ताजाखबर, काठमाडौँ । सन्देश लामिछाने (बटारे कान्छा) हाँस्यब्यग्यमा जमेको नाम हो । मेरी बास्सैमा बटारे कान्छाको रोलबाट चर्चा कमाएका उनी अहिले केदार घिमिरे माग्ने बुढाले निर्देशन गर्दै आएको हाँस्यशृखला खासखुसका माध्यमबाट दर्शकमाझ पुगीरहेका छन् ।

काठमाडौँ आएको दश वर्षको अन्तरालमा आँफुले धेरै संघर्ष गरिरहेको र आगामीदिनमा पनि त्यसलाई निरन्तरता दिने बताएका सन्देशले आफ्नो आर्दश पुरुषका रुपमा केदा र घिमिरे (माग्ने बुढा) र सिताराम कट्टेललाई मान्छन् ।

पछिल्लो समय निर्देशनमा पनि हात हालेका उनले यो क्षेत्रमा विशेष संभावना भएको र त्च्यसका लागी मेहेनतको आवश्कता पर्ने ताजाखबरसँगकोविशेष कुराकानीमा बताएका छन् ।

थप भिडियोबाट

Comments