१९६ रनको चुनौती पाएको नेपालले सुरु गर्यो जवाफी व्याटीगं

१९६ रनको चुनौती पाएको नेपालले सुरु गर्यो जवाफी व्याटीगं
काठमाडौँ । च्याम्पियनसीप अन्तगरगतको खेलमा नामिबियाद्धारा १९६ रनको चुनौती पाएको नेपालले जवाफी व्याटींग थालेको छ । ताजा अवस्थामा नेपालले ३ ओभरको समाप्तिमा ५ रन जोडेको छ । यसअघिका चार खेल हारेको नेपाल यो खेल जित्नै पर्ने दबाब छ ।

नामिबियाद्धारा नेपालका सामु १९६ रनको चुनौती प्रस्तुत

नामिबियाद्धारा नेपालका सामु १९६ रनको चुनौती प्रस्तुत
काठमाडौँ ।  नामिबियाले नेपाल सामु १ सय ९६ रनको चुनौती प्रस्तुत गरेको छ । त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नामिबियाले पूरै ५० ओभरमा खेल्दै ९ विकेटको क्षतिमा एक सय ९५ रन बनाउन सफल भएको हो । नामिवियाका लागी सारेल बर्गरले सर्वाधिक ३८ रन जोडे भने पिम्की या फ्रान्सले २६तथा गेरहार्ड इरासमसले २५ रन जोडेर आउट भए । त्यस्तै स्नाइमनले २३ तथा कप्तान स्टीफन बार्ड र निकोलाश स्चोल्टज्ले समान १८ र ज...

सातौँ विकेटका रुपमा निकोलास रन आउट भएसँगै नेपाल थप उत्साहित

सातौँ विकेटका रुपमा निकोलास रन आउट भएसँगै नेपाल थप उत्साहित
काठमाडौँ ।  बलीगंमा उत्कृष्ठ प्रर्दशन गरिरहेको नेपालले लगातार विकेट झार्ने क्रम जारी नै छ । ४३ आभरमा नाबिबियाका निकोलास रन आउट भएसँगै नेपाल थप उत्साहित बनेको छ । ४३ ओभरको अन्तिम बलमा बसन्त रेग्मीको बलमा नेपालले अर्को सफलता हाता पारेको छ । बलिङतर्फ नेपालका सोमपाल कामी र बसन्त रेग्मीले २र२ तथा कप्तान पारस खड्का र सन्दीप लामिछानेले १र१ विकेट लिएका छन् । निकोलास सातौँ विकेटका रुपमा रनआउट भएका हु...

बसन्तले छैटौं विकेट झारेसँगै निक्कै दबाबका बिच खेल्दै नामिबिया

बसन्तले छैटौं विकेट झारेसँगै निक्कै दबाबका बिच खेल्दै नामिबिया
काठमाडौँ । बसन्तले गौचनले छैटौं विकेट झारेसँगै निक्कै दबाबका बिच खेल्दै नामिबिया खेलीरहेको छ । अहिलेसम्म वसन्त र सोमपाल कामीले समान २ र सन्दिप लामिछाने र पारस खड्काले समान १ विकेट लिएका छन् । नेपालले उत्कृष्ठ बलीगं गरिरहेको छ ।

नेपाल र नामिबियाबीच खेल जारी (खेलको लाईभ भिडियो हेर्नुहोस्)

नेपाल र नामिबियाबीच खेल जारी (खेलको लाईभ भिडियो हेर्नुहोस्)
काठमाडौं, ४ बैशाख आईसीसी वर्ल्ड डिभिजन लिग अन्तर्गत अहिले काठमाडौंको किर्तीपुरमा नेपाल र नामिबियाबीच खेल भैरहेको छ । टस जितेर ब्याटिङ रोजेको नामिवियाविरुद्ध नेपालले फिल्डिङ गरिरहेको छ । नेपाल र नामिबियाबीच खेल जारी (खेलको लाईभ भिडियो हेर्नुहोस्)

नेपाल र हङकङबीच सात बुँदे सम्झौता

नेपाल र हङकङबीच सात बुँदे सम्झौता
काठमाडौं, ४ बैशाख- नेपाल र हङकङबीच खेलकुद विज्ञान विकास तथा विस्तारका लागि आपसी समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । नेपालका तर्फबाट राष्ट्रिय खेलकुद परिषद् सचिव केशवकुमार विष्ट र खेलकुद विज्ञान प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक डा. प्रकाश प्रधान र हङकङका तर्फबाट हङकङ स्पोर्टस् इन्स्टििच्युटका प्रमुख कार्यकारी अधिकृत डा. तृशा लिहेले समझदारी पत्रका हस्ताक्षर गरेका हुन् । दुई देशबीच खे...

नेपालले आज नामिबियासँग खेल्दै नयाँ सालको उद्घाटन गर्ने

नेपालले आज नामिबियासँग खेल्दै नयाँ सालको उद्घाटन गर्ने
काठमाडौँ, ४ वैशाख- नेपाली क्रिकेट टोलीले नामिबियासँग विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो चरणको खेल खेल्दै २०७३ सालको उद्घाटन गर्नेछ । विसं २०७२ मा सिनियर टोलीले उत्साहजनक प्रदर्शन गर्न सकेन । त्यसको क्षतिपूर्तिस्वरुप यस पटक घरेलु मैदानमा नामिबियालाई हराउँदै २०७३ सालको सुखद् सुरुआत गर्ने आशा गरिएको छ । नेपाली टोली आज शनिबार बिहान कीर्तिपुरस्थित टियु मैदानमा नामिबियाविरुद्ध उच्...

नामिवियाविरुद्ध नेपालको आज हुने खेल : नेपाललार्इ गल्ती सच्याउने अवसर

नामिवियाविरुद्ध नेपालको आज हुने खेल : नेपाललार्इ गल्ती सच्याउने अवसर
काठमाडाैं, वैशाख ४-विश्व क्रिकेट लिग च्याम्पिनशिपको पहिलो चारै खेल हारि नेपाल अंक तालिकाको पुछारमा छ। त्यसमा नेपाल तीन खेलमा झिनो अन्तरले पराजित गरेको थियो। नामिबियासँग तेस्रो चरणको खेलमा शनिबार र सोमबार खेल्न उत्रदा नेपाल त्यही गल्ती सच्चाउन तल्लिन रहने छ। कान्तिपुर दैनिकमा समाचार छ। नेपालको विजयको नजिक पुगेर खेल गुमाउन पुगेको थियो। कप्तान पारस खडाको भासामा आफ्नै कारणले गर्दा विपक्षीले नेपालक...

महिला भलिवलको उपाधिका लागि एपिएफ र रेलवे कलकत्ता भिड्ने

महिला भलिवलको उपाधिका लागि एपिएफ र रेलवे कलकत्ता भिड्ने
ताजा खबर, नेपालगञ्ज ०३ बैसाख । नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिवलमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन एपिएफ र पाहुना टोली भारतको रेलवे कलकत्ताबीच प्रतिष्पर्धा हुने भएको छ । सेमिफाईनलमा रेलवले उत्तर प्रदेशलाई पाखा लगायो भने एपिएफले चिर प्रतिद्वन्द्वी न्यू डायमन्डलाई सहजरुपमा हराउँदै उपाधि यात्रा पक्का ग¥यो । खचाखच दर्शकले भरिएको महेन्द्र रंगशालास्थित कर्वडहलमा भएको पहिलो सेमिफाईनलमा आ...

किर्तीपुरमा हुने शनिबार र सोमबार नेपाल र नामिबियाबीच हुने क्रिकेट खेलका लागि सुरक्षाको तयारी पूरा

किर्तीपुरमा हुने शनिबार र सोमबार नेपाल र नामिबियाबीच हुने क्रिकेट खेलका लागि सुरक्षाको तयारी पूरा
काठमाडौँ, ३ वैशाख- त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा शनिबार र सोमबार हुने नेपाल र नामिबियाबीचको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले प्रतियोगिताको सुरक्षाको कार्ययोजनाबारे जानकारी दिनुभयो । उह...