५ वर्षमा ५० प्रतिशत महंगियो डलर

५ वर्षमा ५० प्रतिशत महंगियो डलर
काठमाडौं, वैशाख २३- पछिल्ला ५ वर्षमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ झण्डै ५० प्रतिशतले सस्तिएको छ । ठीक ५ वर्षअघि सन् २०११ को मे १ मा नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी मुद्राको सटही दर ७१ रुपैयाँ २५ पैसा थियो । बुधबार यो १ सय ६ रुपैयाँ ८६ पैसा पुगेको छ । गत आइतबार (१ मे २०१६) मा यो १ सय ६ रुपैयाँ ७१ पैसा थियो । यसबीच गत फागुन १६ (फेब्रुअरी २८) मा अमेरिकी मुद्राको विनमयदर १ सय १...

तुवाँलोले बन्द भएको हवाई सेवा सञ्चालन

तुवाँलोले बन्द भएको हवाई सेवा सञ्चालन
डोल्पा, २२ वैशाख । डोल्पामा यातायातको मुख्य साधनका रुपमा रहेको जुफाल विमानस्थलको हवाई सेवा आजदेखि सञ्चालन भएको छ । वैशाख पहिलो हप्ता डोल्पाको आकासमा देखिएकोे तुवाँलोका कारणले हवाई मार्ग बन्द भएपछि एक हप्तादेखि रोकिएको हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो । तुवाँलो हटेर मौसम सफा भई हवाई सेवा सञ्चालन भएपछि पर्यटक तथा सर्वसाधारणलाई आवत–जावत गर्न सहज भएको छ । आज नेपालगन्जदेखि तारा र काष्ठमण्ड...

तुवाँलोले बन्द भएको हवाई सेवा सञ्चालन

तुवाँलोले बन्द भएको हवाई सेवा सञ्चालन
डोल्पा, २२ वैशाख । डोल्पामा यातायातको मुख्य साधनका रुपमा रहेको जुफाल विमानस्थलको हवाई सेवा आजदेखि सञ्चालन भएको छ । वैशाख पहिलो हप्ता डोल्पाको आकासमा देखिएकोे तुवाँलोका कारणले हवाई मार्ग बन्द भएपछि एक हप्तादेखि रोकिएको हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो । तुवाँलो हटेर मौसम सफा भई हवाई सेवा सञ्चालन भएपछि पर्यटक तथा सर्वसाधारणलाई आवत–जावत गर्न सहज भएको छ । आज नेपालगन्जदेखि तारा र काष्ठमण्ड...

नयाँ सिलिण्डरको बिक्रीले ग्यास असहज

नयाँ सिलिण्डरको बिक्रीले ग्यास असहज
पोखरा, २२ वैशाख । ग्यास उद्योगले नाफा कमाउने उद्देश्यले भूमिगत बिक्रेता नियुक्त गरी नयाँ सिलिण्डर बिक्री वितरण गरिरहेका कारण उपभोक्ताले सहज ढङ्गले ग्यास पाउन सकेका छैनन् । पुराना वितरक र बिक्रेतालाई ग्यास उपलब्ध नगराइ नयांँ सिलिण्डर डिपोजिट गर्ने बिक्रेतालाई उपलब्ध गराउँदै आएका कारण पुराना वितरक र बिक्रेताको लगानी जोखिममा परेको छ । एलपी ग्यास बिक्रेता सङ्घका जिल्ला अध्यक्ष नारायणप्रसाद पौडेल व...

वैदेशिक रोजगारीमा संकट चुलियो

वैदेशिक रोजगारीमा संकट चुलियो
काठमाडौं–काम गर्न विदेशिने युवाको संख्या अनपेक्षितरुपमा घटन थालेको छ । चैत महिनामा मात्रै काम खोज्न विदेश जानेको २० हजार ५ सय ९५ जनाले कमी आएको छ । एकै महिनामा २० हजार भन्दा बढीले गिरावट आउनुले रोजगार बजारमा केही समयभित्रै संकट पैदा पर्ने देखिएको छ । प्रतिशतमा हिसाव गर्दा विदेसिनको गिरावट ३९ दशमलव २० प्रतिशत हुन आउँछ । यो गिरावट निकै ठूलो हो । प्रत्येक महिना ठूलो संख्यामा विदेशको रोजगारी अवस...

खम्बा गाडेको दशक बित्यो, बत्ती बलेन

खम्बा गाडेको दशक बित्यो, बत्ती बलेन
रुकुम, २१ वैशाख । नेपाल विद्युत् प्राधिकरणले रुकुम र सल्यानमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारका लागि ११ वर्षअघि गाडेको खम्बा र तारको अझै पनि उपयोग हुन सकेको छैन । लामो समय बितिसक्दा पनि विद्युत् प्रसारण सुरु नभएपछि खम्बा ढल्न थालेका छन् । कतिपय स्थानमा खम्बा भाँचिएका छन् भने कतै तार चुँडिन थालेका छन् । विद्युत् सेवा विस्तारका लागि श्रमदान समेत गरेका स्थानीयवासी भने प्राधिकरणको बेवास्ताक...

नयाँ सिलिन्डर बिक्री गर्न नपाइने

नयाँ सिलिन्डर बिक्री गर्न नपाइने
काठमाडौं, वैशाख २१ नेपाल आयल निगमले प्रमाणकिरणमा नपरेका नयाँ सिलिन्डरको बिक्री वितरण गर्न र साट्न नपाउने व्यवस्था लागू गर्ने तयारी गरेको छ । प्रमाणीकरण भएका सिलिन्डर मात्र बिक्री गर्न पाउने र साट्न पाउने (बजारीकरण) व्यवस्था निगमले लागू गर्दैछ । नाकाबन्दीको समयमा उद्योगीले प्रमाणीकरण बिना नै ठूलो परिणाममा सिलिन्डर थप गरेका कारण बजारमा सिलिन्डरको अभाव भएको भन्दै निगमले प्रमाणीकरण बाहेकका कुनै ...

ऊर्जा सङ्कटकालसम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारी

ऊर्जा सङ्कटकालसम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारी
काठमाडौँ, २० वैशाख । सरकारले व्यवस्थापिका–संसद्को मङ्गलबारबाट सुरु हुने बैठकमा ऊर्जा सङ्कटकालसम्बन्धी कार्ययोजनालाई अगाडि बढाउने विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । बदलिँदो परिवेशअनुसार मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नयाँ ऐनको व्यवस्था गर्न आवश्यक रहेको भन्दै उक्त विधेयकको आवश्यक तयारी गरेको हो । सरकारले गत फागुन ६ गते दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहि...

चिनी उद्योगबाट चाँडै बिजुली

चिनी उद्योगबाट चाँडै बिजुली
काठमाडौं, वैशाख २०-सरकारले चिनी उद्योगबाट उत्पादन हुने बिजुली किन्ने प्रक्रिया सुरु गरेको छ। बिजुली खरिदका लागि विद्युत विकास विभागले उद्योगीसँग प्रस्ताव मागेको छ। कारोबार दैनिकमा समाचार छ। विभागले १५ दिनभित्र प्रस्ताव पेश गर्न उद्योगीलाई भनेको छ। क्रसिङको समयमा उखुको बोक्राबाट उत्पादन हुने विद्युत आपूर्तिका लागि सरकारले चिनी उद्योगसँग आवेदन माग गरेको हो। यो वर्ष उद्योगले उखु क्रसिङ गरिसकेका...

पानीमा दोब्बर असुली

पानीमा दोब्बर असुली
काठमाडौं, वैशाख २० - बढ्दो खडेरीसँगै पानी अभाव चुलिँदा ट्यांकर व्यवसायी उपभोक्ता लुटेर कमाउने मौका छोप्न थालेका छन्। धारा र इनार सुकेपछि पछिल्ला दिन ट्यांकरकै पानीमा भर परेका उपभोक्तासँग् उनीहरु अस्वस्थ बार्गेनिङ मात्र गर्दैनन्, दोब्बरभन्दा बढी मूल्य असुलिरहेका छन्। सामान्य अवस्थामा आजको भोलि पानी ल्याइदिने व्इवसायी अहिले उपभोक्तालाई २० दिन पर्खनुपर्ने भन्दै झुलाउँछन्। छिटो चाहिए बढी भरकम चाहिन...