ताजाखबर, काठमाडौँ । करिव तीन दर्जन टेलिचलचित्र र केहि चलचित्रमा अभिनय गरिसकेकी कलाकार हरिशा बानिया चर्चित हाँस्य टेलिश्रृखला ‘मेरी बास्सै’मा ‘भुनिया’को रोलका कारण चर्चित छिन् ।

टेलिश्रृखलाका अलावा चलचित्र र म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी सुन्दरी कलाकार भोजपुरी भाषा प्रतिको रुचिकै कारण भोजपुरी नृत्यमा पूर्वाञ्चल टप। हुन् । मोडलिगंका अलावा सडक नाटकमा पनि जमेको नाम हो ।

मेरी बास्सैमा करिब २० भागसम्म अभिनय गरेकी उनी छोटो समयमा नै यो रालबाट परिचित बन्न पुगीन् । अहिले पनि बाटोमा हिँड्दा भुनीयाका दर्शकले आइलभयू भन्ने गरेको अनुभव सुनाउँदै उनी भन्छिन् जुन माया र प्रशंशा सुन्दा गर्भ लाग्छ ।

थप भिडियोबाट

 

Comments