हिडडुल गर्न नसक्ने विक्रमको जीवनमा भगवान बनेर आइन् मनु, विक्रमकी आमाले यसरी रुँदै दिइन् आर्शिवाद (भिडियो हेर्नुस्)

हिडडुल गर्न नसक्ने विक्रमको जीवनमा भगवान बनेर आइन् मनु, विक्रमकी आमाले यसरी रुँदै दिइन् आर्शिवाद (भिडियो हेर्नुस्)
सुख पाउँला भनेर एउटी आमाले निकै दुख गरेर छोराछोरी स्याहार्छिन । छोराछोरीको भविष्य हेरेर उनले दुखजिलो गर्छिन । अर्काको मेलामा जाँदा अरुले खाजा खान भनेर दिएको मकै पनि पोल्टामा बोकेर घर लिएर आएर छोराछोरीलाई खुवाउँछिन् । आफुले एक अक्षर पढेकी छैनन् तर पनि त्यस्तो दुख सहेर छोराछोरीलाई पढाउँछिन् । गाउँमा विपन्नताले बस्न नसकेर श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया जान्छन् । श्रीमानले पैसा पठाउलान् र गाउँ...

संचारकर्मी र टिस आर्मी लाउरेको जोडी : श्रीमान भन्दा २ दशक बढी कान्छी सृजना, उमेरले छेकेन मायालाई (भिडियो)

संचारकर्मी र टिस आर्मी लाउरेको जोडी : श्रीमान भन्दा २ दशक बढी कान्छी सृजना,  उमेरले छेकेन मायालाई (भिडियो)
काठमाडौं । पूर्व व्रिटिस आर्मी पर्शु राई र सञ्चारकर्मी सिर्जना निंलेकुको जोडीलाई उदाहरणीय प्रेम जोडी भन्दा अत्याुक्ती नहोला । आफ्नो प्रेमको जोडी समान उमेरको होस् भन्ने धेरैको चाहना हुन्छ । तर सिर्जनाले यस्तो जोडी छानिन् जो उनी भन्दा झण्डै दुई दशक बढी जेठा छन् । तर त्यसले उनीहरुको माया, प्रेम सम्बन्धलाई कुनै प्रभाव पारेको छैन । उनीहरुको भेटघाट दमकमा घरमै भएको थियो । सिर्जनाका दाईको नाता पर्न...

ज्ञानेन्द्र शाही र बचन सिंहबीच भाले भिडन्त, “लोकतन्त्र भनेको भिडतन्त्र हो, जहाँ पायो त्यहि जे पनि बोल्ने” भन्दै झपारे ऋषि धमलाए शाहीलाइ (भिडियो)

ज्ञानेन्द्र शाही र बचन सिंहबीच भाले भिडन्त, “लोकतन्त्र भनेको भिडतन्त्र हो, जहाँ पायो त्यहि जे पनि बोल्ने” भन्दै झपारे ऋषि धमलाए शाहीलाइ (भिडियो)
काठमाडौं, ३१ भदौ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले नेपालगन्ज विमानस्थलमा भएको घटनामा पर्यटनमन्त्री योगेश भट्टराईले झुट बोलेको दावी गरेका छन् । उनले विमानस्थलमा पर्यटन मन्त्रीलाई विमान ढिलाई गरेको बारे प्रश्न सोध्दा त्यहाँ कसैले पूर्वयुवराज पारस शाहको नाम कसैले नलिएको दावी फेरी गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले फेरी यस्तो दावी ...

कार्यक्रममै छोरी एरिकको हातलाई सम्झिएर यसरि भावुक बने ऋषि धमला, कृष्ण ओली र रुपाले यसरी झारे खुशीको आंशु (भिडियो)

कार्यक्रममै छोरी एरिकको हातलाई सम्झिएर यसरि भावुक बने ऋषि धमला, कृष्ण ओली र रुपाले यसरी झारे खुशीको आंशु (भिडियो)
आफ्ना पतिलाई कृतिम हात खुट्टा लगाउन सहयोग गर्ने देश विदेशका सबै शुभचिन्तकलाई रुपाले धन्यवाद दिएकी छन् । अन्तरजातिय विवाह गरेका रुपा र कृष्णको खुसी विवाह गरेको केही महिनामै लु टिएको थियो । करेन्ट लागेका कारण कृष्णले हात र खुट्टा गुमा एका थिए । सो अवस्थाको बारेमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि देश र विदेशवाट उनीहरुलाई आर्थिक सहयोग गर्नेको ओइरो नै लाग्यो । अहिले भारतवाट कृष्ण ओली कृतिम हात ख...

सामाजिक सञ्जालमा भाइरल बनेकी समाचारवाचिका सैल सुमन मिडियामा, केटाहरुको प्रपोज देखि फ्यान सम्म (भिडियो)

सामाजिक सञ्जालमा भाइरल बनेकी समाचारवाचिका सैल सुमन मिडियामा, केटाहरुको प्रपोज देखि फ्यान सम्म (भिडियो)
काठमाडौं – पछिल्लो समय नेपाल टेलिभिजनकी समाचारवाचिका सैल सुमन सिलवाल निकै चर्चामा छिन् । नेपाल टेलिभिजनमा अंग्रेजी समाचार वाचन गर्ने सैल सुमन अहिले आफ्नो सुन्दरताका कारण भाइरल बनिरहेकी छिन् । उनै भाइरल समाचारवाचिका सैल सुमन पहिलो पटक क्यानडानेपालका संबाददाता सन्तोष निरौलासँग कुराकानी गरेकी छिन् । कुराकानीमा भाइरल समाचारवाचिका सैल सुमनले सुन्दरताका कारण आफु भाइरल बन्दा आफुलाई निकै खुसि लागेको बताएक...

नेकपा र कांग्रेसका शीर्ष नेताले एनसेलबाट करोडौं कमिशन खाएको सनसनीपूर्ण खुलासा : प्रधानमन्त्री केपी ओलीलाई जेल हाल्ने चेतवानी : ज्ञानेन्द्र शाही ( भिडियो अन्तरवार्ता )

नेकपा र कांग्रेसका शीर्ष नेताले एनसेलबाट करोडौं कमिशन खाएको सनसनीपूर्ण खुलासा : प्रधानमन्त्री केपी ओलीलाई जेल हाल्ने चेतवानी :  ज्ञानेन्द्र शाही ( भिडियो अन्तरवार्ता )
काठमाडौं– नेपालको लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले एनसेलले नेपाललाई तिर्नुपर्ने राजश्व नतिरे सिम बहिष्कार मात्रै होइन नेपालबाटै लखेट्ने चेतावनी दिएका छन् । सुत्र टिभीसँग कुरा गर्दै अभियन्ता शाहीले नेपालमा रहेका ठुला भनिएका पार्टी र तिनका शीर्ष नेताहरुकै संरक्षणमा एनसेलले कर नतिरेको दावी समेत गरे । उनले भने, ‘ठुला दलका नेताहरुले निर्वाचन खर्च भन्दै एनसेलबाट करोडौं खाएकाले यतिवेला ए...

बिमा कुमारी दुराले पोखिन पिडा: देशमा सम्मान पाईन विदेशिन सक्छु कुनै दिन (भिडियो)

बिमा कुमारी दुराले पोखिन पिडा: देशमा सम्मान पाईन विदेशिन सक्छु कुनै दिन (भिडियो)
लोक दोहोरी गायक भगवान भण्डारी र गायिका बिमा कुमारी दुराले आज आफ्नो नया गितको रेकर्डिङ्गको क्रममा मिडिया संग अन्तर्क्रिया गर्दै देशको अवस्था र यसले कलाकारहरुमा पर्न गएको असर बारेमा खुलेर बोलेका छन् । भगवान भण्डारी अहिले अमेरिकाबाट नेपाल छुट्टीको क्रममा आएका छन् र नेपाल आएको मौकामा लोक गित संगीतमा सक्रिय भएर हिडेका छन् । यहि विषयमा प्रश्न गर्दा भगवान भण्डारी र बिमा कुमारी दुराले देशको अवस्थाले गर्दा...

प्रधानमन्त्रीसँग कहाँबाट आयो सि‌ँगापुरमा उपचार गर्ने पैसा ? कांग्रेसका नेताले गरे खुलासा (भिडियो)

प्रधानमन्त्रीसँग कहाँबाट आयो सि‌ँगापुरमा उपचार गर्ने पैसा ? कांग्रेसका नेताले गरे खुलासा (भिडियो)
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अहिलेको सरकारको प्रचारमुखी कार्यहरु बारे आफ्नो आलोचनात्मक धारणा व्यक्त गरेका छन् । प्रधानमन्त्रि केपी शर्मा ओली आज सिङ्गापुरबाट उपचार गरेर फर्किदै गर्दा रामहरि खतिवडाले प्रधानमन्त्रीको उपचार खर्चको श्रोत के हो भन्ने कुरा पनि खुलाउन पर्यो भन्दै चर्को स्वरमा आफ्नो कुरा अन्तर्वार्तामा राखेका छन् । साथै राजसंस्था फर्किने हल्ला बारे पनि रामहरि खतिवडाले ठाडो रुपमा ...

शान्तिश्री परियार कि बहिनी ज्ञानु परियारको स्वर झन् मिठो जसले लोभ्याउनेछ (भिडियो)

शान्तिश्री परियार कि बहिनी ज्ञानु परियारको स्वर झन् मिठो जसले लोभ्याउनेछ (भिडियो)
बोल माया र गलबन्दी गित कि गायिका शान्ति श्रीपरियारको बहिनी ज्ञानु परियार अहिले लोक दोहोरी छेत्रमा उदाउदो नव प्रतिभा हुन् । ईन्द्रेणीमा आफ्नो प्रतिभा प्रस्तुत गरेपछि ज्ञानुको अहिले गितहरुमा माग बढ्दो देखिएको छ। पुराना सर्जक भगवान भण्डारीको नया गितमा ज्ञानुले स्वर दिने मौका पाएकी छिन र यहि गितको रेकर्डिङ्गमा ज्ञानुले आफ्नो सांगीतिक यात्राको बारेमा मिडियासंग अन्तरक्रिया गरेकी छिन । मिडियासंग बोल्दै ज...

नयाँ पर्यटनमन्त्रीको आगमन पछि यसरी फेरियो अन्तरराष्ट्रिय विमानस्थलको मुहार (फोटो भिडियोमा हेर्नुहोस)

नयाँ पर्यटनमन्त्रीको आगमन पछि यसरी फेरियो अन्तरराष्ट्रिय विमानस्थलको मुहार (फोटो भिडियोमा हेर्नुहोस)
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै पहिलो बुटिक एयरपोर्टको रुपमा बिस्तार गर्ने काम तीब्र गतिमा अगाडी बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी यतिबेला नेपाली मौलिकता झल्कने गरी सजावट गर्न थालिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिक...