ताजाखबर, काठमाडौँ । लुकी लुकी आँखा तिमी नजुदाउ त्यसरी, सेक इट सेक इट, तिमी रुँदा, लगायतका दर्जनौँ चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रलाई दिएर सदावहार चर्चामा रहेका गायक हुन् धिरज राई । उनलाई नेपालमा पप बिधाको खास स्टारका रुपमा आजका दिनमा पनि हेर्ने गरिन्छ । गायक राई नेपालमा पप संगीतलाई स्थापीत गराउने मध्येका एक हुन् । विश्वका करिब तीन दर्जन बढी मुलुक घुमिसकेका गायक राई पछिल्लो समय झन् झन् स्टेज काले कन्सर्टसँगै घुमफिरको रमाईलो समेत गर्ने गरेका छन् ।

यि चर्चित गायकलाई नेपालका माइकल ज्याकसन भनेर खास कसरी भन्न सुरु गरिएको थियो हेरौँ भिडियो

Comments