ताजाखबर। धेरै अघिदेखी चलचित्र नगरीमा हल्लामा रहेको नायक पल शाह र नायिका आँचल शर्माको प्रेम बारे त तपाईँले सुन्नुभएकै थियो ।

उनिहरुको सम्बन्धलाई लिएर मिडियामा पनि थुप्रै गसिपहरु बने ।

तल प्रस्तुत भिडियोमा पलले आफुलाई छोडेर पुजा शर्मासँग फिल्म खेल्न लागेको समयमा आँचलले ऋषि धमला बनेर पलसँग स्पष्टीकरण मागेकी छिन् ।

एक कुराकानीको क्रममा उनिहरुले आफुहरुको प्रेमको हल्लाबारे पनि स्पष्ट पारेका छन् ।

हेर्नुहोस् भिडियो:

Comments