मुस्ताङ्गबाट दसैँलाई अहिलेसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए

मुस्ताङ्गबाट दसैँलाई अहिलेसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए
मुस्ताङ, १७ असोज । हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । जिविसले यहाँबाट बाहिरिने एउटा भेडाच्याङ्ग्राका लागि रु ६५ का दरले व्यवसायीबाट कर असुली गरेको छ । म्याग्दी र मुस्ताङको सिमाना घासामा रहेको उक्त कर सङ्कलन केन्द्रका अनुसा...

अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक: उद्योगमन्त्री जोशी

अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक: उद्योगमन्त्री जोशी
बुटवल, १७ असोज । उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग सञ्चालनसम्बन्धी सूचना प्रवाहका लागि अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक राखिने बताउनुभएको छ । त्यस्ता उद्यमी उत्प्रेरकले सूचना केन्द्रको स्रोत व्यक्तिधका रुपमा काम गर्ने हँदा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्ने वि...

सेयर बजार कारोबार गरिरहेका १०० कम्पनीले नवीकरण शुल्क बुझाएनन्

सेयर बजार कारोबार गरिरहेका १०० कम्पनीले नवीकरण शुल्क बुझाएनन्
काठमाडौँ, १७ असोज । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन्। नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्प...

नेपाली कपडाको उत्पादनलाई प्रवद्र्धन गर्न १ करोड ७० लाखमा पोखरामा शो-रुम

नेपाली कपडाको उत्पादनलाई प्रवद्र्धन गर्न १ करोड ७० लाखमा पोखरामा शो-रुम
पोखरा, १७ असोज- नेपाली कपडाको उत्पादनलाई प्रवर्दन गर्न वविन टेलरिङले पोखराको चिप्लेढुङ्गामा नयाँ सोरुम संचालनमा ल्याएको छ । १ करोड ७० लाखको लगानीमा म्याग्दीका यूवा व्यवसायी वविन वागदासले सटिङ–सुटिङ सेन्टरको संचालनमा ल्याएका हुन् । म्याग्दी र पर्वतका उद्यमीहरुले उत्पादन गरेका ...

‘शुल्क नतिर्ने कम्पनीलाई कडा कारबाही’

‘शुल्क नतिर्ने कम्पनीलाई कडा कारबाही’
काठमाडौँ, १७ असोज । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन्। नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्प...

फेवा विकास बैंकको लेखनाथ शाखाको औपचारिक सुरु

फेवा विकास बैंकको लेखनाथ शाखाको औपचारिक सुरु
पोखरा, १७ असोज- फेवा विकास बैकले कास्की जिल्ला लेखनाथ नगरपालिकाको तालचोेक शाखाको औपचारिक सुरुवात गरेको छ । शाखाको नेपाल राष्ट्र वैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे । डेपुटी गभर्नर शिवराज श्रेष्ठले फेवा विकास बैक एक सवल र सक्षम विकास वैक भएको र मर्जरका पहिलो वर्षमानै...

सुन जस्तो भो तरकारी ! , खै सरकारको निगरानी ?

सुन जस्तो भो तरकारी ! , खै सरकारको निगरानी ?
काठमाडौं, असोज १७ - दशैं विदाका लागि आम उपभोक्ताले राजधानी छोड्दै गरेका बेला दैनिक उपभोग्य बस्तुको माग घटेको छ । विद्यार्थी, शिक्षक तथा मजदुरी गर्नेहरुले धमाधन राजधानी छाडेसँगै उपभोग्य वस्तुको व्यापार घटेको थोक तथा खुद्रा व्यवसायीहरुले बताउँछन् । तर, माग घटे पनि सर्वसाधारणले सब...

चीनको केरुङबाट आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढीमा रोकिए

चीनको केरुङबाट आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढीमा रोकिए
काठमाडौं – दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन् । स्थानीयका अनुसार कन्टेनर साँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर ...

नेपालीका चार सय कन्टेनर समुन्द्रमा अलपत्र

नेपालीका चार सय कन्टेनर समुन्द्रमा अलपत्र
काठमाडौं – समुन्द्रमा ढुवानी सेवा चलाउने ‘हान्जन सिपिङ कर्पोरेसन’ आर्थिक समस्यामा परेपछि नेपाली व्यवसायीका करिब चार सय कन्टेनर सामान विभिन्न मुलुकका समुद्री तटमा अलपत्र परेका छन् । विश्वको सातौं ठूलो सिपिङ कम्पनी हान्जिनमार्फत नेपाली व्यवसायीले आयात र निर्यातका लागि पठाएका सामान...

आजदेखि फेरि खुल्यो बसको टिकट बुकिङ

आजदेखि फेरि खुल्यो बसको टिकट बुकिङ
काठमाडौं – चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ । सिट ...