सूचनाबिनै १० नेपालीको दाहसंस्कार

सूचनाबिनै १० नेपालीको दाहसंस्कार
नयाँदिल्ली जेठ १४ - देहरादुनको भित्री पहाडी वस्तीमा गत आइतबार राती पहिरोमा परेर ज्यान गुमाउने १० नेपालीको मृतकसम्बद्ध परिवार र दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी नगराई मंगलबारै दाहसंस्कार गरिएको सूचना भएको छ। कान्तिपुर दैनिकमा समाचार छ। घटनापछि स्थलगल सूचना लिन तथा पहिरो पीडितको उद्धार,समन्वयका लागि बुधबार बेलुका देहरादुन पुगेपछि मात्रै दूतावासको टोलीले सबै मृतकको दाहसंस्कार भइसकेको जानकारी ...

प्रत्येक नेपालीलाई २१ हजार ऋण

प्रत्येक नेपालीलाई २१ हजार ऋण
काठमाडौं, जेठ १४ -यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै २ हजार रुपैयाँ बढेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। सरकारले बिहबिार संसमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०७३ मा प्रत्येक नेपालीको टाउकोमा २१ हजार ४ सय १५ रुपैयाँ ऋण रहेको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति १९ हजार ४ सय ९६ ऋण थियो । नेपालले विभिन्न दातृ निकाय तथा सरकारलाई तिर्नुपर्ने ऋण पनि ३ खर्ब ७४ अर्ब पुगेको छ। नेपालको कुल गार्हस्थ उत्...

नेपालको बिजुली चीन सप्लाई हुन्छ : ओली

नेपालको बिजुली चीन सप्लाई हुन्छ : ओली
काठमाडाैं जेठ १३- प्रधानमन्त्री केपी ओलीले नेपालमा बिजुली उत्पादन गरेर चीन सप्लाई गर्ने नयाा घोषणा गरेका छन् । उनले केही वर्षभित्र नेपालमा उत्पादन हुने बिजुली धेरै हुने र चीन वा भारततर्फ सप्लाई नगरी नहुने दाबी गरेका छन् । ‘रसुवागढी–केरुङ प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सहमति भइसकेको छ, केरुङसम्म आइसकेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘केही वर्षपछि नेपालमा बढी विद्युत् उत्पादन ...

प्रधानमन्त्रीले दुई घण्टामै पोखरा गुडेरै पुगीन्छ भनेपछि…

प्रधानमन्त्रीले दुई घण्टामै पोखरा गुडेरै पुगीन्छ भनेपछि…
काठमाडौं, जेठ १२ -  मैले यसो भन्दा फेरी हावा कुरा गर्यो भन्लान् तर बजेटलाई पर्खनुस् । अब पोखरा जान पाँच घण्टा लाग्दैन । राजमार्गको लेन, फराकिलो बनाएर दुई घण्टामै त्यहाँ पुग्ने व्यवस्था मिलाइनेछ । मुग्लिङ–नारायणघाट सडक खण्डमा गण्डकी नदीको वारीपारी नै आउन जान बाटौ बनाइनेछ । बीचबीचमा पुल हालिनेछ । यो योजना कतिपयलाई मन नपर्न सक्छ । मन नपरे त्यो बाटो नहिँडे हुन्छ । प्रेस चौतारीको नवनिर्वाचित प...

किन बोलायो चीनले हिमानीलाई ?

किन बोलायो चीनले हिमानीलाई ?
काठमाडौं, जेठ १२ - समाजसेवाको क्षेत्रमा क्रियाशिल हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व ५ श्री युवराज्ञी हिमानी गत आइतबार चीनको भ्रमणमा जानुभएको छ । चिनियाँ सरकारी निकायको निमन्त्रणमा बेइजिङतर्फ प्रस्थान गर्नुभएकी उहाँले चीनमा सात दिन बिताउनुहुने बुझिएको छ । हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकर शमशेर राणालगायत सामेल हुनुभएको छ । केही अघि चाइना–नेपाल व्यापार संगठनले ...

सिके राउतका मान्छे एकैठाउँ सोत्तर

सिके राउतका मान्छे एकैठाउँ सोत्तर
काठमाडौं, जेठ १२ -  बुद्व जन्मथलो लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्व सम्मेलनभित्र छिरेर विदेशीका समूह अलग राष्ट्रको नारा उराल्ने सिके राउतको योजना तुहिएको छ । कार्यक्रमस्थलमा पस्न लागेका उनीसमर्थक केहीलाई लाइनबाटै थुतिएको हो भने केहीलाई चाहिँ विशेष सुराकीका आधारमा बाहिरै गिरफ्तार गरिएको थियो । खानतलासीको दौरान केहीबाट छुट्टै नेपाल झल्कने टोपी, पर्चा र झण्डा बरामद भएको बताइन्छ । प्रहरीको...

अविवाहित मन्त्रीकै अगाडि कान्छी बटुल्नेलाई कुटाइ

अविवाहित मन्त्रीकै अगाडि कान्छी बटुल्नेलाई कुटाइ
काठमाडौं, जेठ १२ - अविवाहित मन्त्रीलाई प्रमुख अतिथि बनाई आफू प्रायोजक रहेको संस्थाबाट आफैं सम्मानित हुने ३ वटी घोषित श्रीमतीका श्रीमान् मन्त्रीकै सामू श्रीमतीबाट कुटिएका छन् । गत शनिबार राष्ट्रिय नाचघरमा राष्ट्रिय लोक सांस्कृतिक संघको ब्यानरमा सफलता हाउजिङ एन्ड इन्भेष्मेन्ट प्रालि, प्रोपाइटर गोन्दिबहादुर खड्काको प्रायोजनमा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथि मन्त्रिमण्...

मोदी फर्किएपछि ‘केही’ हुने विश्वास

मोदी फर्किएपछि ‘केही’ हुने विश्वास
काठमाडौं, जेठ १२ -भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २७ गते संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणमा जानुहुने र उक्त भ्रमणबाट फर्किएपछि नेपालमा उत्पन्न समस्या समाधानका निम्ति मोदीले विशेष तत्परता लिनुहुने विश्वास नेपाल र भारतका बुद्विजिवी एवम् विश्लेषकहरुले गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी बाराक ओबामा राष्ट्रपति भएताका आठौं वर्षभित्र राजकीय भ्रमणका निम्ति निमन्त्रणा पाउने नर्वौं विदेशी न...

प्रत्येक पूर्वपदाधिकारीको सुरक्षा खर्च ४० लाख

प्रत्येक पूर्वपदाधिकारीको सुरक्षा खर्च ४० लाख
काठमाडौं, जेठ १२ -सुरक्षाको बाहनामा राज्यको ढुकुटी नै रित्याउने गरी बाँचुन्जेल सुविधा प्राप्त गर्ने प्रवृत्तिलाई संसदीय समितिले निरुतसाहन गर्ने अठोट व्यक्त गरेको छ । व्यवस्थापिका संसद सुशासन समितिको मंगलबारको बैठकमा पूर्वपदाधिकारीले प्राप्त गरिरहेको सेवासुविधाको फेहरिस्त सदस्यहरुले सत्तामा पुगेर सुरक्षा भन्दा सुविधामा लागेको भन्दै आलोचना गरेका थिए । पूर्वराजा, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्...

पपुलिस्ट भनेर प्रचारित बजेटमा के छ ?

पपुलिस्ट भनेर प्रचारित बजेटमा के छ ?
काठमाडौं, जेठ १२  प्रधानमन्त्रीका घोषणा समावेश हुन्छन् : नेपाल काठमाडौं–प्रधानमन्त्री भएपछि ओलीले जनतालाई विभिन्न महत्त्वाकांक्षी घोषणा गर्दै आएका छन् । उनका घोषणा सम्बोधन गर्ने गरी बजेट आउने अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. गोविन्द नेपालले बताए । के-के बढ्दै छन् ? बजेटमार्फत यसपटक सरकारले सामाजिक सुरक्षा भत्ता तथा सांसदहरूले गर्न पाउने खर्चको सीमा पनि बढाउने तयारी गरिरहेको छ । ‘साम...