपाठ...

सगरमाथामा भिडभाडका कारण बाटो जाम

सगरमाथामा भिडभाडका कारण बाटो जाम
काठमाडौं, जेठ ४- दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकै दिन जम्मा हुदाँ फेदीबाट चुचुरो आवागनमा आरोहीको भिड लागेको छ । नागरिक दैनिकमा समाचार छ। यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यातिर लम्केका आरोही अहिले आधार शिविर दिनहुँ उकालो लागिरहेका छन् । चुचुरो पुग्ने लालसा र पुगेपछि फर्कने हतारोका कारण बाटो जाम हुन थालेको छ।

सेनाले लिवियामा सैनिक पठाउने

सेनाले लिवियामा सैनिक पठाउने
काठमाडौं, जेठ ४ - संयुक्त राष्ट्र संघको अनुरोधपछि नेपाली सेनाले अफ्रिकी मुलुक लिवियामा शान्ति सैनिक पठाउने भएको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ। राष्ट्रसंघले नेपाल सरकारलाई शान्ति स्थापनार्थ एक टोली खटाइदिन अनुरोध गरेपछि पहिलो चरणाम २ सय २० जना सेनाको टोली खटाउने तयारी भइरहेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए। उनले भने 'राष्ट्र संघले अनुरोध गरेपछि त्यहाँ पठाउने फौज र बस्दोबस्त...

‘आन्दोलनमा सशस्त्र समूहको घुसपैठ आशंका’

‘आन्दोलनमा सशस्त्र समूहको घुसपैठ आशंका’
काठमाडौं–मधेसवादी दलहरुले राजधानी केन्द्रीत आन्दोलन सुरु गरेलगत्तै सरकारले काठमाडौं उपत्यकाभित्र तराईका भूमिगत समूहको घुसपैठ हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएको छ । मधेसकेन्द्रित दलले आफ्ना माग पूरा गर्न १ जेठबाट राजधानीमा शक्ति प्रदर्शन गर्न थालेलगत्तै सरकारले सुरक्षा सतर्कतातर्फ विशेष ध्यान दिएको हो । तराईमा रहेका भूमिगत सशस्त्र समूहले राजधानीमा कुनै न कुनै प्रकारका विध्वंसात्मक कार्य ...

भारतीय नायिकालाई भिआइपी कक्ष,परराष्ट्र बेखबर

भारतीय नायिकालाई भिआइपी कक्ष,परराष्ट्र बेखबर
काठमाडाैं जेठ ३ - ख्यातिप्राप्त व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न सरकारले औपचारिक निर्णय गर्नुपर्ने प्रावधान छ । तर, बलिउड अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोरालाई नेपाली सेनाको ठाडो आदेशमा भिआइपी कक्ष प्रयोग गर्न दिइएको छ । अमरपक्षी नामक नृत्य कार्यक्रममा सहभागी हुन उनीहरू ३० वैशाखमा नेपाल आएका थिए । उनीहरूले आउँदा–जाँदा भिआइपी कक्ष प्रयोग गरेका हु...

सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अस्तव्यस्त

सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अस्तव्यस्त
काठमाडाैं जेठ ३ -सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अस्तव्यस्त देखिएको छ । पार्टी सञ्चालदेखि सदनमा प्रमुख प्रतिपक्षको भूमिकामा नेतृत्व चुकेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । पार्टीसभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर केही केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्न थालेका छन्। कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ सभापति देउवा संस्थागत निर्णय नगरी केही सल्लाहकारको भरम...

सन्तान नभएपछि बुहारीको हत्या

सन्तान नभएपछि बुहारीको हत्या
राजविराज जेठ ३ - सन्तान नजिन्मिएको भन्दै बुहारीको हत्या गर्ने सप्तरी बरही वीरपुर १ का ५४ वर्षीय वीरेन्द्र यादवलाई प्रहरस्ले चार वर्षपछि पक्राउ गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। ३ वर्षसम्म पनि सन्तान नजन्मिएको भन्दै घरपरिपारका सदस्यले २१ वर्षीया रम्भादेवी यादवको २०६९ असार ४ गते हत्या गरेर परिवारका सदस्य फरार भएका थिए। मृतकका पिता बोरिया गाविस ८ का श्यामसुन्दर यादवले मृतकका ससुरा व...

क–कसले प्रयोग गर्न पाउँछन् भिआइपी कक्ष ?

क–कसले प्रयोग गर्न पाउँछन् भिआइपी कक्ष ?
काठमाडाैं जेठ ३ - मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, सांसद, सचिवहरूले भिआइपी कक्षबाट ओहोरदोहोर गर्न पाउँछन् । सरकारी हैसियत नभएका ख्यातिप्राप्त व्यक्तिले भिआइपी कक्ष प्रयोग गर्नुपरे सरकारले औपचारिक निर्णय नै गर्नुपर्ने हुन्छ । नेपालका ख्यातिप्राप्त कलाकारले त्यो सुविधा पाउँदैनन् । नयाँ पत्रिका दैनिकमा समाचार छ। गायक मोहित चौहानले पनि प्रयोग गरेका थिए यसअघि गत मंसिर ...