ताजा खबर काठमाडौँ । पछिल्लो समयका ब्यस्त अनि सफल म्यूजिक भिडियो निर्देशक हुन् विशाल भण्डारी । म्यूजिक भिडियो भनेको आँखालाई हेर्दा आनन्द आउने छोटो मिठो हुनुपर्छ भन्ने मान्यता राख्ने उनले करिब २ सय भिडियो निर्देशन गरिसकेका छन् ।

नेपाली म्यूजिक भिडियोको दुनियामा सफल मानिएका निर्देशक भण्डारीले नेपालमा सबैभन्दा बढी रुचाइएका र नयाँ प्रयोगलाई भित्र्याएका निर्देशक आलोक नेम्वागंकै शैलीलाई अझैपनि पछ्याइरहेको बताए । निर्देशक भण्डारीले आँफुले बनाएका भिडियोमा केटी ह्याण्डसम देखिनुपर्ने, केटी सुन्दर देखिनुपर्ने र शब्द अनुसार भिडियोमा चलाइएका फुटेजहरु बग्नुपर्ने खास मान्यता राख्छन् । केकी अधिकारीसँग पछिल्लो समय नाम छोडीएर आएको छ नी भन्ने हाम्रो प्रश्नमा यसो भन्छन् विशाल ।

थप भिडियोबाट

Comments