ताजा खबर काठमाडौँ। अभिनेत्री संचिता लुइँटेल अभिनित ‘राधा’ फिल्म भर्खरै मात्र फिल्म हलबाट उत्रिसकेको छ । आशा गरिएको ‘राधा’ बक्स अफिसमा फ्लप भएपछी संचिताको करियरमा ठुलो धक्का लागेको छ। यिनै संचिता लुइँटेलसंग एक अनलाइन पोर्टलले लिएको भिडियो अन्तर्वार्तामा सोधिएको प्रश्नमा झोक्किदै, यस्तो प्रश्न नगरिदिनु होला आग्रह गरिन।आखिर के प्रश्न थियो त संचिता झोक्किनु नै पर्ने हेर्नुस भिडियो:

Comments