ताजाखबर। रामबाबु गुरुङ् निर्देशित नेपाली चलचित्र ‘पुरानो डुंगा’को बुधवार राजधानीमा प्रिमियर भएको छ ।

शुक्रवार रिलीज हुने यो चलचित्रको राजधानीको जयनेपाल हलमा आयोजित प्रिमियर भएको थियो । कार्यक्रममा चलचित्रकर्मी, सञ्चारकर्मी तथा शुभेच्छुकको उपस्थिती थियो ।

प्रिमियरमा अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने अभिनेत्री नम्रता श्रेष्ठ, केकी अधिकारी, पूजा शर्मा, बेनिशा हमाल, स्वस्तिमा खड्का, निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेत लगायतका पुगेका थिए ।

भिडियो:

Comments