काठमाडौँ, ११ वैशाख-
दक्षिण कोरियाको संसद्, नेसनल एसेम्ब्लीका सभामुख छङ उई ह्वाको नेतृत्वमा एक २१ सदस्यीय कोरियाली संसदीय प्रतिनिधिमण्डल आजनेपालको तीनदिने भ्रमणमा आउने भएको छ ।

सभामुख ओनसरी घर्तीको निमन्त्रणामा आउन लागेको उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख घर्तीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको व्यवस्थापिका–संसद् सचिवालयले आज जनाएको छ । रासस

Comments