ताजाखबर। केहि महिना अगाडी एक्कासी चर्चामा आएका थिए पाकिस्तानकी युवक । उनि चायवालाको रुपमा विश्वप्रख्यात भए । उनले चिया बेच्दै गरेको फोटो सामाजिक सञ्जालमा भाईरल भएपछि उनले आफ्नो जीवनको बाटो मोड्दै प्रख्यात मोडल बनेका छन् ।

ठिक त्यसैगरी नेपालकी किशोरी कुशुम श्रेष्ठका २ फोटो संसारभर भाईरल भए । ‘तरकारीवाली’को नामबाट उनि प्रख्यात भइन् । उनले तरकारीको क्रेट बोकेर हिडिरहेको अवस्थाना रुपचन्द्र महर्जनले फोटो खिचेका थिए ।

फोटो भाईरल भएपछि उनि एकाएक चर्चामा आईन् । सामाजिक सञ्जालमा चायवालासँग तरकारीवाली जोडेर बिहे सम्मका कुरा आए ।

यहि प्रसंग उठाउँदै उनकै क्याम्पसमा पुगेर एक पत्रकारले चायवाला र तरकारीवालीको बारेमा प्रश्न राखेका छन् । प्रश्नमा कुशुमले घतलाग्दो उत्तर दिईन्, ‘के मेरो र चायवालाको बिहे सम्भव छ’ ?

भिडियोमा हेर्नुहोस् उनिसँगको कुराकानी:

Comments