प्रधानमन्त्री र गृहमन्त्री माथि आइजीपीको भरोसा! “दवाब हिजो पनि स्विकरेनौ, आज पनि स्वीकार्दैनौ- आइजीपी खनाल

प्रधानमन्त्री र गृहमन्त्री माथि आइजीपीको भरोसा! “दवाब हिजो पनि स्विकरेनौ, आज पनि स्वीकार्दैनौ- आइजीपी खनाल
२९ चैतमा नेपाल प्रहरीको नेतृत्व सम्हालेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भन्छन्, “सिण्डिकेटलगायतका गैरकानूनी गतिविधिको जालो तोड्ने काम अघि बढेका छन्, सरकारबाट हस्तक्षेप नहुने आश्वासन पाएको छु।” महानिरीक्षक बन्ने सपना पूरा हुँदा कस्तो लागिरहेको छ ? जिम्मेवारी थपिएको महसूस भएको छ । यसलाई नेपाल प्रहरीलाई उत्कृष्ट बनाउने अवसर ठानेको छु । प्रहरी यस्तो हुनुप¥यो भन्ने आमअपेक्षा पूरा गर्न सकिने जि...

म आइजीको जागिरमात्र खान्नँ : आफ्ना मान्छेलाई रिझाउन बनाइएका प्रहरीका पदहरू खारेज हुन्छन्? महानिरीक्षक खनाल (भिडियोसहित)

म आइजीको जागिरमात्र  खान्नँ :  आफ्ना मान्छेलाई रिझाउन बनाइएका प्रहरीका पदहरू खारेज हुन्छन्? महानिरीक्षक खनाल (भिडियोसहित)
तनहुँ जिल्लामा ०२३ वैशाख १३ गते जन्मिएका सर्बेन्द्र खनालले लैनचौरस्थित शान्ति विद्यागृहबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भएका थिए । त्यहाँबाट आइएस्सी गरेर उनले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । त्यसपछि उनले छात्रवृत्तिमा बीकम अध्यययन गरेका उनि २९ माघ ०४६ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । प्रहरी वरि...

पहिलो महिला प्रधानमन्त्री बन्न चाहन्छिन् मिस नेपाल शृंखला खतिवडा ! यस्तो रहेछ उनको प्रधानमन्त्री बन्ने चाहने कारण (भिडियो सहित)

पहिलो महिला प्रधानमन्त्री बन्न चाहन्छिन् मिस नेपाल शृंखला खतिवडा ! यस्तो रहेछ उनको प्रधानमन्त्री बन्ने चाहने कारण (भिडियो सहित)
शृंखला खतिवडा उनी नेपाली सौन्दरी प्रतियोगिता मिस नेपाल २०१८की विजेता हुन् । यो मिस नेपालको २३ औं संस्करण थियो । २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–'समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला' भन्ने प्रश्नको उत्कृष्ट जबाफ दिँदै उनी मिस नेपाल बनेकी हुन । द हिडन ट्रेजरले होटेल अन्नपूर्णमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्...

हिन्दुवादी नेताको ठोकुवाः गुरुमाथि आक्रमण गर्ने पश्चिमा क्रिश्चियन नै हो (भिडियाे)

हिन्दुवादी नेताको ठोकुवाः गुरुमाथि आक्रमण गर्ने पश्चिमा क्रिश्चियन नै हो (भिडियाे)
काठमाडौं । नेपाल वैधानिक रुपमा धर्म निरपेक्ष भनी संविधानसभाले पारित गरेपछि नै नेपालका हिन्दुवादीहरुले कुनै न कुनै रुपमा असन्तुष्टि पोख्दैआएका छन् । नेपाल हिन्दुराज्य मुलुक नै भएको देख्न चाहन्छन् उनीहरु । हिन्दु धर्मावलम्वी तथा ऊँ कार परिवारको बाहुल्यता भएकाले हिन्दुराज्य नेपाल एक मात्र विकल्प ठान्छन् हिन्दुवादी । दुईतिहाइ मतद्धारा संविधानसभाले धर्म निरपेक्ष राज्य घोषणा तथा राजसंस्था अन्त्यको घो...

मिस नेपालका विजेता भन्छन्-‘हाम्रो पासपोर्ट कमजोर छ, तर कोही भन्दा कम छैनौ’ (भिडियो)

मिस नेपालका विजेता भन्छन्-‘हाम्रो पासपोर्ट कमजोर छ, तर कोही भन्दा कम छैनौ’ (भिडियो)
काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल वर्ल्ड’ को टाइटल श्रृङ्खला खतिवडाले जितिन् । यसैगरी, ‘मिस नेपाल इन्टरनेसनल’ रोनाली अमात्य, ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देल र मिस नेपाल यूनिभर्स मनिता देवकोटा अब एउटा सामान्य युवतीबाट सेलिव्रेटी बनेका छन् । उनीहरुको जीवन अब बदलिएको छ । यी चार सुन्दरी आफूहरुले पाएको ताजको इज्जत र गरिमालाई गिर्न नदिने बताउँछन् । देशलाई विश्वमा चिनाउने उनीहरु चारै ...

‘अबको धार्मीक,सास्कृतीक र पर्यटकीय गन्तव्य ताप्लेजुङको पाथीभरा’

‘अबको धार्मीक,सास्कृतीक र पर्यटकीय गन्तव्य ताप्लेजुङको  पाथीभरा’
पूर्वको सुन्दर र रमणीय पहाडी जिल्ला, ताप्लेजुङ । जहाँ कञ्चनजंघालगायत ५ हजार मिटर माथिका मात्रै ५ वटा हिमालहरु (विश्वमा सबैभन्दा धेरै) अर्थात् हिमालै हिमालहरुको हिमशिखरपुञ्ज छ । विश्वकै सुन्दरहरुमा गनिएको सिंहलिला हिमश्रृंखला छ । अद्वितीय भूबनोटका कारण ‘पृथ्वीको लागि उपहार’ घोषणा गरिएको कञ्चनजंघा क्षेत्र छ । विश्वमै सबैभन्दा धेरै प्रजातिको गुराँस पाइन्छ । अत्यन्तै सुन्दर र आकर्षक हिमाल कुम्भ...

मन्त्री लालबाबु कर्मचारीलाई कारवाही गर्ने अन्तिम तयारीमा: काे काे पर्दैछन् निशानामा ? (भिडियाे)

मन्त्री लालबाबु कर्मचारीलाई कारवाही गर्ने अन्तिम तयारीमा: काे काे पर्दैछन् निशानामा ? (भिडियाे)
काठमाडौं । कर्मचारीहरुकै कारण संघीयता धरापमा पर्छ भनेर केही टिप्पणी पहिले देखि नै सुनिएको हो । स्थानीय तह र प्रदेशमा खटाइएका कर्मचारीले अटेरी गरिरहँदा कर्मचारीमाथिको आशंका थप जायज ठहर हुन थालेको छ । लालबाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि नै कर्मचारीहरुबीच खैलाबैला सुरु भयो । यतिसम्म कि, उनीहरु आन्दोलनमै उत्रिएका छन् । यता मन्त्री लालबाबु भने कर्मचारीले कुनै पनि शर्तमा खटाइए...

डिआईजी रमेश खरेलको दाबीः आईजीपी मै बन्छु, कसैले रोक्न सक्दैन (भिडियाे)

डिआईजी रमेश खरेलको दाबीः आईजीपी मै बन्छु, कसैले रोक्न सक्दैन (भिडियाे)
काठमाडौं । अबको प्रहरी आईजीपी को बन्ला ? भन्ने विषयले यतिबेला चर्चा पाएको छ । बरिष्ठताको आधारमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका लागि दाबेदार हुन् । खनाल, खरेल र कार्की तीनै जना डिआईजीहरु भने पछिल्लो समय शक्तिकेन्द्र धाउन थालेका छन् । प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादृुर थापा बादलकहाँ पुगेरै उनीहरुले लबी गर्दैआएका हुन् । सरकार भने अघिल्लो सरक...

राजेश हमालकाे नजरमा प्रधानमन्त्री अाेली जत्तिको क्षमतावान नेता अरु छैन, हमालले किन यस्ताे भने ? हेर्नुहोस भिडियोमा

राजेश हमालकाे नजरमा प्रधानमन्त्री अाेली जत्तिको क्षमतावान नेता अरु छैन, हमालले किन यस्ताे भने ? हेर्नुहोस भिडियोमा
काठमाडौं - नेपाली चलचित्र जगतका महानायक राजेश हमालले प्रधानमन्त्री ओलीको भारत भ्रमण स्वतन्त्र र बराबरीको हैसियतमा भएको बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुराकानी गर्दै हमालले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई कला, संस्कृति, धर्म र आपसी सम्बन्धले जोडेको बताए । हमालले नेपाली राजनीतिमा केपी शर्मा अाेली जत्तिकाे क्षमतावान, दृढ नेतृत्व नभएकाे पनि दावी गरे । ...

चलचित्र ‘तिमी सँग’का निर्देशक शिशिर रानालाई नायक आकाश श्रेष्ठको कडा जवाफ : “मलाई कसैले उचालेको होईन, गल्ती तपाई कै हो” (भिडियोसहित)

चलचित्र ‘तिमी सँग’का निर्देशक शिशिर रानालाई नायक आकाश श्रेष्ठको कडा जवाफ : “मलाई कसैले उचालेको होईन, गल्ती तपाई कै हो” (भिडियोसहित)
काठमाडौ - अभिनेता आकाश श्रेष्ठ अभिनित नयां चलचित्र तिमीसंग रिलिज भयो । चलचित्र रिलिज भएपछि प्रमोशनमा साथ नभएको, प्रिमियरमा समेत उपस्थित समेत नभए पछि र दर्शकसंग पनि खुसी साट्न नगएको भनेर निर्माण समूह श्रेष्ठसंग रुष्ट भयो । लामो समय सम्म चलचित्र निर्माणमा मरिमेटेर लागेका अभिनेता आकाश आखिर किन यस्तो चलचित्र रिलिज भएपछि किन पछाडी परे । आखिर निर्माण समुह र आकाश बिच के कुरामा विचार मिलेन ? एउटा फिल्म...