खेलकूद – Page 3 – Etajakhabar

टुर्बोग दोस्रो नेपालगन्ज गोल्ड कप : रुुपन्देही–११ द्धारा मनाङ्ग २–१ गोल अन्तरले पराजित (फोटो फिचर)

टुर्बोग दोस्रो नेपालगन्ज गोल्ड कप : रुुपन्देही–११ द्धारा मनाङ्ग २–१ गोल अन्तरले पराजित (फोटो फिचर)
विनोद गौतम ताजा खबर, नेपालगन्ज । नेपालगन्जमा जारी टुर्बोग दोसो्र नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता अन्र्तगत आईतबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा रुुपन्देही–११ विजयी भएको छ । चर्चित लक्ष्मी हुन्डाई मनाङ्ग मस्र्याङ्गदी क्लबलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै रुुपन्देही–११ ले प्...

मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा
नेपालगन्ज, २९ फागुन । नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । खेलको ७५ औँ मिनेटमा सुशील लामाले गरेको गोलपछि अग्रता लिएको मनाङले आफ्नो जितलाई भने सुनिश्चित गर...

आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटः नेपाल केन्यासँग ५ विकेटले पराजित

आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटः नेपाल केन्यासँग ५ विकेटले पराजित
काठमाडौं, २८ फागुन आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटमा नेपाल केन्यासँग घरेलु मैदानमै पाँच विकेट पराजित भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको हो । पानी परेपछि २६ ओभरमा छोट्टाइएको खेलमा केन्या...

किर्तीपुरमा नेपाल र केन्याको खेल सुरुः नेपालले पहिले ब्याटिङ्ग गर्दै, पारस खड्का खेलेनन्

किर्तीपुरमा नेपाल र केन्याको खेल सुरुः नेपालले पहिले ब्याटिङ्ग गर्दै, पारस खड्का खेलेनन्
फागुन २८ गते- काठमाडौंको किर्तीपुरमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको खेल सुरु भएको छ । केन्याले टस जिते र नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । वर्षाको कारण खेल प्रभावित भएपछि ५० ओभरको खेललाई ३८ ओभरमा छोट्याइएको छ । नेपाली टीमका कप्तान पारस खड्का ...

डाक्टरले जिते पत्रकारलाई

डाक्टरले जिते पत्रकारलाई
फागुण २८,पोखरा- गण्डकी मेडिकल कलेजका डाक्टर र कास्कीका खेलकुद पत्रकारहरु बिच भएको मैत्रिपूर्ण फुटवलमा डाक्टरको टोली विजयी भएको छ । लेखनाथस्थित कलेजको मैदानमा भएको खेलमा डाक्टर टोलीले नेपाल खेलकुद पत्रकार मञ्चको टोलीलाई ४–२ गोलले पराजित गरेको हो । खेलमा डाक्टरको टोलीका तर्फबाट अम...

नेपाल र केन्याबीचको खेल वर्षाले प्रभावित, दर्शकहरू मैदान जाने क्रम भने जारी

नेपाल र केन्याबीचको खेल वर्षाले प्रभावित, दर्शकहरू मैदान जाने क्रम भने जारी
काठमाडौँ । आज हुने भनिएको नेपाल र केन्याबीचको खेल वर्षाले प्रभावित भएको छ ।हिजोदेखि काठमाडौँ उपत्यकामा भएको वर्षा शनिबार बिहानैदेखि जारी रहेकाले खेल प्रभावित बनेको हो ।यसैबिच घाम नलागेसम्म नेपाल र केन्याको खेल नहुने रेफ्रिहरूको निर्णय रहेको छ । यद्यपी वर्षा रोकिने आशमा दर...

फिलिपिन्सविरुद्वको खेलका लागि २७ खेलाडी छनोट

फिलिपिन्सविरुद्वको खेलका लागि २७ खेलाडी छनोट
काठमाडौँ, २७ फागुन- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्वको खेलका लागि आज २७ खेलाडी छनोट गरेको छ ।राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले पहिलो चरणमा रहेका ३६ खेलाडीमध्येबाट उनीहरु छनोट गरेको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाए...

आइसिसी विश्व क्रिकेट लिग: नेपाल र केन्या आमने सामने हुदैँ

आइसिसी विश्व क्रिकेट लिग: नेपाल र केन्या आमने सामने हुदैँ
काठमाडौँ, २७ फागुन- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या भोलि आमने सामने हुदैँछन्् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि विहान नेपालले विजय लक्ष्यका साथ केन्याको सामना गर्नेछ । नेपाल र केन्य...

फिलिपिन्सविरुद्व खेल्ने फुटबल खेलाडीको छनोट

फिलिपिन्सविरुद्व खेल्ने फुटबल खेलाडीको छनोट
काठमाडौँ, २७ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्वको खेलका लागि आज २७ खेलाडी छनोट गरेको छ । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले पहिलो चरणमा रहेका ३६ खेलाडीमध्येबाट उनीहरु छनोट गरेको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाएको...

टुर्बोग दोस्रो नेपालगन्ज गोल्डकप सुरु : उद्घाटन खेलमा सुदुरले खोल्यो खाता (फोटो फिचर)

टुर्बोग दोस्रो नेपालगन्ज गोल्डकप सुरु : उद्घाटन खेलमा सुदुरले खोल्यो खाता (फोटो फिचर)
खगेन्द्र दाहाल / नेपालगन्ज २६ फाल्गुन । सुदुरपश्चिम–११ नेपालगन्जमा सुरु भएको टुर्बोग दोसो्र नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।दिल्ली युनाईटेड–भारतलाई ० — १ गोल अन्तरले हराउदै सुदुरपश्चिम–११ सेमिफाईनलमा प्रवेश गरेकोे हो । दिल्ली ...