पोखरामा सातौ यु-१२ प्रा. वि. स्तरिय ह्याण्डवल प्रतियोगिता शुरु

पोखरामा सातौ यु-१२ प्रा. वि. स्तरिय ह्याण्डवल प्रतियोगिता शुरु
पोखरा, २ भदौ- पोखरा सात मासवारमा रहेको लिटिल स्टेप उच्च माविमा बुधवार देखि यु १२ प्रावि स्तरिय महिला तथा पुरुष ह्याण्डवल प्रतियोगिता शुरु भएको छ । आइतबार देखि शुरु भएको सातौ संस्करणको अण्डर १२ प्रावि स्तरिय ह्याण्डवल प्रतियोगितामा पुरुष तर्फ आयोजक लिटिल स्टेप ‘A’, र ‘B’ दुबै, अल...

किन ओलम्पिकको समापनमा सहभागी नहुने निर्णय गरे ब्राजिलका राष्ट्रपतिले ?

किन ओलम्पिकको समापनमा सहभागी नहुने निर्णय गरे ब्राजिलका राष्ट्रपतिले ?
ब्राजिल । रियो ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागी हुनुभएका अन्तरिम राष्ट्रपति मिसेल टिमर समापन समारोहमा भने उपस्थित नहुनु हुने राष्ट्रपतिको कार्यालयले मङ्गलबार बताएकोे छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ताले एपीसँगको कुराकानीमा भन्नुभयो, ओलम्पिक खेलको नियम ९मर्यादा० अनुसार ...

अखिल नेपाल फुटबल सङ्घ एन्फाको निर्वाचन कात्तिकमा

अखिल नेपाल फुटबल सङ्घ एन्फाको निर्वाचन कात्तिकमा
काठमाडौँ, ३२ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्य समितिको बैठकले विगत लामो समयदेखि आफ्ना रिक्त रहेका अध्यक्ष, उपाध्यक्ष पदमा निर्वाचन गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्मा आज बसेको बैठकले विश्व फुटबल सङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)ले दिए...

पुलिस क्लबलाई २–० ले पराजित गर्दै आर्मीले चुम्यो नेपाल कपको उपाधि

पुलिस क्लबलाई २–० ले पराजित गर्दै आर्मीले चुम्यो नेपाल कपको उपाधि
रत्ननगर (चितवन), ३२ साउन । चौथो नेपाल कप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार साँझ सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिका साथ आर्मीले तीन लाख रुपैयाँ र ट्रफी हात पारेको छ ...

चौथो चरणको दोस्रो खेलमा नेपालद्धारा नेदरल्यान्ड्स १९ रनले पराजित

चौथो चरणको दोस्रो खेलमा नेपालद्धारा नेदरल्यान्ड्स १९ रनले पराजित
काठमाडौँ, ३२ साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ । नेदरल्यान्ड्सको आमस्ट्रडममा भएको सो प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउ...

खोलाले बगाउँदा एकै घरका दुईजनाको मृत्यु

खोलाले बगाउँदा एकै घरका दुईजनाको मृत्यु
रसुवा, ३१ साउन । रसुवाको ठूलोगाउँ र नुवाकोटको मनकामना गाविसबीच भई बग्ने अँधेरीखोलाले बगाउँदा एकै घरका दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरीप्रमुख तथा प्रहरी नायब उपरीक्षक ठइन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा रसुवा ठूलोगाउँ–६ का ५१ वर्षीय नरबहादुर तामाङ र ४१ वर्षीय सुनिता ता...

नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी सरस्वती चौधरीले जापानमा प्रशिक्षण लिने

नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी सरस्वती चौधरीले जापानमा प्रशिक्षण लिने
काठमाडौँ, ३१ साउन । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी सरस्वती चौधरीले जापानमा एकमहिने भलिबल प्रशिक्षण लिनुहुने भएको छ । उहाँले जापानको तुसुकुवा विश्वविद्यालयमा प्रशिक्षण लिन लाग्नुभएको हो । जापानका भलिबल प्रशिक्षक सुन्जियाना गीता, सशस्त्र प्रहरी महानिरीक्षक दुर्...

नेपालले नेदरल्यान्डसँग दोस्रो खेल खेल्ने, नेपाल शीर्ष चारमा नरहे डिभिजन–२ मा घटुवा हुने

नेपालले नेदरल्यान्डसँग दोस्रो खेल खेल्ने, नेपाल शीर्ष चारमा नरहे डिभिजन–२ मा घटुवा हुने
काठमाडौँ, ३० साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत चौथो चरणको दास्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डसँग सोमबार खेल्नेछ । नेदरल्यान्डको आमस्ट्रडममा हुने सो प्रतियोगितामा नेपालले विजय लक्ष्यका साथ भोलि नेदरल्यान्डको सामना गर्ने भएको छ । शनिबार भएको पहिलो खेलमा ...

२३ औं स्वर्ण जित्दै माइकल फेल्प्सले रचे अर्को किर्तीमानी

२३ औं स्वर्ण जित्दै माइकल फेल्प्सले रचे अर्को किर्तीमानी
एजेन्सी । अमेरिकी कीर्तिमानी पौडी खेलाडी माइकल फेल्प्सले जारी रियो ओलम्पिकमा आफ्नो नाममा मात्रै ५ वटा स्वर्ण पदक लेखाउन सफल भएका छन् । आइतबारको स्वर्ण सँगै अमेरिकाले २३ औँ स्वर्ण हात पारेको छ । उनले आइतबार रियो ओलम्पिकको ४ गुणा १०० मिटर मिड्ले रिलेमा स्वर्ण जितेपछि अमेरिकाले ...

रियो ओलम्पिक : अमेरिका शीर्ष स्थानमा, हेर्नुहोस कुन देशले कति पदक जिते

रियो ओलम्पिक : अमेरिका शीर्ष स्थानमा,  हेर्नुहोस कुन देशले कति पदक जिते
एजेन्सी । बाज्रिलमा जारी रियो ओलम्पिकको तालीमा अहिले पनि अमेरिका शिक्र्ष स्थानमा रहेको छ । चीन रमेरिकाको तिब्र प्रतिस्पर्धाका बिच केही दिनदेखि अमेरिकाले चीनलाई पछि पार्दै शीर्ष स्थानमा आफ्नो स्थान कायम राखेको छ । प्र्रतियोगीतको सातौं दिनको खेल चलिरहँदा अमेरिका २१ स्वर्ण प...