गायिका मिलन अमात्यले यसरी खोलीन् आफ्नो जीवनकै रोचक पक्ष (भिडियो)

गायिका मिलन अमात्यले यसरी खोलीन् आफ्नो जीवनकै रोचक पक्ष (भिडियो)
ताजाखबर, काठमाडौँ । सुगम सगिंतकी चर्चित गायिका हुन् मिलन अमात्य । आँखा रातै आँखा रातै, म नाइन्टिन इएरकी ब्यूटी, स्लोली स्लोली, उहिलेका बाहु बाजे रिसी मुनी, लगायतका दर्जनौँ गीतबाट चर्चाको शिखरमा रहेकी सुन्दरी गायिका अमात्यले ५ सय भन्दा बढी गीतमा स्वर भरीसकेकी छिन् । भारतको आसाममा जन्मेकी मिलन आफ्नो साँगीतिक यात्रासँगै नेपाल आईपुगीन् । छोटो समयमा नै निकै सफलता पाउन पनि सफल भईन् । उनले चलचित्र र आ...

यि पूर्वेली सुन्दरी जसले गायक राजेश पायल राईलाई मन पराउँछिन् (भिडियो)

यि पूर्वेली सुन्दरी जसले गायक राजेश पायल राईलाई मन पराउँछिन् (भिडियो)
ताजा खबर काठमाडौँ । पूर्वेली गायिका मिना राईले गायनमा प्रवेश गरेको करिब ३ वर्ष भयो । यसबिचमा उनले दुई दर्जन भन्दा बढी गीतमा स्वर दिएकी छिन् । लोक आधुनिक गीतमा नै बढी डुबेकी यि गायिका भन्छिन् गायनमा संघर्षरत नै छु । चाँडै ने कोरिया, दार्जलीगं लगायतका स्थानहरुमा कन्सर्टमा ब्यस्त यि गायिका गीत संगीतमा नै मरीमेटेर लागेकी छिन् । अवसरको खोजीमा रहेकी गायिका राईले आफ्नो नयाँ एल्बम ल्याउने तयारीमा छिन् ...

विशाल भण्डारीसँग नायिका बेनिशा हमालको के सम्बन्ध छ ? यसो भन्छिन् बेनिशा (भिडियो)

विशाल भण्डारीसँग नायिका बेनिशा हमालको के सम्बन्ध छ ? यसो भन्छिन् बेनिशा (भिडियो)
काठमाडौँ । नायिका बेनिशा हमाल पछिल्लो समयकी ब्यस्त नायिका हुन् । च्यानल नेपाल टेलिभिजनबाट रङ्गकर्ममा लागेकी नायीका उनी संचारकर्मी, म्युजिक भिडियो अभिनय हुँदै चलचित्र क्षेत्रमा खुड्कीका उक्लिँदै गएकी छन् । स्वर फिल्मबाट चलचित्र डेब्यू गरेकी यि सुन्दरी नायिका चलचित्रसँगसँगै म्यूजिक भिडियोमा पनि उस्तैगरी जमेकी छिन् । चलचित्रको कुनै धार नहुने र कलाकार पनि यो धार वा त्यो धारको भनेर छुट्टाउन नहुने...

भोलि बाबुराम पनि हिटलर बन्न सक्नुहुन्छ’ : हिसिला यमी

भोलि बाबुराम पनि हिटलर बन्न सक्नुहुन्छ’ : हिसिला यमी
काठमाडौँ – नेपाल साप्ताहिकले नयाँ शक्तिकी नेतृ हिसिला यमीसँग गरेको कुराकानी ः नेपालमा हिटलर जन्मने सम्भावना : ‘हामी कहाँ हिटलर नजन्मिने के ग्यारेन्टी छ र ! भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्नुहुन्छ । तर, समावेशीसहितको समृद्धिले बाबुरामजी वा नयाँ शक्तिलाई हिटलर बनाउँदैन । माओवादीभित्र सामन्तवाद माओवादीमा हुँदाखेरि नै कतिपय महिलाले नै मलाई संघीयताको पक्षमा उभिएको देखेर विरोध गर्थे । बाब...

कान्छासँग भागेर छोरो पाइहाल्ने चाहना राखेकी तिर्सनाको रोचक कथा (भिडियो)

कान्छासँग भागेर छोरो पाइहाल्ने चाहना राखेकी तिर्सनाको रोचक कथा (भिडियो)
ताजा खबर काठमाडौँ । लोक गायिका तिर्सना घर्ती मगर पछिल्लो समयकी ब्यस्त गायिका हुन् । बाल्गुगंकी तिर्सना पढ्नका लागी भनेर काठमाडौँ आए पनि उनको लगाव विस्तारै गायनमा बढ्दै गयो । त्यसपछि पढाई छोडेर उनी गायनमा लागीन् । २०६१ सालमा पहिलो दिलकी रानी बोलको गीत गाएर गायनमा प्रवेश गरेकी हुन् । आधा दर्जन एल्बम बजारमा ल्याएकी यि सुन्दरी गायिकाको चर्चित गीत माया लाइहालम, छोरो पाइहालमका कारण अहिले पनि चर्चा...

अन्तरवार्ता चलीरहेका बेला हट मोडल स्मृती जुरुक्क उठेर नाचेपछि पत्रकार अप्ठ्यारोमा (भिडियो)

अन्तरवार्ता चलीरहेका बेला हट मोडल स्मृती जुरुक्क उठेर नाचेपछि पत्रकार अप्ठ्यारोमा (भिडियो)
[slockerpro id="1"]ताजा खबर काठमाडौँ । गायिका स्मृती पोखरेलले नायिकाका रुपमा पनि डेब्यू गरेकी छिन् । फिल्म चक्करमा अभिनय गरेकी उनी पछिल्लो समय सामाजिक संजाल र यूट्युबमा चर्चामा छिन् । उनी मोडलका रुपमा पनि चर्चित छिन् । तेस्रो एल्मबको तयारीमा रहेकी उनी भन्छिन् 'म मेरो काममा निष्पक्ष छु, मलाई मेरा रियल फ्यानले जे मनमा आउँछ त्यो सोच्ने छुट छ । ' बेकाब छ यो मौसम बोलकी गायिका स्मृती स्टेज पर्फमर ...

कलाकारको वियोगान्त गाथा, जन्मदिने बाबु मृत्यु शैयामा छटपटाइरहँदा पनि दर्शक हसाइरहनुपर्ने यो कस्तो विवशता ?

कलाकारको वियोगान्त गाथा, जन्मदिने बाबु मृत्यु शैयामा छटपटाइरहँदा पनि दर्शक हसाइरहनुपर्ने यो कस्तो विवशता ?
ताजा खबर काठमाडौँ । पछिल्लो समयका ब्यस्त अनि चर्चित मोडल तथा कलाकार हुन् महेन्द्र गौतम । आफ्नै आवाजमा गीत समेत बजारमा ल्याएर बहुमुखी प्रतिभा देखाइसकेका गौतम नाच्न मात्रै खप्पिस नभई भावनात्मक कुरा गर्नमा पनि माहिर छन् । उनले मानिसको जीवनमा दुख घुमीफरिी आइपर्ने र त्यसलाई टार्दै जानुपर्नेमा विश्वास राख्छन् । आफ्ना जन्मदाता बाबुले मृत्यु शैयामा छटपटाइ रहेको बेलामा पनि आफ्नो पेशााका कारण दर्शकलाई हँ...

चर्चाको शिखर चुम्दै गायक सबिन लिम्बु, यस्ता छन् उनका हिट गीतहरु (भिडियो)

चर्चाको शिखर चुम्दै गायक सबिन लिम्बु, यस्ता छन् उनका हिट गीतहरु (भिडियो)
ताजा खबर काठमाडौँ । म भन्दा नि धेरै माया दियौ होला र त, किन रुन्छ मन माया सम्झेर, लगायतका चर्चित गीतका गायक तथा संगीतकार हुन् सबिन लिम्बु । गायक लिम्बु आफ्नो जादुमयी संगीत र सुमधुर स्वरका कारण पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा छन् । ११ वर्षको दौडानमा ४० भन्दा बढी गीत गाइसकेका उनले छानेर राम्रा गीतहरुमा मात्रै काम गर्दै आएका छन् । उनका दुई वटा एल्बम पनि प्रकाशनमा छन् । द...

चलचित्र बनाउनु भनेको जुवा नै खेल्नु हो, तर म खेलीरहन्छु : निर्देशक दिनेश डि.सी.

चलचित्र बनाउनु भनेको जुवा नै खेल्नु हो, तर म खेलीरहन्छु : निर्देशक दिनेश डि.सी.
ताजा खबर, काठमाडौँ । बरिष्ठ संचारकर्मी तथा निर्देशक दिनेश डि. सी. नेपाली संचार क्षेत्र र कलाकारीतामा खारीएका अनुभवी ब्यक्ति हुन् । उनको काम र नामको यहाँ सँधै चर्चा हुने गरेको छ । यसैबिच उनै चर्चित हस्ती डिसीले नेपाली संचार क्षेत्रमा आधारभुत योग्यता समेत नभएका ब्यक्तीहरुको हालीमुहाली रहेको आरोप लगाएका छन् । जसका कारण नेपाली संचार क्षेत्र बदनाम हुँदै गएको उनको भनाई रहेको छ । एक अन्तरवार्तामा कुरा...

अनमोलसँग काम गरिसकेकी रिस्ता भन्छिन् ‘सौगात मेरो बेष्ट’ ( भिडियो )

अनमोलसँग काम गरिसकेकी रिस्ता भन्छिन्  ‘सौगात मेरो बेष्ट’ ( भिडियो )
काठमाडौँ । सुन्दरी नायिका रिस्ता बस्नेत पछिल्लो पुस्ताकी चर्चित नायिका हुन् । अभिनयमा लागेको छाटो समयमा नै ७ वटा चलचित्रमा अभिनय गरिसकेकी उनी होस्टेलकी एरिका नामबाट पनि परिचित छिन् । डेब्यू चलचित्र होस्टेलबाट नै राम्रो चर्चा पाएकी उनले अभिनयमा नै राम्रो सपना र संसार देखेको बताउँछिन् । होस्टेलमा अनमोल आदी बन्दा उनी एरीका बनेको फिल्मले राम्रो चर्चा पायो र फिल्मले राम्रो कमाई पनि गर्न सफल भयो । दि...