कहिले खुल्ला ठोरी नाका ?

कहिले खुल्ला ठोरी नाका ?
काठमाडौं, २८ चैत- भारतले अघोषित नाकाबन्दी गरेका बेला अवैध रुपमा भित्रिएको ठोरीको तेलले राजधानीको ‘प्राण’ धान्यो । इन्धन भित्रिने प्रमुख नाका सुचारु भएपछि भने अहिले यो नाका सुनसान छ । नाकाबन्दीका बेला चम्किएको ठोरीको भने आफ्नै पीडा छ । पर्साको सदरमुकाम वीरगन्ज आन्दोलनको केन्द्र बनेका बेला ठोरी नाकाका दिन फिरेका थिए । पेट्रोल र डिजेल लिन काठमाडौं, पोखरा, नेपालगन्जलगायत ३५ भन्दा बढी जिल्लाबाट मोट...

भारतीय व्यापारीलाई रेको सुझाव, ‘नेपाली रुपैयाँ लिएर सामान नबेच्नू’

भारतीय व्यापारीलाई रेको सुझाव, ‘नेपाली रुपैयाँ लिएर सामान नबेच्नू’
काठमाडौं, २८ चैत- भारतीय राजदूत रञ्जित रेले सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँ लिएर कुनै सामान नबेच्न सम्बन्धित व्यवसायीलाई सचेत गराएका छन् । शनिबार जनकपुरमा आयोजित नेपाल–भारत ट्रेड सिम्पोसियम तथा सीमा क्षेत्रका पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले भने, ‘भारतीय बजामरा भारु र डलरबाहेक कुनै देशको नोट चल्नु हुँदैन ।’ कार्यक्रममा बिहारका मधुबनी र सीतामढी जिल्लाको प्रतिनिधित्व गरेका व्यवसायीले ...

चोरबाटोबाटै क्यासिनोमा छिर्छन् नेपाली

चोरबाटोबाटै क्यासिनोमा छिर्छन् नेपाली
काठमाडौं, चैत २८ । राजधानीका क्यासिनोहरूले चोरबाटोबाट नेपालीलाई जुवा खेलाउने गरेका छन्। भारतीय निर्वाचन आयोगको नक्कली परिचयपत्रका आधारमा क्यासिनोले नेपालीलाई जुवा खेलाउने गरेका हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। प्रहरी बनेर ठगी गरेको आरोपमा गत मंगलबार पक्राउ परेका टोपबहादुर कुँवर र निमबहादुर कुँवर नियमित क्यासिनो जाने गरेको अनुसन्धानमा खुलेको छ। क्यासिनो जान उनीहरूले भारतीय निर्वाचन आयोगको नक...

हेम्जामा जारी आलु महोत्सवमा आज मात्रै २० हजार दर्शक, १७ टन आलु बिक्यो

हेम्जामा जारी आलु महोत्सवमा आज मात्रै २० हजार दर्शक, १७ टन आलु बिक्यो
पोखरा २७ चैत- सातौ हेमजा आलु महोत्सवको पाँचौ दिन शनिवार दर्शकहरुको घुँइचो लाग्नुका साथै आर्थिक कारोवारमा समेत बृद्धि भएको छ । महोत्सव भित्र र वाहिर गरि १७ टन आलुको कारोवार भएको छ भने २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । हल्लाको पछि नलागी, बास्तविकता बुझन महोत्सव स्टल अवलोकन गर्न सवैलाई अनुरोध गरिएको महासचिव वसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । शनिवार महोत्सवमा लोक दोहोरी गा...

काठमाडौंको उद्योगमा कुहिएको चाउचाउ र चनाबाट बनाइन्छ ‘दालमोठ’

काठमाडौंको उद्योगमा कुहिएको चाउचाउ र चनाबाट बनाइन्छ ‘दालमोठ’
चैत २७, काठमाडौं- काठमाडौंका केही उद्योगले कीरा परेको चना र दाल तथा ढुसी परेको चाउचाउबाट दालमोठ बनाउने गरेको रहस्य खुलेको छ । काठमाडौको कुमारीगालमा रहेको उपहार दालमोठ उद्योगमा कुहिएका र अखाद्य वस्तुबाट दालमोठ बनाउने गरेको पाईएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौ जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी र प्रहरीले शनिबार उक्त उद्योगमा अनुगमन गरेको थियो । त्यस क्रममा चाउचा...

गहुँ उत्पादन ४० प्रतिशत घट्यो

गहुँ उत्पादन ४० प्रतिशत घट्यो
उदयपुर, २७ चैत- समयमा वर्षा र मलखाद नहुँदा गहुँ उत्पादनमा यसवर्ष ह्रास आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस पटक विगतका वर्षको तुलनामा झण्डै ४० प्रतिशत गहुँ उत्पादनमा ह्रास आएको हो । गत वर्ष जिल्लाको करिब पाँच हजार १२६ हेक्टर क्षेत्रफलमा गहुँ खेती गर्दा १२ हजार १५६ मेट्रिकटन गहुँ उत्पादन भएको थियो । यस वर्ष गहुँ खेती गर्ने समयमा मल बीउ र इन्धनको अभाव हुँदा उत्पादन घटेको तपेस्वरी–५ का...

साईकल आयातमा लाग्ने भ्याट र भन्सार हटाउन माग गर्दै नेपालगञ्जमा निस्कियो जुलुश (फोटो फिचर)

साईकल आयातमा लाग्ने भ्याट र भन्सार हटाउन माग गर्दै नेपालगञ्जमा निस्कियो जुलुश (फोटो फिचर)
नेपालगञ्ज, २७ चैत- साईकल व्यवसायी महासंघ नेपालका अध्यक्ष दया भण्डारीले इन्धनमा परनिर्भरता घटाउन साईकल व्यवसायलाई बढावा दिनु पर्ने बताउनु भएको छ । साईकल व्यवसायि संघ बाँकेको प्रथम साधारण सभा एंव अधिवेसनमा सम्बोधन गदैँ अध्यक्ष भण्डारीले यस्तो बताउनु भएको हो । स्वास्थ्य र वातावरणीय दृष्ट्रिकोणले उपयुक्त मानिएको साईकलको आयतमा सरकारले लगाउदैँ आएको १३ प्रतिशत भ्याट,५ प्रतिशत भण्सार शुल्क हटाई सह...

मौरी पालेर मासिक बीस हजार आम्दानी

मौरी पालेर मासिक बीस हजार आम्दानी
पर्वत, २७ चैत । उत्तरी पर्वतको लेखफाँट–५ ठूलाचौरका भगवान् आचार्यले विदेशबाट फर्केपछि व्यावसायिक मौरीपालन सुरु गर्नुभएको छ ।विदेश पुगेर सोचेजस्तो कमाइ नभएपछि उहाँले गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट मासिक २० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । सुरुमा दुई वटा काठको घारबाट मौरीपालन सुरु गर्नुभएका आचार्यले अहिले आधुनिक र काठको गरी ३५ वटा घारमा मौरीपालन गर्नुभएको छ । जिल्लास्थित विभिन्न स...

एघार आयोजनामा जलविद्युत् कम्पनीको आठ अर्ब बढी लगानी

एघार आयोजनामा जलविद्युत् कम्पनीको आठ अर्ब बढी लगानी
काठमाडौँ, २७ चैत । जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना गरिएको जलविद्युत् लगानी तथा विकास कम्पनीले हालसम्म विभिन्न ११ वटा जलविद्युत् आयोजनामा सहवित्तीयकरणका आधारमा लगानी गरेको छ । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्ने र उल्लेख्य सुधार गर्ने लक्ष्यका साथ सरकारले स्थापना गरेको सो कम्पनीले हालसम्म रु आठ अर्ब ३६ करोड ८० हजार लगानी गरेको छ । कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ३८८ मेगावा...

नयाँबर्षको अवसरमा पोखराको फेवाताल किनारमा भोलीदेखि ‘फेवा नवबर्ष महोत्सव हुँदै’

नयाँबर्षको अवसरमा पोखराको फेवाताल किनारमा भोलीदेखि ‘फेवा नवबर्ष महोत्सव हुँदै’
पोखरा, २७ चैत- पोखराको बसुन्धरा पार्कमा संचालन हुने १३ औं फेवा नव बर्ष महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव आयोजक समितिले शनिबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । चैत २८ देखि बैशाख २ गतेसम्म संचालन हुने महोत्सवमा खानाका मात्र विभिन्न १२ वटा र अन्य ४० वटा स्टल रहने संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । फेवा तालको संरक्षण गरौं भन्दै संस्कृति, पर्यटन र खानाल...