पोकली झरना अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउन थाले !

पोकली झरना अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउन थाले !
पूर्णप्रसाद न्यौपाने - पोकली झरना अवलोकन गर्नेको सङ्ख्या बढेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने देशकै दोस्रो अग्लो उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् । विगतमा ओखलढुङ्गा र आसपासकै केही युवामात्रै झरनामा पुगेर रमाउने गरेका भए पनि अहिले झरना हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका लेतीका रामप्रसाद घिमिरेले बताउनुभयो । “पहिला त गाउँका मान्छे मात्रै फुर्सद मिलाएर जा...

नेपालमै यस्तो ठाउँ जहाँ पैसठ्ठी किमी यात्रा गरेको भाडा दुई हजार पाँच सय लाग्छ !

नेपालमै यस्तो ठाउँ जहाँ पैसठ्ठी किमी यात्रा गरेको भाडा दुई हजार पाँच सय लाग्छ !
गङ्गराज पण्डित - जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ । उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असु...

दशैँ र तिहार सकिएपछी बल्ल घट्यो सुन, यस्तो छ आज बजारको भाउ

दशैँ र तिहार सकिएपछी बल्ल घट्यो सुन, यस्तो छ आज बजारको भाउ
पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा खरिदबिक्री भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ । महासङ्...

अष्ट्रिच पालनमा फाईदै फाईदा, हेर्नुहोस् नेपालकै ठूलो अष्ट्रिच फार्म, जहाँ दिनमै २ हजार किलो मासु बेच्छन् (भिडियो)

अष्ट्रिच पालनमा फाईदै फाईदा, हेर्नुहोस् नेपालकै ठूलो अष्ट्रिच फार्म, जहाँ दिनमै २ हजार किलो मासु बेच्छन्  (भिडियो)
ठुलो चराको रुपमा चिनिने अस्ट्रिच पालेर रुपन्देहीका सीपि शर्मा व्यवसायिक बन्दै गएका छन् । उनले वि.स. २०६५ सालबाट रुपन्देहीको तिलत्तोममा नगरपालिकामा अस्ट्रिच पाल्न सुरु गरेका हुन् । नेपालमा अस्ट्रिच चरो भित्र्याउने पहिलो शर्मानै हुन । ‘नेपालमा अस्ट्रिच ल्याउने हामी नै हो’ उनले भने, ‘पहिला त नेपालको चिडियाखानामा पनि अस्ट्रिच पाइन्थेन ।’ अस्ट्रिच पालेर आफुलाई सन्तुष्टि मिलेको उनले जानकारी दिए । अहिले ...

नेपालीलाई अन्धकार मुक्त पारेका कुलमानले गरे फेरी अर्को नयाँ कामको घोषणा !

नेपालीलाई अन्धकार मुक्त पारेका कुलमानले गरे फेरी अर्को नयाँ कामको घोषणा !
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तीन वर्ष भित्र देशभर विद्युत पु¥याउने लक्ष्य लिएको जानकारी दिनुभएको छ । प्रवन्ध निर्देशक घिसिङले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र प्राधिकरणले मिलेर काम गरेमा उक्त लक्ष्य पुरा हुन सकिने दावि समेत गर्नुभएको छ । त्यसका लागि इनर्जी ईफिसेन्सीको क्षेत्रमा काम गर्नुपर्ने तर्क घिसिङको छ । विद्युतको माग र आपूर्तिलाई सहज बनाउन पनि इन...

दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प, अब कामले गतिलिने

दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प, अब कामले गतिलिने
दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डँुगेश्वर गाउँपालिका वडा नं. १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भेल...

मेडिकल कलेजले बढी शुल्क लिए ठगी मुद्दा चलाइने

मेडिकल कलेजले बढी शुल्क लिए ठगी मुद्दा चलाइने
तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध किटानी उजुरी परेमा ठगी मुद्दामा कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तदारुकता देखाएको छ । विभिन्न मेडिकल कलेजले बढी शुल्क लिएको आवाज उठिरहेको र कतिपय मेडिकल कलेजले आफूखुशी शुल्क लिन नपाए एमबिबिएसको भर्ना नलिने धम्की दिइरहेका बेला मन्त्रालयले र आयोगले आज सम्बन्धित पीडित पक्षलाई किटानी उजुरी दिन आव्हान गरेको हो । चर्...

यी हुन् नेपालमा पाइने महंगा रक्सी, एक बोतलकै ६ लाख

यी हुन् नेपालमा पाइने महंगा रक्सी, एक बोतलकै ६ लाख
काठमाडौं । एउटा भनाइ छ नि- प्रेम र मदिरा जति पुरानो भयो त्यति राम्रो मानिन्छ । मदिरा यस्तो चीज हो, जसको उत्पादन प्रक्रिया जति लामो भयो, त्यति नै महंगो पनि हुन्छ । तर प्रेम संस्कृति हो भने मदिरा विकृति हो । दशैंको मंगलधुनले सहर गुञ्जायमान हुन थालिसकेको छ । दशैंको सुरुवातसँगै मासुका अनेकन परिकारसँगै मदिराका स्वादले जनजिव्रो स्वादिलो बन्दै जान्छ । मदिरा पारखीका लागि दशैं अवसर पनि हो भन्दा फरक पर्द...

आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास

आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास
नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादन गर्न प्रक्रिया अघि बढाएको । एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ । निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ । निगमको वार्षिक नीतिमा ग्यास सिलिन्डर उत्पादन गर्ने योजना थियो । झापाको चारआली र जनकपुरमा प्लान्ट निर्माण गर्न विस्तृत परियोजाना (डीप...

बैंक ले ल्यायो नयाँ नियम : अब घर किन्दा ७० प्रतिशत ऋण पाइने, ब्याजदर बढ्दा पनि किस्ता नबढ्ने

बैंक ले ल्यायो नयाँ नियम :  अब घर किन्दा ७० प्रतिशत ऋण पाइने, ब्याजदर बढ्दा पनि किस्ता नबढ्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर किन्न अब सजिलो हुने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ मा संसोधन गर्दै व्यक्तिगत घर किन्नको लागि सजिलो व्यवस्था गरेको हो । राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई १ करोड ५० लाखसम्मको ऋण स्वीकृत गर्दा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको हो । यसअघि यस्तो धितोको६० प्रतिशतसम्म दिने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाले...