क्रिकेट टोलीलाई रोकिएको १५ महिनाको तलब दिने आइसिसी निर्णय

क्रिकेट टोलीलाई रोकिएको १५ महिनाको तलब दिने आइसिसी निर्णय
काठमाडौँ, १४ वैशाख । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ (क्यान)को विवादसँगै गत ...

खेल मैदान बनाउन एक बालकले गरे पुकार (मन छुने भिडियो)

खेल मैदान बनाउन एक बालकले गरे पुकार (मन छुने भिडियो)
पोखरा- पोखरामा लेखनाथ २५ हेमजामा खेल मैदान बनाउनका लागी एक स्थानिय बालक रोशनले यसरि पुकार गरेका छन् । भर्खरै मात्र शुभकामना कपको सम्पन्न भएको उक्त मैदान हेमजा क्षेत्रको एकमात्र मैदान रहेको छ । रोशनले मैदान निर्माणका लागी यसरी पुकार गरेका छन् ।

इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण कराँते हुने

इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण कराँते हुने
इलाम, ११ वैशाख । जिल्लाको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका ४०० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सितोरियो कराँते सङ्घले फिक्कलमा वै...

आइपिएल : अमलाको शतक ओझेलमा

आइपिएल : अमलाको शतक ओझेलमा
काठमाडौँ ।  मुम्बई इन्डियन्सका जोस बट्लरले विस्फोटक ब्याटिङ गरेपछि बिहीबार किंग्स पन्जाबका हसिम अमलाको शतक ओझेलमा प¥यो । १०औँ इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत २२औँ खेलमा पन्जाबका अमलाले चालु लिगकै दोस्रो शतक प्रहार गरेका थिए । अमलाको शतकसँगै पन्जाबले २० ओभरमा चार विकेट क्षति...

२६ टिमलाई पछि पार्दै मध्यपश्चिम फाईनल चरणमा प्रवेश

२६ टिमलाई पछि पार्दै मध्यपश्चिम फाईनल चरणमा प्रवेश
कोहलपुर ०७ बैसाख । मध्यपश्चिम क्रिकेट क्लब कोहलपुर फाईनलमा प्रवेश गरेको छ । राजधानीमा जारी नेक्सस यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत बुटवल क्रिकेट एकेडेमीलाई मध्यपश्चिमको टिम फाईनल चरणमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत आप्mना सबै खेलमा उत्कृष्ट नतिजा निकाल्न सफल ...

कप्तान पारस खड्काको टोली चौराहा अन्तिम चरणमा प्रवेश

कप्तान पारस खड्काको टोली चौराहा अन्तिम चरणमा प्रवेश
कैलाली, ७ वैशाख । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपीएल)मा पारस खड्काको कप्तानीमा रहेको चौराहा टोली अन्तिम चरणमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायरमा चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराएर अन्तिम चरणमा प्रवेश गरेको हो । से...

सिटिजन्स अन्तर बैंक फुटबल : एनआइसी एसीयाद्धारा एनएमबी पराजित

सिटिजन्स अन्तर बैंक फुटबल : एनआइसी एसीयाद्धारा एनएमबी पराजित
काठमाडौँ । सिटिजन्स अन्तर बैंक फुटबलको उपाधि एनआइसी एसीयाले आफ्नो कब्जामा पारेको छ । फाइनलमा भिडेका एनआइसी एसीया र एनएमबी  बैँकबिचको घमासाम भिडन्तकाबिच एनआइसी एसीयाले ट्राइबेकरमा उपाधि कब्जा गर्न सफल भएको हो । प्रतियोगीतामा सिद्धार्थ बैँक तेस्रो बन्न सफल भएको छ । सिटिजन्स बैंक...

चेल्सीका लागी ७ सय १३ खेल खेलेका कप्तान टेरी क्लब छोड्ने तयारीमा

चेल्सीका लागी ७ सय १३ खेल खेलेका कप्तान टेरी क्लब छोड्ने तयारीमा
एजेन्सी । इंगलिस क्लब चेल्सीबाट ७ सय १३ खेल खेलेका कप्तान जोन टेरीले यो सिजनको अन्त्यमा क्लब छाडने संकेत गरेका छन् । चार वटा प्रिमियर लिग, एउटा च्याम्पियन्स लिग, पाँचवटा एफ ए कप, एउटा युरोपा लिग र तिनवटा लिग कप्सको उपाधी दिलाएका कप्तान टेरीले ६६ गोल गरेका छन् । उनको कप्तानी...

मुटुको भल्ब फेरेका यी खेलकुद सेलिब्रिटी जसले जितेका छन् अन्तर्राष्ट्रिय पदक

मुटुको भल्ब फेरेका यी खेलकुद सेलिब्रिटी जसले जितेका छन् अन्तर्राष्ट्रिय पदक
स्पोट्र्स भनेपछि सानैदेखि हुरुक्कै हुन्थेँ म । प्लस टु पढ्दा बिहान–बिहान बास्केटबल खेल्थेँ । एक दिन खेल्दाखेल्दै ढलेछु । होसमा आउँदा अस्पतालको बेडमा थिएँ । बिहान केही नखाएकाले कमजोरी भएको हो कि भन्ने सोचेर खाएर मात्र खेल्न थालेँ । फेरि पनि त्यस्तै भयो । त्यसपछि म शिक्षण अस्पताल म...

११ वर्षमै डेब्यु

११ वर्षमै डेब्यु
काठमाडौ – त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी आरबीबी-एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा ११ वर्षीया प्रेक्षा राईको ‘डेब्यू’ चर्चित बनेको छ । भर्खरै ६ कक्षा सकेर सातमा पुगेकी प्रेक्षा शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्धको खेलमा न्य...