एजेन्सी । पूर्वी अफगानिस्तानमा तेल बोकेको ट्यांकर र बस ठोक्किँदा ७३ को मृत्यु भएको छ भने कैयौँ मानिस घाइते भएका छन् ।

afgan acc

दुर्घटना घाजनी राज्यमा आइतबार घटेको बिबिसीले जनाएको छ । जहाँ महिला, बालबालिकासहित ७३ जनाको ज्यान गएको छ । afgan acc1

तेल बोकेको ट्यांकरसँग बस ठोकिएपछि ट्यांकरबाट पोखिएको तेलबाट आगलागी सुरु भउको हो ।

afgan aaglagi1

जसका कारण मृतकमध्ये धेरैको शव आगोले जलेर पहिचान हुन नसकेको बिबिसीले जनाएको छ ।

Comments