खेलकूद – Page 2 – Etajakhabar

इङ्लिस क्लबमा नेपाली खेलाडी

इङ्लिस क्लबमा नेपाली खेलाडी
काठमाडौं – नेपाली मूलका बेलायती नागरिक विभेश गुरुङ इङ्लिस प्रिमियर लिग (इपीएल) क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । बेलायतको मेडस्टोन सहरका १६ वर्षीय गुरुङ मेडस्टोन युनाइटेड क्लबबाट छात्रवृत्तिमा दक्षिणी लन्डनको क्रिस्टल प्यालेसमा आबद्ध भएका ...

छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बहिरा विद्यार्थीलाई

छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बहिरा विद्यार्थीलाई
बागलुङ, १२ फागुन- छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ । जिलाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो । ‘रनिङ शिल्ड’ सँगै विद्यालयले रु ५५ हजार...

मालेपाटन सेभेन ए साईडमा आजदेखि क्वाटर फाईनलका खेल सुरु हुँदै

मालेपाटन सेभेन ए साईडमा आजदेखि क्वाटर फाईनलका खेल सुरु हुँदै
पोखरा, १२ फागुन- मालेपाटन युनाईटेड क्लवद्वारा आयोजित पोखरा कै सर्बाधिक पुरस्कार राशी भएको प्रथम मालेपाटन खुल्ला सेभेन ए साईडको आजदेखी क्वाटर फाइनल खेलहरु सुरु हुने भएका छन् । प्री क्वाटर खेलहरु अन्तर्गत प्रस्याङ एफ सि लाई ट्राइब्रेकर मा ४–३ गोल ले हराउदै आयोजक मालेपाटन को टिम ए...

दैनिक ६ करोड बढी कमाउछन् विराट कोहली

दैनिक ६ करोड बढी कमाउछन् विराट कोहली
एजेन्सी - खेल माध्यमबाटै दिनानुदिन भारतमा चर्चामा पुगेका टीम इन्डियाका कप्तान विराट कोहली व्यक्तित्व, फिटनेस र स्टाइलले पनि सधैं चर्चामा छन् । युथ आइकन’ बनेका विराटले हालै पुमा कम्पनीसँग १७६ करोड रुपैयाँको सम्झौता गरेका तथा १७ वटा ब्राण्डको प्रचार गरिरहेको बताइएको छ । आफ्ना ब्र...

चैत्र तेस्रो साता बिरेन स्मृति ११ औं बिटी कप फुटबल हुने

चैत्र तेस्रो साता बिरेन स्मृति ११ औं बिटी कप फुटबल हुने
पोखरा, १० पोखरा- खेलकुदको शहरको रुपमा विकास भईरहेको पोखराको वडा नं. १ पुरानो टुडिखेलस्थित बुद्धटोल युवा क्लबले आउदो चैत्र १९ गतेदेखि २६ गतेसम्म बिरेन स्मृति ११ औं बि.टी. कप सेभेन ए साइड फुटवल प्रतियोगिता २०७३ आयोजना गर्ने भएको छ । क्लवले सोमवार पुरानो टुडिखेलस्थित भूपू सैनिक क्...

खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर

खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर
धनगढी, ९ फागुन । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ । आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई रु ११ लाख ११ हजार १११ तथा उपविजेतालाई रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्रदा...

स्पेनिस ला लिगामा मेसीले गरे चमत्कार, ४ मिनेटमा नै गरे पहिलो गोल

स्पेनिस ला लिगामा मेसीले गरे चमत्कार, ४ मिनेटमा नै गरे पहिलो गोल
एजेन्सी ।  स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको  खेलमा लियोनेल मेसीले खेलको ४ मिनेटमा गोल गर्दै बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिन सफल भएको छ । पहिलो हाफमा १–० ले पछि परेको लेगानेसका लागि ७१ औं मिनेटमा युनाइ लोपेजले बराबरी गोल फर्काए लगत्तै दोस्रो गोल  खेको ९० मिनेटमा मेसीले ...

पारस भारत जान नसक्ने : के भयो पारसलाई ?

पारस भारत जान नसक्ने : के भयो पारसलाई ?
काठमाडौं – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत केन्यासँगको खेलको तयारीका लागि भारत जाने नेपाली क्रिकेट टोलिमा पारस खड्का अनुपस्थित हुने भएका छन् । पेटको शल्यक्रिया गरिएका कारण पारस भारत भ्रमणमा जान नसक्ने भएका हुन् । नेपाली टोली १३ फागुनमा भरातको नोयडामा प्र...

कप्तान पारस खड्काको शल्यक्रिया सफल, केन्यासँगको खेलमा सहभागी हुन नसक्ने

कप्तान पारस खड्काको शल्यक्रिया सफल, केन्यासँगको खेलमा सहभागी हुन नसक्ने
काठमाडौं, फागुन ८ – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । पेट दुखेपछि गत शुक्रबार ग्राण्डी अस्पतालमा भर्ना भएका खड्काको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि उनी घर फर्किएका छन् । पेटमा सानो प्वाल मात्र पारेर शल्यक्रिया गरिएकाल...

पुनेको कप्तानबाट महेन्द्र सिंह धोनी बर्खास्त, अर्का कप्तान नियुक्त

पुनेको कप्तानबाट महेन्द्र सिंह धोनी बर्खास्त, अर्का कप्तान नियुक्त
फागुन ८ गते- भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी आईपीएल टिम पुनेको कप्तानबाट बर्खास्त भएका छन् । टीमलाई विभिन्न प्रतियोगितामा जिताउन उनको भूमिका त्यसत राम्रो नरहेपछि उनको स्थानमा स्टिभ स्मिथलाई नियुक्त गरिएको छ । आईपीएलका सफल कप्तान मानिएका धोनीले गत सिजनमा पुनेको डेब्यू सिजन कप...