ताजाखबर। केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्वजनिक भएको छ । रोमान्टीक वेशमा तयार गरिएको भिडीयोमा केकी लजाउँदा समेत निकै राम्रो देखिने बताएका छन् ।

राम सिटौलाको शब्द तथा संगीतमा पदम आचार्यको स्वर मिसाएको गीतको अडीयो समेत निकै रोमान्टीक बनेको छ । आफ्नै जन्मदिनमा बजारमा ल्याएको गीतलाई दर्शक श्रोताले साथ सिटौलाको बिस्वास छ ।

बिशाल भण्डारीले निर्देशन गरेको म्युजीक भिडीयोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निशान घिमीरेको रहेको छ ।

भिडियो:

Comments