नामिवियाविरुद्ध नेपालको आज हुने खेल : नेपाललार्इ गल्ती सच्याउने अवसर

नामिवियाविरुद्ध नेपालको आज हुने खेल : नेपाललार्इ गल्ती सच्याउने अवसर
काठमाडाैं, वैशाख ४-विश्व क्रिकेट लिग च्याम्पिनशिपको पहिलो चारै खेल हारि नेपाल अंक तालिकाको पुछारमा छ। त्यसमा नेपाल तीन खेलमा झिनो अन्तरले पराजित गरेको थियो। नामिबियासँग तेस्रो चरणको खेलमा शनिबार र सोमबार खेल्न उत्रदा नेपाल त्यही गल्ती सच्चाउन तल्लिन रहने छ। कान्तिपुर दैनिकमा समाचार छ। नेपालको विजयको नजिक पुगेर खेल गुमाउन पुगेको थियो। कप्तान पारस खडाको भासामा आफ्नै कारणले गर्दा विपक्षीले नेपालक...

महिला भलिवलको उपाधिका लागि एपिएफ र रेलवे कलकत्ता भिड्ने

महिला भलिवलको उपाधिका लागि एपिएफ र रेलवे कलकत्ता भिड्ने
ताजा खबर, नेपालगञ्ज ०३ बैसाख । नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिवलमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन एपिएफ र पाहुना टोली भारतको रेलवे कलकत्ताबीच प्रतिष्पर्धा हुने भएको छ । सेमिफाईनलमा रेलवले उत्तर प्रदेशलाई पाखा लगायो भने एपिएफले चिर प्रतिद्वन्द्वी न्यू डायमन्डलाई सहजरुपमा हराउँदै उपाधि यात्रा पक्का ग¥यो । खचाखच दर्शकले भरिएको महेन्द्र रंगशालास्थित कर्वडहलमा भएको पहिलो सेमिफाईनलमा आ...

किर्तीपुरमा हुने शनिबार र सोमबार नेपाल र नामिबियाबीच हुने क्रिकेट खेलका लागि सुरक्षाको तयारी पूरा

किर्तीपुरमा हुने शनिबार र सोमबार नेपाल र नामिबियाबीच हुने क्रिकेट खेलका लागि सुरक्षाको तयारी पूरा
काठमाडौँ, ३ वैशाख- त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा शनिबार र सोमबार हुने नेपाल र नामिबियाबीचको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले प्रतियोगिताको सुरक्षाको कार्ययोजनाबारे जानकारी दिनुभयो । उह...

नेपाल र नामिबियाबिचको खेल कडा सुरक्षा व्यबस्थाका बिच हुने, ७ वटा क्यामेरा र ६४७ प्रहरीले विशेष निगरानी गर्ने (भिडियो)

नेपाल र नामिबियाबिचको खेल कडा सुरक्षा व्यबस्थाका बिच हुने, ७ वटा क्यामेरा र ६४७ प्रहरीले विशेष निगरानी गर्ने (भिडियो)
काठमाडौं , ३ वैशाख । नेपाल र नामिबियाबिच भोली हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगतको खेलमा कडा सुरक्षा व्यबस्था मिलाइएको छ । एसपी प्रधुम्न कार्कीको कमाण्डमा ६४७ प्रहरीले विभिन्न तह र तप्कामा रहेर खेललाई शान्त र मर्यादित बनाउन भुमीका खेल्नेछन् । सात वटा सीसीटीभी राखिएको मैदान वरपर प्रहरी नै तेनाथ गरिनेछ । खेल हुने कीर्तिपुर मैदानमा सबैभन्दा अगाडीको पहिलो घेरामा मात्र १२३ प्रहरी खटीने ...

मनकामना पोखरा कपमा आयोजक पोखरा एघार घरेलु मैदानबाट बाहिरियो

मनकामना पोखरा कपमा आयोजक पोखरा एघार घरेलु मैदानबाट बाहिरियो
पोखरा ०२ बैशाख- आयोजक पोखरा एघार घरेलु मैदानबाट बाहिरिएको छ । पोखरा रंगशालामा जारी पांचौ मनाकामना केबुलकार पोखरा कपमा आयोजक पोखरा एघारलाई धरान फुटवल क्लवले पराजित गरेपछि प्रतियोगिताबाट बाहिरीएको हो । बिहीबार सम्पन्न खेलमा धरान फुटवल क्लवले आयोजक पोखरा एघारलाई एक शुन्यको गोल अन्तरले पराजित गरेको थियो । खेलको ७३ औ मिनेटमा धरानका जर्सी नम्बर १७ का तीर्थ बस्नेतको गोलले धरानलाई अघिल्लो चरणमा प्रवेश ग...

पुरुष भलिबल लिगमा पुलिस र पश्चिमाञ्चलको विजयी सुरुआत

पुरुष भलिबल लिगमा पुलिस र पश्चिमाञ्चलको विजयी सुरुआत
झापा, २ वैशाख । दुहागढी–६ धाइजनमोडमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगितामा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल सङ्घले विजयी सुरुआत गरेका छन् । आज भएको पहिलो खेलमा पुलिस क्लबले ढोरपाटन भलिबल सङ्घलाई २५–१८, २५–१९ र २५–१० लगातार पराजित ग¥यो । दोस्रो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चल भलिबल सङ्घलाई २५–१९, २५–२१ र २५– १७ ले लगातार पराजित ग¥यो । मोफसलको पहिलो पटक सर्वाधिक पु...

महिला फुटबल वैशाख ५ देखि

महिला फुटबल वैशाख ५ देखि
काठमाडौँ, २ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता यही वैशाख ५ देखि १६ गतेसम्म हुने भएको छ । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने एन्फाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलि...

मैत्रीपूर्ण खेल खेल्न नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल भित्रियो

मैत्रीपूर्ण खेल खेल्न नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल भित्रियो
काठमाडौँ, २ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनको १७ सदस्यीय नामिबियाको टोली आज नेपाल आइपुगेको हो । उक्त टोलीलाई सोल्टी होटलमा राखिएको नेपाल क्रिकेट सङ्घ (क्यान)की कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिनुभयो । नेपालका लागि नामि...

नेपालगन्जमा ’वेटलिफ्टिङ फिटनेस एकेडेमी’ निर्माण हुने

नेपालगन्जमा ’वेटलिफ्टिङ फिटनेस एकेडेमी’ निर्माण हुने
नेपालगन्ज, २ वैशाख- सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा ‘वेटलिफ्टिङ फिटनेस एकेडेमी’ निर्माण हुने भएको छ । विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका विद्यालय उमेरका बालबालिकाको छनोट गरी सबै सुविधासहित एकेडेमीमा तालिम दिइनेछ । नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष रतन टण्डनका अनुसार केटा र केटी गरी करिब ५० जना प्रशिक्षार्थी ...

चर्चित क्रिकेटरको गोली हानी हत्या

चर्चित क्रिकेटरको गोली हानी हत्या
वैशाख २, काठमाडौं– ट्रिनिडाड–ब्रिटेनका युवा क्रिकेटरको गोली हानी हत्या गरिएको छ । हतियारधारी लुटेराको समूहले ब्रिटेनका २२ वर्षीय क्रिकेटर एड्रियन सेन्ट जोनको क्यारेबियन राष्टङ ट्रिनिडाडमा गोली हानेर हत्या गरिएको हो । एक व्यक्ति पक्राउ एड्रियनको आइतबार राति हत्या भएको ट्रिनिडाडका स्थानीय समाचार माध्यमले जनाएको छ । ती समाचार माध्यमका अनुसार हत्या गरेको आशंकामा २४ वर्षीय एक पुरुषलाई प्रहरीले पक्र...