मंसिर ११ गते-
प्रतिक्षित चलचित्र बिजुली मेशिनको नयाँ गीत सार्वजनिक युट्युबमार्फत् सार्वजनिक भएको छ ।
नविन अवालको निर्देशनमा बनेको यो चलचित्र मंसिर १७ गतेदेखि देशव्यापाी प्रदर्शन हुँदैछ । बिजुली मेशिन’ आवाजबाट पनि बिजुली निस्कन सक्छ भन्ने परिकल्पनामा आधारित छ ।
राजेश हमालको केमियोसँगै फिल्ममा कलाकारहरु अभिषेक सुवेदी, जीवन अधिकारी, बुद्धि तामाङ ‘हैट’, आषिश लुँईंटेल, जीवन भट्टराई लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
फिल्म निर्माण समुहमा रिसभ आचार्य, दिपेन बस्नेत, संजिव कुमार न्यौपाने र बिन्दु तिमल्सिना रहेका छन् ।

https://youtu.be/c5w0nyK2yZQ 

Comments