ताजाखबर, काठमाडौँ । विदेशमा बसेर पनि गीत संगीतकै क्षेत्रमा सक्रिय रहँदै आएका गीतकार संगीतकार हुन् उत्तम भण्डारी । ड्युटिमा रहेका समयमा पनि गीत संगीतकै विषयमा घोरीइरहने गीतकार भण्डारी नामका लागी यो क्षेत्रमा लागेको बताउँछन् । किन रुन्छ मन बोलको चर्चित गीत दिएका गीतकार भण्डारीले उक्त गीत ह्वाटसपबाट पठाएको गीत पछि एकाएक हिट हुन पुगेको क्षण उनी कहिल्यै नर्बिसिने बताउँछन् ।

संगीतकार एवंम गीतकार भण्डारीले माया शब्दमा बढी रस हुने र बजारमा यही कुरा नै बिक्ने भउकाले यसको लगाव र धेरैको विषयबस्तु नै माया प्रेमसँग जोडीने भउकाले यही विषयबस्तु बढी प्रयोगमा आउने गरेको उनको तर्क छ ।

थप भिडियोबाट

Comments