नेपालीको आँगनमै सीमा स्तम्भ, एसएसबीले नै पटक–पटक सार्छन् सीमा

नेपालीको आँगनमै सीमा स्तम्भ, एसएसबीले नै पटक–पटक सार्छन् सीमा
भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पुर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ ।यसरी भारतीय सीमा सुरक्षा बलले अतिक्रमण गरेर सीमा पश्चिम सारिएपछि झापाको गौरीगञ्ज गाउँपालिका–२, पिण्डालघुटुका बासिन्दाको पचासौँ बिघा नेपाली जमिन भारतीयको कब्जामा रहेको छ । स्थानीय बासिन्दका अनुसार यहाँको कृष्णप्रसाद रा...

जब प्रमले क्याबिनेट बैठकमा टेबल ठोक्दै ‘स्टप द मिटिङ’ भन्दै जंगिए !

जब प्रमले क्याबिनेट बैठकमा टेबल ठोक्दै ‘स्टप द मिटिङ’ भन्दै जंगिए !
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गर्ने प्रस्ताव सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट आएको थियो । तर, सो मन्त्रिपरिषद् बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा स्वयं उपस्थित थिएनन् । तत्कालीन मन्त्रीहरू गोकर्ण विष्ट, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारीले विवादास्पद व्यक्तिलाई अध्यक्ष नियुक्त नगरौँ भनेका थिए । तर, प्रधानमन्त्रीले गर्नुपर्ला, विचार गरौँ न भनेर दोहोर्‍या...

एकल पुरुषले पनि अब पाउँछन् भत्ता

एकल पुरुषले पनि अब पाउँछन् भत्ता
काठमाडौँ, ६ मंसिर । सिन्दुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले राज्यको नजरमा महिला र पुरुष समान हुन् भन्ने मान्यतालाई पुष्टि गर्न एकल पुरुषलाई भत्ता दिने निणर्य गरेको उनले जानकारी गराए । गाँउपालिकाको आन्तरिक स्रोतबाट एकल पुरुषलाई सामाजिक सुरक्षा दिनृे भएको हो । उक्त गाँउपालिका भित्र ३५० जनाको संख्यामा एकल पुरुषहरु...

अमेरिकाको सिको गर्दै थाइल्याण्डले पनि यसरी हेप्यो नेपाललाई, अब भिषा लगाउँदा यस्ता डकुमेण्ट चाहिन्छ

अमेरिकाको सिको गर्दै थाइल्याण्डले पनि यसरी हेप्यो नेपाललाई, अब भिषा लगाउँदा यस्ता डकुमेण्ट चाहिन्छ
काठमाडौं, मंसिर ६ । पुरानो मित्र मुलुक थाइल्यान्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा भिसा दिन कडाइ गरेको छ। भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाँ मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको अंग्रेजी अनुवाद, उताको होटल बुक गरेको कागज र भिसा शुल्क तीन हजार ६ सय रुपैयाँ तिरेको भौचरसहित उपस्थित हुनुपर्ने सर्त राखेको छ। यो सर्त तीन महिनाको एकल प्रवेशका लागि हो। उसले ...

कालापानी नेपालको प्रमाणीत गर्ने बलियो प्रमाण भेटियो, राष्ट्रिय अभिलेखालयमा छ ८१ वर्ष अघिको यस्तो प्रमाण

कालापानी नेपालको प्रमाणीत गर्ने बलियो प्रमाण भेटियो, राष्ट्रिय अभिलेखालयमा छ ८१ वर्ष अघिको यस्तो प्रमाण
काठमाडौँ, ५ मंसिर । कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकायरव्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही वर्षअघि अभिलेखालयलाई बुझाइएको थियो । खोजीका क्रममा ८१ वर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको हो । राष्ट्रिय अभिलेखालयमा भेटिएको ८१ वर्षअघि कालापानी क्षेत्रका बासिन्दाले न...

अब टुटल र पठाओले यात्री बोक्न नपाउने, बोकेको भेटिए कडा कारवाही हुने !

अब टुटल र पठाओले यात्री बोक्न नपाउने, बोकेको भेटिए कडा कारवाही हुने !
काठमाडौँ — सरकारले मोटरसाइकलमार्फत सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसार्न रोक लगाएको छ । २७ वर्षअघि जारी यातायात व्यवस्था ऐन–२०४९ मा भएको व्यवस्था प्रयोग गरी यात्रु ओसारे कारबाही गर्ने चेतावनी यातायात व्यवस्था विभागले दिएको छ । विभागले मंगलबार टुटल र पठाओको नाम नलिई सार्वजनिक सूचना जारी गरेर राइड सेयरिङ सेवामाथि रोक लगाएको हो । निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई सार्वजनिक या...

काठमाडौंवाट चो री भएको मुर्ती अमेरिकामा भेटियो

काठमाडौंवाट चो री भएको मुर्ती अमेरिकामा भेटियो
काठमाडौं । सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चो री भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चो री भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन्। उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो। उक्त मूर्ति नारायण मन्दिर पाटनको वासुदेव क...

१३ वर्षअघि ओलीलाई आफ्नो मिर्गौला दिने बुहारी पीडामा !

१३ वर्षअघि ओलीलाई आफ्नो मिर्गौला दिने बुहारी पीडामा  !
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ वर्षअघि एक महिलाले मृगौला दान दिएकी थिइन् । अहिले त्यही मृगौलामा पनि समस्या बल्झिए पछि उनी अर्को मृगौला फेनृै तयारीमा छन् । १३ वर्ष अगाडी उनलाई आफ्नै एक नातेदारले मृगौला दिएपछि भारतमा प्रत्यारोपण गरिएको थियो । तर, १३ वर्षअघि ओलीलाई आफ्नो मिर्गौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ। आफ्नो मिर्गौला दिने भाइबुहारीका पिताजी धु्रब घिमिरे...

नेकपाकै एक नेताले गरे प्रधानमन्त्रीको आयुवारे खुलासा, ‘चिकित्सकले मलाई भनेका थिए नियमममा बस्नुभयो भयो उहाँको आयु ….. हो’

नेकपाकै एक नेताले गरे प्रधानमन्त्रीको आयुवारे खुलासा, ‘चिकित्सकले मलाई भनेका थिए नियमममा बस्नुभयो भयो उहाँको आयु ….. हो’
काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको जिवनको बारेमा एउटा तथ्य खुलासा गरेका छन् । उनले केपी ओली नेकपाको अध्यक्ष वा प्रधानमन्त्री नभएको भए अहिले सम्म श्रद्धाञ्जली दिनुपर्ने अवस्था आइसक्ने भन्दै खुलासा गरेका छन् । उनलाई लामो जिवन बाँचुन् भनेर नै तत्कालिन नेकपा एमालेको अध्यक्षमा चुनाव जिताएको उनले बताएका छन् । उनले भने, एमालेको अध्यक्षवाट ओली हारेको भए ...

राजधानीमै नक्कली डाक्टर

राजधानीमै नक्कली डाक्टर
काठमाडौँ, ४ मंसिर । बुढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीकी १० वर्षीया कृष्मा खतिवडालाई तीन साताअघि सामान्य ज्वरो आयो। आफन्तले कात्तिक १० गते भंगालमा रहेको अक्सिजन नेसनल मेडिकल पु९याए। त्यहाँ डाक्टरका रुपमा कार्यरत अंगतमणि श्रेष्ठ कृष्मालाई ज्वरोले च्यापेको भन्दै भर्ना गरेर स्लाइन चढाउनुपर्ने बताए। आफन्तले कृष्मालाई मेडिकलमै भर्ना गरे। बाबुआमा वैदेशिक रोजगारमा रहेकाले कृष्मा हजुरबुवालगायत आफन्तसँ...