बर्षेनि १० करोड ऋण थप्दै नेसनल ट्रेडिङ

बर्षेनि १० करोड ऋण थप्दै नेसनल ट्रेडिङ
काठमाडौं, ७ बैशाख- पर्याप्त जमिन र अन्य भौतिक पूर्वाधार हुँदाहुँदै पनि नगद अभाव झेलिरहेको नेसनल ट्रेडिङ लिमिटेडले पूँजीको जोहो गर्न नसक्दा बर्सेनि १० करोड रुपैयाँ ऋण थपिरहेको छ। सर्वसाधारणलाई उपभोग्य सामानको आपूर्ति गर्ने तथा बजारमा व्यापारीको मनोपली नहोस् भनेर २०१८ सालमा स्थापना गरिएको नेसनल ट्रेडिङले केही वर्षयता रकम अभावकै कारण नियमित कामसमेत गर्न छाडेको छ। नेसनल ट्रेडिङका कर्मचारीका अनुस...

भूकम्प पीडितका नाममा अाएकाे २ हजार बाेरा चामल सशस्त्रको गाेदाममा

भूकम्प पीडितका नाममा अाएकाे २ हजार बाेरा चामल सशस्त्रको गाेदाममा
काठमाडौं, ७ बैशाख- भूकम्पपीडितका नाममा चीनले दिएको १९ सय ९७ बोरा चामल सशस्त्र प्रहरीको मूख्यालयको गोदाममा थन्किएको छ। कान्तिपुर दैनिकमा समाचार छ। चामल गृह मन्त्रालयको लापरबाहीका कारण गोदाममा थन्किएको हो। महालेखा परीक्षकको प्रतिवेदनअनुसार भूकम्पपीडितका नाममा आएको चामल लगायत राहत सामग्री लक्षित वर्गसम्म पुग्न नसक्दा म्याद गुज्रने अवस्थामा पुगेको उल्लेख छ। यसरी राहत सामग्री गोदाममै थन्किँदा पीडि...

एकबर्षमा १५ लाख पटक भूकम्प, ७.९ माथिका मात्रै १५ वटा

एकबर्षमा १५ लाख पटक भूकम्प, ७.९ माथिका मात्रै १५ वटा
काठमाडौं, ७ बैशाख- अघिल्लो र यस सता जापान, इक्वेडर, अफगानिस्तानलगायत मुलुकमा आएका ठूला भूकम्पका कारण नेपाली पनि त्रसित बने–कतै नेपालमा फेरि गत वैशाख १२ को जस्तै भूकम्प आउँछ कि भनेर। तर भूकम्पको भविष्यवाणी गर्न नसकिएपनि यसको विगतको प्रवृत्ति हेरेर वैज्ञानिकले नतर्सिन आग्रह गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा प्रत्येक ...

विवादले स्ववियु चुनाव अन्याैलमा

विवादले स्ववियु चुनाव अन्याैलमा
काठमाडौं, ७ बैशाख- विद्यार्थी संगठनहरुवीच नीतिगत विवादका कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्योलमा परेको छ। कान्तिपुर दैनिकमा समाचार छ।  स्ववियु चुनावमा चाग लिने विद्यार्थीको उमेर बढीमा २८ वर्ष मात्र हुने व्यवस्थालाई लिइर विद्यार्थी संगठनहरुवीच विवाद भएको हो। त्रिभुव विश्वविद्यालयले ८ वर्षदेखि स्ववियु चुनाव गराउन सकेको छैन। कांग्रेस निकट नेपाल विद्यार्थी संघले उमेरको हदबन्दी ल...

जापानी प्रधानमन्त्री सिन्जो अबेलाई यस्तो पत्र पठाए प्रधानमन्त्री ओलीले

जापानी प्रधानमन्त्री सिन्जो अबेलाई यस्तो पत्र पठाए प्रधानमन्त्री ओलीले
काठमाडाैं, वैशाख ६ - भूकम्पबाट भएको धनजनको क्षतिप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी प्रधानमन्त्री सिन्जो अबेलाई आइतबार पत्र पठाएका छन् । जापानको क्युस्यु द्वीप र कुमामोतो प्रान्तमा १४ र १६ अप्रिलमा गएका दुई शक्तिशाली भूकम्पबाट भएको मानवीय क्षति र भौतिक पूर्वाधारको क्षतिप्रति प्रम ओलीले पत्रमार्फत दु:ख ब्यक्त गरेका हुन् । प्रम ओलीले भूकम्पबाट घाइते भएका जापानी नागर...

बिहारमा मदिरा प्रयोगमा रोक लगाएपछि दैनिक ४० हजार भारतीय भित्रिन्छन् नेपाली भट्टीमा

बिहारमा मदिरा प्रयोगमा रोक लगाएपछि दैनिक ४० हजार भारतीय भित्रिन्छन् नेपाली भट्टीमा
काठमाडाैं, वैशाख ६ -  भारतसँग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरा सेवन गर्न भारतीयको ओइरो लाग्न थालेपछि नेपाली प्रशासनले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। राजधानी दैनिकमा समाचार छ। भारतको बिहार राज्यमा मदिरा प्रयोग र बिक्री वितरणमा रोक लगाएपछि भारतीय सुरक्षा अधिकारीले सोको कार्यान्वयनमा सहयोग गर्न नेपाली पक्षलार्इ आग्रह गरेपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो। भारतको विहार ...

फुजेलका अधिकारी हत्या मुद्दाको साक्षी बकपत्र सुरु

फुजेलका अधिकारी हत्या मुद्दाको साक्षी बकपत्र सुरु
काठमाडाैं, वैशाख ६ - फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाका आठ जना साक्षीसँग आइतबार बकपत्र लिइएको छ । बकपत्रका लागि जिल्ला अदालत चितवनमा आज ४१ जनाले नाम दर्ता गराएका थिए । समय अभावका कारण बाँकी रहेका ३३ जनाको बकपत्र क्रमशः भोलिबाट हुने जिल्ला अदालत चितवनले जनाएको छ । आज वादी पक्षका सात जना र प्रतिवादी पक्षका एक जनाको बकपत्र गराइएको जिल्ला अदालत चितवनका स्रेस्तेदार विद्याराज पौड...

आफन्त अझैँ फर्किने आशमा

आफन्त अझैँ फर्किने आशमा
काठमाडाैं, वैशाख ६ - काठमाडौं पुगेका ग्वादी–४ का २२ वर्षीय विमल ज्ञवाली २०५७ मंसिर ७ गते नयाँ बानेश्वरचोकबाट बेपत्ता भए । कसले किन बेपत्ता बनायो भन्ने थाहा नपाए पनि उनका पिता नारायण प्रसाद ज्ञवालीलाई छोरो अझैँ फर्किएला भन्ने आशमा छन् । बेपत्ता आयोगले उजुरी लिन सुरु गरेपछि उनमा फेरी आशा पलाएको छ । घरमै तरकारी, फलफुल र खसीबोकाको व्यापार गर्दै आएका धुर्कोट राजस्थल–२ का विष्णु बहादुर बस्नेत पनि ०६२...

त्यो दिन किन असहज महसुस भयो मोहना अन्सारीलाई ?

त्यो दिन किन असहज महसुस भयो मोहना अन्सारीलाई ?
काठमाडाैं, वैशाख ६ - नेभामा भएको राष्ट्रसंघीय मानव अधिकार परिषद्को आवधिक समीक्षामा व्यक्त गरेको धारणालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी विवादमा तानिएकी छन् । उनको अभिव्यक्तिले ‘राष्ट्रको शीर झुकाएको’ भन्दै प्रधानमन्त्री केपी ओलीले तीव्र असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीले आयोगका अध्यक्ष अनुपराज शर्मासहितका सबै सदस्यलाई बोलाएर अन्सारीको धारणाको प्रष्टिकरणसमेत मागेपछि यो द्...

दशवर्षे सशस्त्र युद्धमा भएका घटनाको गम्भीर प्रकृतिका घटनाका उजुरी लिन सुरु

दशवर्षे सशस्त्र युद्धमा भएका घटनाको गम्भीर प्रकृतिका घटनाका उजुरी लिन सुरु
काठमाडाैं, वैशाख ६ - सत्यनिरुपण तथा मेलमिलाप आयोगले सशस्त्र युद्धका समयमा भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनसम्बन्धी घटना छानबिन गर्न आजदेखि उजुरी लिन सुरु गरेको छ । दशवर्षे सशस्त्र युद्धका समयमा भएका घटनाको गम्भीर प्रकृतिका घटनाका बारेमा उजुरी लिन आइथबारदेखि सुरु गरेको आयोगका सदस्य मञ्चला झाले जानकारी दिए । आयोगले ७३ वटा जिल्लास्थित शान्ति समितिका कार्यालयबाट र आयोगको केन्द्रीय कार्य...