कृषि विकास बैंकमा ३८४ जनाका लागि खुल्यो जागिर (विज्ञापन सहित)

कृषि विकास बैंकमा ३८४ जनाका लागि खुल्यो जागिर (विज्ञापन सहित)
काठमाडौं : कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ। बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो। माग अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अ...

प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल बीच भयो छलफल, हुने भयो यस्तो सहमति

प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल बीच भयो छलफल, हुने भयो यस्तो सहमति
पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सो...

सरकारी जागिर खाएर डीभी वा पीआर लिएर बस्नेलाई दुखद खबर, यदि यस्तो भेटीए पेन्सन र उपदान नदिने

सरकारी जागिर खाएर डीभी वा पीआर लिएर बस्नेलाई दुखद खबर, यदि यस्तो भेटीए पेन्सन र उपदान नदिने
सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकमबाहेक पेन्सन र उपदान नदिने व्यवस्था गरिएको छ । सेवा अवधिमै कर्मचारीले डीभीरपीआर लिने र पेन्सन वा उपदान लिएर जागिर छाड्ने क्रम बढेपछि सरकारले कानुनी रूपमै त्यस्तो प्रवृ...

फोहोरको पोको बोकेर फुत्त जहाँ पायो त्यहिँ फालेर हिड्नेहरु सावधान? होस् गर्नुस्, ५० हजार रुपिया जरिवावानामा परिएला !

फोहोरको पोको बोकेर फुत्त जहाँ पायो त्यहिँ फालेर हिड्नेहरु सावधान? होस् गर्नुस्, ५० हजार रुपिया जरिवावानामा परिएला !
काठमाडौँ । अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन ? यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपियाँसम्म जरिवाना गर्नेछ । महानगरपालिकाले यो प्रयोजनका लागि प्रहरी परिसरलाई पाँच करोड ८० लाख रुपियाँ अनुदान सहयोग गरिसकेको छ ।...

मेलम्ची प्रमुख नै पानी व्यापारी, व्यापार घट्छ भनेर उनैले आयोजना रोकेको खुलासा

मेलम्ची प्रमुख नै पानी व्यापारी, व्यापार घट्छ भनेर उनैले आयोजना रोकेको खुलासा
जसरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो- २७ माघ २०७५। तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रूपमा ठेकेदारलाई भगाए। आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो। ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन। अझै मेलम्ची कति वर्ष...

सर्लाहीमा डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविही !

सर्लाहीमा डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविही !
सर्लाही– जिल्लाको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन बनेका छन्।नेपाल प्रहरीतर्फ प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय जस्ता इकाई एवं सशस्त्र प्रहरीतर्पm बोर्डर आउट पोष्ट सम्पर्कविहीन भएका हुन्। ६ दिनदेखि विद्युत अवरुद्ध हुँदा संचार सेट तथा युनिट इन्चार्जसहित सुरक्षाकर्मीको मोबाइलसमेत चार्ज गर्न नपाईएकाले डुबान क्षेत्र रहेका सुर...

यसरि भयो कुवेतमा ३ नेपालीको दुखद निधन

यसरि भयो कुवेतमा ३ नेपालीको दुखद निधन
खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको निधन भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको निधन भएपनि उनीहरुको नेपाल ठेगाना खुल्न नसकेको बताइएको छ । आगलागीबारेको खवर प्राप्त भएपनि घटनाका पीडित नेपालीबारे विस्तृत विवरण ...

आफुलाई टोक्ने सर्पलाई ठुली (गाईले) यसरि मार्यो र आफु पनि मर्यो ! ‘ठूली’ गुमाएका दिलीप् भन्छन् ”अभिभावक गुमे जस्तै भयो”

आफुलाई टोक्ने सर्पलाई ठुली (गाईले) यसरि मार्यो र आफु पनि मर्यो ! ‘ठूली’ गुमाएका दिलीप् भन्छन् ”अभिभावक गुमे जस्तै भयो”
बर्दिबास : दिनको तीनपटक गरेर १७ लिटर दूध दिन्थ्यो। दूध बेचेर महिनाको करिब ३१ हजार आम्दानी हुन्थ्यो। महोत्तरीको बर्दिबास—३ पाटुका पशुपालक किसान दिलीपराज थापाले दुहुना गाई पालेर दंग थिए। ७० हजारमा किनिएको गाई शुक्रबार राति मर्‍यो। गाई मरेपछि किसान चिन्तामा छन्। गोठमा भएका अन्य गाईभैंसी झोक्राएका छन्। अविरल वर्षाले चारैतिर बाढीमात्र छ। वर्षाको समयमा दुलोमा पानी परेर गोठमा पुगेको सर्पको टोकाईबा...

सरकारले गुपचुप रुपमा २० अर्ब कर छुट दिएको खुलासा

सरकारले गुपचुप रुपमा २० अर्ब कर छुट दिएको खुलासा
काठमाडौं–सरकारले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनालाई संस्थागत कर छुट दिने भएको छ ।  मन्त्रिपरिषद् बैठकको निर्णयबाट दक्षिण कोरियाली प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको जलविद्युतआयोजनालाई कर छुट दिइएको हो । सञ्चारमन्त्री गोकुल बास्कोटाले हरेक साता सार्वजनिक गर्ने मन्त्रिपरिषद् निर्णयमा यो विषय उल्लेख गरेका छैनन् । यसको अर्थ सरकारले कर छुटको विषय सार्व...

विश्वम्भर प्याकुरेलले दिए राजदूत पदबाट राजीनामा, कामप्रति प्रधानमन्त्री ओली रुष्ट

विश्वम्भर प्याकुरेलले दिए राजदूत पदबाट राजीनामा, कामप्रति प्रधानमन्त्री ओली रुष्ट
काठमाडौं– श्रीलंकाका लागि नेपाली राजदूत प्राडा विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रीत भएको आरोप लगाएका छन् । उनको राजीनामा स्वीकृत भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छ । त्यस्तै धानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको...