चितवनमा रंगशालामाको विवाद हुदै गर्दा अब दाङमा बन्ने भयो चितवनमा भन्दा ठुलो रंगशाला

चितवनमा रंगशालामाको विवाद हुदै गर्दा अब दाङमा बन्ने भयो चितवनमा भन्दा ठुलो रंगशाला
घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो । चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि रु ५० लाख छुट्याइएको छ । सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा निर...

क्रिकेट रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल मध्यरातमै पक्राउ, कँडेल सहित डोजर लगाउने १७ जना पक्राउ

क्रिकेट रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल मध्यरातमै पक्राउ, कँडेल सहित डोजर लगाउने १७ जना पक्राउ
चितवन - भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको हो। नेकपाका नेतासमेत रहेका कँडेललाइ जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएकाे छ। आजको नागरिक दैनिकले खबर छापेको छ। मुख्य आरोपितका रूपमा चर्चामा आएका क...

क्रिकेट रंगशालाको बार भत्काउने नेकपाका नेता प्रकाश कँडेल पक्राउ

क्रिकेट रंगशालाको बार भत्काउने नेकपाका नेता प्रकाश कँडेल पक्राउ
चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गयराती नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका हुन् । बुधबार बिहान डोजर...

यी हुन् क्रिकेट रंगशालाको बार भत्काउने नेकपाका नेता, जस्ले धुर्मुसको मात्र होइन नेपालीको पसिना माथि डोजर लगाए (भिडियोसहित)

यी हुन् क्रिकेट रंगशालाको बार भत्काउने नेकपाका नेता, जस्ले धुर्मुसको मात्र होइन नेपालीको पसिना माथि डोजर लगाए (भिडियोसहित)
चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । आज (बुधबार) विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घर...

सन् २०२२ को फिफा विश्वकप फुटबलमा ३२ टिम नै हुने , यस्तो छ तयारी

सन् २०२२ को फिफा विश्वकप फुटबलमा ३२ टिम नै हुने  , यस्तो छ तयारी
काठमाडौं – रुसमा सम्पन्न खेलको चर्चा सेलाउन नपाउँदै सन् २०२२ को कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको तयारी सुरु भएको छ ।सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा ३२ टिमको सहभागिता बनाउने भएको छ । यसअघि पनि ३२ टिम सहभागीता थियो । विश्वकप फुटबलमा ३२ बाट बढाएर ४८ देशलाई विश्वकप खेल्न दिने विषयमा लामो छलफल भएको थियो । पर्याप्त तयारी अभावका कारण आउँदो संस्करणमा यो सम्भव नदेखिएकोले ३२ टिमको सहभाग...

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग खेल्ने , बढ्यो सन्दीपको पारिश्रमिक , कति पुग्यो ?

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग खेल्ने , बढ्यो सन्दीपको पारिश्रमिक , कति पुग्यो ?
काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग ९सिपिएल० क्रिकेट खेल्ने भएका छन् । सन्दीप लामिछानेलाई बार्बाडस ट्राइडेन्टसले महँगो मुल्यमा अनुबन्ध गरेको छ । उनले अघिल्लो सिजन सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए । बार्बाडोस ट्राइडेन्टले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो ।उनले ७० हजार डलर पारिश्रमिक पाउने भएका छन् ।स...

न्युक्यासललाई हराउदै लिभरपुल उक्लियो शीर्ष स्थानमा , सलाहले गरे यस्तो कमाल

न्युक्यासललाई हराउदै लिभरपुल उक्लियो शीर्ष स्थानमा , सलाहले गरे यस्तो कमाल
काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा लिभरपुलले न्युक्यासललाई उसैको घरेलु मैदानमा हराएको छ । उक्त रोमान्चक खेलमा न्युक्यासललाई लिभरपुलले ३(२ गोलअन्तरले हराएको हो ।लिभरपुलको जितमा भिर्गिल भान डिजिक, मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरेका थिए ।उक्त खेलको १३औं मिनेटमा लिभरपुलका भन डिजिकले गोल गर्दै टिमलाइ अग्रता दिलाए। त्यसपछी खेलको २०औं मिनेटमा न्युक्यासलका एट्सुले गोल गर्दै टि...

स्पेनिस ला लिगा : एट्लेटिकोमाथि स्पान्योलको सानदार जित

स्पेनिस ला लिगा : एट्लेटिकोमाथि स्पान्योलको सानदार जित
काठमाण्डौ - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा एट्लेटिको मड्रिडलाई स्पान्योलले हराएको छ । उक्त रोमान्चक खेलमा स्पान्योलले एट्लेटिकोलाई ३(० ले हराएको हो ।एट्लेटिको मड्रिड र स्पान्योल बिच भएको उक्त खेलमा हिलो हाफको इन्ज्यूरी समयमा नै डिएगो गोडिनले आत्मघाती गोल गरे । त्यसपछी ५२औं मिनेटमा स्पान्योलका बोर्जा इग्लियसले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछी खेलको ८९औं मिनेटमा स्पान्योलका...

दिल्लीद्वारा राजस्थान पराजित : राजस्थान बाहिरिए पनि रियान पराग बने सर्वाधिक कम उमेरको अर्धशतक बनाउने खेलाडी

दिल्लीद्वारा राजस्थान पराजित : राजस्थान बाहिरिए पनि रियान पराग बने सर्वाधिक कम उमेरको अर्धशतक बनाउने खेलाडी
काठमाडौं - भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाइ हराएको छ । उक्त खेलमा राजस्थान रोयल्सका रियान परागले दिल्लीविरुद्ध अर्धशतक बनाएका छन् ।१० नोभेम्बर २००१ मा भारतको गुवाहाटीमा जन्मिएका राजस्थान रोयल्सका रियान पराग सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् । उनी आईपीएल क्रिकेटको इतिहासमा नै अर्धशतक बनाउने कम उमेरका खेलाडी बनेका हुन...

राजस्थानमाथि दिल्लीको सहज जित

राजस्थानमाथि दिल्लीको सहज जित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटलले राजसंस्थान रोयल विरुद्ध शानदार जित हासिल गरेको छ । राजसंस्थानलाई २३ बल बाँकी हुँदा दिल्लीले ५ विकेटले पराजित गरेको हो । लिग चरणको अन्तिम खेलमा पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भने टिममा सहभागी गराइएन । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा ११५ रनक...