कतारले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइदिने र त्रिभुवन बिमानस्थललाइ स्तरोन्नति गरिदिने

कतारले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइदिने र त्रिभुवन बिमानस्थललाइ स्तरोन्नति गरिदिने
काठमाडौँ। नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरे। सभामुख सापकोटाले ४२ बर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्धथप सुुदृढ हुने विश्वास व्यक्त गरे। उनले ...

सभामुखसंगकतारका राजदूत युसुफ विनले भेटेर भने, “हामीले नेपालमा क्रिकेट रङ्गशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौँ”

सभामुखसंगकतारका राजदूत युसुफ विनले भेटेर भने, “हामीले नेपालमा क्रिकेट रङ्गशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौँ”
कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले आज सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटमा राजदूतले दुई देशबीच भएको श्रम सम्झौतालाई आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको बताउनुभएको हो । यसअघि कतारसँगको समझदारीलाई समयानुकूल बनाउन नेपालले लामो समयदेखि कूटनीतिक पहल गरिरहेको थियो । सम्झौता परि...

सन्दीपले गरे रंगशाला निर्माणका लागि सहयोग

सन्दीपले गरे रंगशाला निर्माणका लागि सहयोग
काठमाडौं, १० फागुन । राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने चितवनको भरतपुरमा निर्माणाधीन रंगशालाको निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई १ लाख ४१ हजार ५ सय ६७ रुपैयाँ हस्तान्तरण गरेका छन् । उनको यो सहयोग लिएपछि धुर्मुस सुन्तली निकै खुसी भएका छन् । उनले गत महिना कीर्तिपुरमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग २ मा आफूले लिने हरेक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ दिने घोषणा गरे...

नेपालगन्ज खेलमय, प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिवल हुँदै

नेपालगन्ज खेलमय, प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिवल हुँदै
नेपालगन्ज, ७ फागुन । नेपालगञ्जमा फागुन १८ गतेदेखि प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौं संस्करण हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिता नेपालगञ्ज रंगशालाको कभर्डहलमा फागुन २२ गतेसम्म चल्नेछ । नेपालगञ्जमा आज पत्रकार सम्मलेन गर्दै भलिबल संघले प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लबहरुलाई आमन्त्रण गरिएको बत...

कोहलपुरमा मेयर कप सोमवार समापन

कोहलपुरमा मेयर कप सोमवार समापन
सरला सुवेदी । फागुन ५, कोहलपुर । बाँकेको कोहलपुरमा जारी तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता समापन मंगलबार हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुक्रबार देखि कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको व्यवस्थापनमा सुरु भएको तेस्रो मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको फागुन ६ गते मंगलबार १० बजे भव्य रुपमा समाप...

अमेरिकाविरुद्धको खेलमा सन्दिप एक्लैले लिए ६ विकेट, उनको नाममा बन्यो फेरी नयाँ रेकर्ड !

अमेरिकाविरुद्धको खेलमा सन्दिप एक्लैले लिए ६ विकेट, उनको नाममा बन्यो फेरी नयाँ रेकर्ड !
एक दिवसीय क्रिकेटमा अमेरिका सर्वाधिक कम स्कोरमा समेटिएको छ । आईसीसी विश्वकप लिग २ एक दिवसीय क्रिकेट अन्तर्गत नेपालसँग अमेरिका ३५ रनमा समेटिएको हो । एक दिवसीय क्रिकेटमा सन् २००४ मा श्रीलंकासँग जिम्बावे पनि ३५ रनमै समेटिएको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाका लागि जेभियर मार्सलले सर्वाधिक १६ रन जोड्दा अरु कुनै पनि खेलाडीले ४ भन्दा माथि रन बनाउन सकेनन् । नेपालका लागि...

व्यवसायी चन्द्र ढकालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी दिए एक करोड !

व्यवसायी चन्द्र ढकालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी दिए एक करोड !
-चितवनमा हाँस्य कलाकार धुर्मुु सुन्तलीले बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी व्यवसायी चन्द्र ढकालले १ करोड रुपैंया सहयोगको घोषणा गरेका छन् ।निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा सोमबार ढकालले होत्सवस्थल पुगेर एक करोड सहयोगको घोषणा गरेका हुन् । धनधान्याचल महोत्सवमा पुगेर बोल्दै उनले आफुले मात्र सहयोगको घोषणा गरेनन् अरुलाई पनि ट रंगशाला नि...

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाइ महायज्ञबाट ३५ करोड सङ्कलन

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाइ महायज्ञबाट ३५ करोड सङ्कलन
नारायण अधिकारी - यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी रु ३५ करोड बढी सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप रु २० करोड सङ्कलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई रु ५५ करोड सङ्कलन हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो...

कोहलीको ब्राण्ड भ्यालु रोहित शर्माभन्दा दश गुणा बढी, अक्षय, सलमान र शाहरुख सबै पछि

कोहलीको ब्राण्ड भ्यालु रोहित शर्माभन्दा दश गुणा बढी, अक्षय, सलमान र शाहरुख सबै पछि
काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको नेतृत्वमा टीम इंडिया लगातार नयाँ उचाइहरूलाई छुँदै गएको छ। भारतीय टीमको ब्याटसम्यान विराट कोहलीको ब्राण्ड भ्यालु सबैभन्दा माथि रहेको छ । भारतीय क्रिकेटरहरू मध्ये ब्राण्ड भ्यालु सन्दर्भमा विराट कोहली पहिलो, भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी दोस्रो स्थानमा छन्। डफ एंड फेलप्स ब्रांड भ्यालुएशनको अध्ययनमा आधारित तथ्याङकका अनुसार विराट को...

क्रिकेट रंगशाला निर्माण गर्न सहयोगी मनहरुको समाजले पनि गर्यो मैदानमै पुगेर सहयोग (भिडियो)

क्रिकेट रंगशाला निर्माण गर्न सहयोगी मनहरुको समाजले पनि गर्यो मैदानमै पुगेर सहयोग (भिडियो)
चितवन । गरिब, दुखि,असाहाय र अशक्तहरुको सहयोगार्थ प्रबासी भुमि इजरायल रहदा र रहेका नेपालीहरूद्वारा स्थापना गरिएकाे सहयोगी मनहरूकाे समाज इजरायल शाखाले चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशन मार्फत जनस्तर बाट बन्न लागेको गौतम बुद्द अन्तर्राष्ट्रय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोगी मनहरूका समाज, काठमाणडाै मार्फत १२५००० (एक लाख पचिस हजार ) सहयोग गरेको छ । उक्त सहयोग रकम सहयोगी मनहरुको समाजका...