मोदीको मार्कसिटमा फरक–फरक दुई नाम

मोदीको मार्कसिटमा फरक–फरक दुई नाम
एजेन्सी – भारतीय जनता पार्टी (भाजपा)ले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातक (बिए) र स्नातकोत्तर (एमए) का शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेको छ । आमआद्मी पार्टीका अध्यक्ष एवं नयाँ दिल्लीका मुख्यमन्त्री समेत रहेका अरबिन्द केजरीवालले प्रधानमन्त्री मोदीको प्रमाणपत्र नक्कली भएको दाबी गर्दै आइरहेका छन् ।केजरीवालले दाबीसँगै भाजपाले मोदीका शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेको हो । मोदीले बिए नयाँदिल्ल...

जेठ पहिलो साता माओवादी एकता हुने

जेठ पहिलो साता माओवादी एकता हुने
काठमाडौं – विभिन्न समयमा विभाजित चार माओवादी घटकबीच जेठको पहिलो साताभित्रै पार्टी एकताको घोषणा गर्ने अन्तिम तयारी भएको छ । एमाओवादी, नेकपा क्रान्तिकारी माओवादीभित्रको बहुमत पक्ष (बादल समूह), मात्रिका यादव नेतृत्वको नेकपा (माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकैपटक एकताको तयारी भएको हो । सो प्रक्रियामा कुनै माओवादी समूहमा नलागेका र निस्क्रिय बसेका जयपुरी घती, कुमार दा...

राष्ट्रपतिको घोषणा र योजना विरोधाभासपूर्ण

राष्ट्रपतिको घोषणा र योजना विरोधाभासपूर्ण
काठमाडौं, वैशाख २७ - राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार व्यवस्थापिका संसदमा घोषणा गरेको नीति तथा कार्यक्रम र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजनाका बीचमा विरोधाभासपूर्ण देखिएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। भूकम्पबाट प्रभावित ३१ जिल्लाका क्षति भएका ८ लाख घरका एक एकजनलाई रोजगारी दिने र दुई वर्षभित्र क्षतिग्रस्त निजी आवास निर्माण गरी सक्ने योजना प्राधिकरणको योजना विरोधाभापूर्ण देखिएको हो...

भारतका कूटनीतिज्ञ र लेखकको निष्कर्ष : नेपालसँगको सम्बन्ध बिग्रियो

भारतका कूटनीतिज्ञ र लेखकको निष्कर्ष : नेपालसँगको सम्बन्ध बिग्रियो
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित तथा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको फिर्ता प्रकरणबारे भारतका कूटनीतिज्ञहरूले फरक–फरक प्रतिक्रिया दिएका छन्। कतिपयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको आलोचना गरेका छन् भने कतिपयले नेपालका प्रधानमन्त्री केपी ओलीको भारत नीतिप्रति टिप्पणी गरेका छन्। भारतले औपचारिक रूपमा भने पछिल्ला घटनाक्रमबारे नजिकबाट नियालि...

भूकम्पपीडितको अनुदान सोझै बैंक खातामा

भूकम्पपीडितको अनुदान सोझै बैंक खातामा
काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदानबापतको रकम सीधै बैक खातामा जम्मा गरिदिने भउको छ । प्राधिकरणको आइतबार बसेको बैठकले क,ख र ग वर्गका बैंकमार्फत निःशुल्क खाता खोलेर लाभग्राहीको सूचीमा समावेश भूकम्पपीडितलाई बैंक खातामै अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार भूकम्पपीडितलाई निजी आवास वितरण गर्दा नेपा...

श्रीमातीको नाङ्गो तस्वीर श्रीमानलाई पठाएपछि…

श्रीमातीको नाङ्गो तस्वीर श्रीमानलाई पठाएपछि…
काठमाडौं, २७ बैशाख ।  एक महिलाको नग्न तस्वीर खिचेरर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् । इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो मार्फत पठाएका थिए । चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन साइबर क्राइम अभियोगमा थुनामा राखी कारबाही अघि बडाएको छ । पूर्वप्रहरीसमेत रहेका ...

वैदेशिक रोजगारका क्रममा मृत्यु भएका कामदारका परिवारलार्इ दिइने क्षतिपूर्ति रकम ५ लाख पुर्याउने प्रस्ताव

वैदेशिक रोजगारका क्रममा मृत्यु भएका कामदारका परिवारलार्इ दिइने क्षतिपूर्ति रकम ५ लाख पुर्याउने प्रस्ताव
काठमाडौँ २७ बैशाख । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रोजगारीका सिलसिलामा विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई आर्थिक सहायता स्वरुपमा दिँदै आएको क्षतिपूर्ति रकममा ६७ प्रतिशत वृद्धि गर्न प्रस्ताव गरेको छ। बोर्डले क्षतिपूर्तिको रकममा भारी वृद्धि गरी ५ लाख रुपैयाँ पुर्याउने प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाएको हो। अहिले मृतक कामदारका परिवारले ३ लाख रुपैयाँ क्षतिपूर्ति पाउँदै आएका छ...

विधान लत्याउँदै देउवा

विधान लत्याउँदै देउवा
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीविधि र विधान अटेर गर्न थालेका छन् ।१३ औँ महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन् । पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नु पर्ने उल्लेख छ । फागुन २४ गते सभापति निर्वाचित भएका देउवाले सबै निकायलाई पूर्णता होइन, त...

सबै नेपालीको बैंक खाता

सबै नेपालीको बैंक खाता
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सबै नेपालीको बैंक खाता खोल्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै वित्तीय सेवामा सबैको पहुँच सुनिश्चित गर्न सरकारको प्रोत्यासहनमा सबै नेपालीको बैंक खाता हुने व्यवस्था गर्ने घोषणा गरिन् । अहिले कुल जनसंख्याको ४० प्रतिशत मात्र वित्तीय पहुँच छ । सरकारले पछिल्ला वर्षदेखि साम...

‘चिठी खल्तीमा, हल्ला बजारमा, मान्दिनँ’ : प्रधानमन्त्री ओली

‘चिठी खल्तीमा, हल्ला बजारमा, मान्दिनँ’ : प्रधानमन्त्री ओली
काठमाडौं – राजीनामाका लागि कुनै मिति तोकेर सत्तामा बस्नुभन्दा ‘अहिले नै राजीनामा’ गर्ने अडान लिएपछि प्रधानमन्त्री केपी ओलीको बोलीकै आधारमा एमाओवादी अध्यक्ष प्रचण्डले सत्ताको विद्रोह फिर्ता लिएको बुझिएको छ । प्रचण्डले कांग्रेसको समर्थनमा आफ्नै सरकारको नेतृत्व गर्ने र त्यसमा सहयोग पुर्याउन ओलीसँग आग्रह गरेपछि प्रधानमन्त्रीकै आग्रहमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल तथा पूर्वउपप्...